सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ कार्तिक १८ गते मंगलवार, कार्तिक शुक्लपक्ष चतुर्दशी तिथि। रेवती नक्षत्र, ११ः५२ बजेपछि अश्विनी। चन्द्रराशि मीन, ११ः५२ बजेपछि मेष। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको १७ गते सोमबार तदनुसार इस्वी सम्बत ३ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष त्रयोदशी तिथि उत्तरभाद्रपदा नक्षत्र । चन्द्रमा मीन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१७ सूर्यस्त बेलुका १७:१७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय त्यती राम्रो देखिदैन बाह्रौं चन्द्रमा राशी अनुसार हानीकारक भएको हुनाले सावधानी अपनाउनु होला कुनै क्षेत्रमा आजको दिन लगानी गर्ने सोचमा हुनुहुन्छ भने बिचार पुर्याउनु पर्ने देखिन्छ । बिघ्नहर्ता…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको १६ गते आइतबार तदनुसार इस्वी सम्बत २ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष द्वादशी तिथि पूर्वभाद्रपदा १४:०६ पछि उत्तरभाद्रपदा नक्षत्र । चन्द्रमा कुम्भ राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१६ सूर्यस्त बेलुका १७:१७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय त्यती राम्रो देखिदैन बाह्रौं चन्द्रमा राशी अनुसार हानीकारक भएको हुनाले सावधानी अपनाउनु होला कुनै क्षेत्रमा आजको दिन लगानी गर्ने सोचमा हुनुहुन्छ भने बिचार पुर्याउनु पर्ने…
ठुलो एकादशी हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशी जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । तुलसीको विवाहको दिन आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले…
बिमा क्षेत्र भनेको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा हो । यस क्षेत्रमा व्यक्ति, व्यवसाय, वा संस्थाले आफ्नो आर्थिक जोखिमलाई घटाउने उद्देश्यले बिमा कम्पनीसँग सम्झौता गर्छन् । बिमा प्रणालीको मूल सिद्धान्त भनेको साना–साना रकमहरू (प्रीमियम) जम्मा गरेर ठूलो क्षतिपूर्तिको जिम्मेवारी बाँड्ने भन्ने हुन्छ । अर्थात्, भविष्यमा कुनै आकस्मिक घटना (जस्तै, मृत्यु, दुर्घटना, आगलागी, स्वास्थ्य समस्या, सम्पत्तिको हानि) भएमा बिमा कम्पनीले बिमित व्यक्तिलाई आर्थिक राहत दिन्छ । नेपालमा बिमा क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । जीवन बिमा र निर्जिवन बिमा । जीवन बिमा भनेको व्यक्तिको जीवनसँग सम्बन्धित जोखिमको सुरक्षा गर्ने हो । यदि बिमित व्यक्तिको मृत्यु वा निश्चित अवधिपछि बाँचिरहेको अवस्थामा पनि,…
देश बिषम परिस्थितिबाट गुज्रिरहेको छ। भाद्र २३ र २४ गतेको घटना अगाडि र पछाडि धेरै कुरा परिवर्तन भएका छन्। हाम्रो पुस्ताले खास गरि २०४६ सालको जनआन्दोलन पछि धेरै घटनाक्रमहरू देखेको छ र भोगेको छ। यस बीचमा ४६ सालको जनताको बलिदानीपुर्ण संघर्षले पञ्चायत फालेर बहुदल ल्याउने काम भयो। जसको जगमा २०४८ सालको आम निर्बाचनबाट हामीले नेपाली कांग्रेसको नेतृत्वमा जननिर्बाचित सरकारको अनुभुति गर्न पायौं। ३ बर्ष मै अर्थात २०५१ मा मध्यवती निर्बाचन भयो र नेकपा (एमाले) ले अल्पमत को सरकार बनायो। २०५२ मा तत्कालिन नेकपा (माओबादी) सशस्त्र द्वन्दबाट सत्ता कब्जा गर्ने रणनितिका साथ भुमिगत भयो। त्यो समय देखि आज सम्म हामीले स्थिर…
मुस्ताङ । निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन् । जोमसोम-पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो । जोमसोम-कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय गौरवको बेनी-जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भाँसिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो । प्रजिअ भुसालले जोमसोममाथिको सडक भाँसिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताए ।…
म्याग्दी नेपाल साप्ताहिक पत्रिका पढ्न यहाँ क्लिक गर्नुहोस । Myagdi Nepal Weekly (7-14) 2082-07-14
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको १५ गते शनिबार तदनुसार इस्वी सम्बत १ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष एकादशी(हरिबोधनी एकादशी तुलसी विवाह,भिष्म पञ्चक आरम्भ) तिथि शतभिषा नक्षत्र । चन्द्रमा कुम्भ राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१५ सूर्यस्त बेलुका १७:१८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समयले निकै साथ दिएको देखिन्छ कुनै पनि कार्य क्षेत्र व्यापार व्यवसायबाट पनि राम्रो हुनुका साथै कृषि उद्योगधन्दा कलकारखाना पशु चौपायाबाट पनि मनज्ञ सम्पति आर्जन…
प्रेमचन्द्र झा कार्तिक १४ गते । राैतहट। गाैर कबिर चाैकमा २०७२ सालको मधेस आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका र गाैर नपा ४ निवासी लालबाबु राय पटेल अहिले पनि अपांग जीवन बाँचिरहेका छन्। आन्दोलनको समयमा राज्यसँग हक–अधिकारको माग गर्दै सडकमा उत्रिएका पटेललाई भदौ २७ गते दिउँसो करिब २ बजे सुरक्षाकर्मीले चलाएको गोली मेरुदण्डमा लागेको थियो। त्यसपछि उनी कहिल्यै पुरानै अवस्थामा फर्किन सकेनन्। गोली लागेर गम्भीर घाइते भएका पटेल करिब छ महिनासम्म विभिन्न अस्पतालमा उपचाररत रहेका थिए — वीर अस्पतालको सघन कक्षमा दुई महिना, नारायणी अस्पतालमा तीन महिना, नयाँ दिल्लीको एम्स अस्पतालमा बीस दिन र त्रिवि शिक्षण अस्पतालमा थप पन्ध्र दिन। अहिले…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका