सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ मंसिर ४ गते (२० नोभेम्बर २०२५) बिहीवार, मार्ग कृष्णपक्ष औंसी तिथि, ११ः०८ बजेपछि प्रतिपदा। चन्द्रराशि वृश्चिक। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने…
२०८२ मंसिर २ गते (१८ नोभेम्बर २०२५) मंगलवार, मार्ग कृष्णपक्ष त्रयाेदशी तिथि, ७ः०८ बजेपछि चतुर्दशी। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा…
सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई डाक्टर बनाउने सपनासहित काठमाडौँको कपनमा मजदुर काम गर्दै आएका सारकुमार राईको कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर ढलेपछि सदाका लागि राईको सपना अन्त्य भएको छ । जीवनमा आफूले ठुलो प्रगति गर्न नसके पनि सन्तानलाई ठुलो मान्छे…
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न प्रतियोगितामा न्यू वेष्ट पोइन्टले २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक जित्दै उपाधी हात पारेको हो । प्रकाश माध्यमिक विद्यालयले २१ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । समान स्वर्ण पदक भए पनि रजत पदकमा भएको अन्तरको आधारमा रनिङ शिल्डको टुङ्गो लगाइएको बेनी नगरपालिकाले जनाएको छ । प्रकाश माध्यमिक विद्यालय गत वर्षको विजेता हो । बेनी नगरपालिका ७ को बेनी सामुदायिक…
नेकपा एमाले म्याग्दीले शनिवार सदरमुकाम बेनीमा सद्भाव ¥याली तथा जनसभा गरेको छ । नेकपा एमाले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला कमिटी म्याग्दीद्वारा ¥यालीसहित जनसभा गरेको थियो । वर्तमान सन्दर्भमा देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउनका लागि दलहरुबीच सहकार्यको आवश्यकता रहेको कार्यक्रमका बक्ताहरुले औंल्याएका थिए । बेनीको वीरेन्द्रचोकबाट सुरु भएको सद्भाव ¥याली तथा जनसभा बेनी बजार परिक्रमा पछि पुनः वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सद्भाव ¥याली तथा जनसभामा नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले वर्तमान प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानन्यायाधीश हुँदा अदालतबाट नै दलीयकरणको राजनीति सुरुवात गराएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो पहिला आफैले सुरुआत गराउने अनि अहिले शिक्षकले…
नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को टिकट मूल्य निर्धारण गरेको छ । कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एनपिएल हेर्न दर्शकले पाँच सयदेखि दुई हजारसम्म तिर्नुपर्ने भएको हो । पहिलो चरणमा पहिलो ६ दिनका खेल हेर्न टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । टिकट खल्ती आइएमई एपबाट काट्न सकिने छ । उद्घाटन र शनिबारको खेलको टिकट मूल्य साधारणतर्फ पाँच सय भने प्रिमियम टिकट मूल्य १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकिएको छ । प्लेअफ र…
२०८२ कार्तिक २९ गते (१५ नोभेम्बर २०२५) शनिवार, मार्ग कृष्णपक्ष एकादशी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह, प्रातः ७ः२९ बजेपछि कन्या। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी बढ्नेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको २७ गते बिहीबार तदनुसार इस्वी सम्बत १३ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु मार्ग कृष्णपक्ष नवमी तिथि मघा नक्षत्र । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:२४ सूर्यस्त बेलुका १७:११ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- सात्विक बिचारको उदय हुनुका साथै सज्जन र महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नेछ । आध्यात्मिक ज्ञानको मान्छेलाइ सत्मार्गमा डोर्याउने योग बनेको छ र आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् । बृष:-…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको २५ गते मंगलबार तदनुसार इस्वी सम्बत ११ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु मार्ग कृष्णपक्ष षष्ठी तिथि ०६:२४ उप्रान्त सप्तमी ०५:०५ उप्रान्त अष्टमी तिथि तिष्य नक्षत्र २४:४९ पछि अष्लेषा। चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:२३ सूर्यस्त बेलुका १७:१२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो देखिदैन । चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दामामिला लिएर आउने भएको हुनाले सावधानी अपनाएर काम…
२०८१ सालको सुरुवाततिर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)मार्फत एउटा अध्ययन गरायो— शीर्षक थियो ‘सामाजिक सञ्जालको प्रयोगबाट नेपाली समाजमा परेको प्रभावसम्बन्धी अध्ययन।’ कागजमा यो ‘सामाजिक सञ्जालको अध्ययन’ थियो। तर, यसको निष्कर्ष र सिफारिसहरू पछि गएर नेपालमा डिजिटल स्वतन्त्रता एवं प्रजातान्त्रिक इतिहासकै अन्धकारमय अध्याय बन्यो। त्यो अध्ययन प्रतिवेदन सार्वजनिक हुन नपाउँदै सरकारले अकस्मात् निर्णय गर्यो, ‘फेसबुक, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर)लगायत प्रमुख सामाजिक सञ्जाल बन्द’ गर्ने। सरकारको दाबी थियो, ‘सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खतरा बढेको छ। तर, यही निर्णयले देशमा जेन–जी आन्दोलन जन्मायो। सत्ता उलटपुलट भयो। ८० भन्दा बढी युवाको ज्यान गयो, सयौं घाइते भए र देशभर…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका