सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
ठुलो एकादशी हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशी जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । तुलसीको विवाहको दिन आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले…
बिमा क्षेत्र भनेको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा हो । यस क्षेत्रमा व्यक्ति, व्यवसाय, वा संस्थाले आफ्नो आर्थिक जोखिमलाई घटाउने उद्देश्यले बिमा कम्पनीसँग सम्झौता गर्छन् । बिमा प्रणालीको मूल सिद्धान्त भनेको साना–साना रकमहरू (प्रीमियम) जम्मा गरेर ठूलो क्षतिपूर्तिको जिम्मेवारी बाँड्ने भन्ने हुन्छ । अर्थात्, भविष्यमा कुनै आकस्मिक घटना (जस्तै, मृत्यु, दुर्घटना, आगलागी, स्वास्थ्य समस्या, सम्पत्तिको हानि) भएमा बिमा कम्पनीले बिमित व्यक्तिलाई आर्थिक राहत दिन्छ । नेपालमा बिमा क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । जीवन बिमा र निर्जिवन बिमा । जीवन बिमा भनेको व्यक्तिको जीवनसँग सम्बन्धित जोखिमको सुरक्षा गर्ने हो । यदि बिमित व्यक्तिको मृत्यु वा निश्चित अवधिपछि बाँचिरहेको अवस्थामा पनि,…
देश बिषम परिस्थितिबाट गुज्रिरहेको छ। भाद्र २३ र २४ गतेको घटना अगाडि र पछाडि धेरै कुरा परिवर्तन भएका छन्। हाम्रो पुस्ताले खास गरि २०४६ सालको जनआन्दोलन पछि धेरै घटनाक्रमहरू देखेको छ र भोगेको छ। यस बीचमा ४६ सालको जनताको बलिदानीपुर्ण संघर्षले पञ्चायत फालेर बहुदल ल्याउने काम भयो। जसको जगमा २०४८ सालको आम निर्बाचनबाट हामीले नेपाली कांग्रेसको नेतृत्वमा जननिर्बाचित सरकारको अनुभुति गर्न पायौं। ३ बर्ष मै अर्थात २०५१ मा मध्यवती निर्बाचन भयो र नेकपा (एमाले) ले अल्पमत को सरकार बनायो। २०५२ मा तत्कालिन नेकपा (माओबादी) सशस्त्र द्वन्दबाट सत्ता कब्जा गर्ने रणनितिका साथ भुमिगत भयो। त्यो समय देखि आज सम्म हामीले स्थिर…
मुस्ताङ । निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन् । जोमसोम-पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो । जोमसोम-कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय गौरवको बेनी-जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भाँसिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो । प्रजिअ भुसालले जोमसोममाथिको सडक भाँसिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताए ।…
म्याग्दी नेपाल साप्ताहिक पत्रिका पढ्न यहाँ क्लिक गर्नुहोस । Myagdi Nepal Weekly (7-14) 2082-07-14
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको १५ गते शनिबार तदनुसार इस्वी सम्बत १ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष एकादशी(हरिबोधनी एकादशी तुलसी विवाह,भिष्म पञ्चक आरम्भ) तिथि शतभिषा नक्षत्र । चन्द्रमा कुम्भ राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१५ सूर्यस्त बेलुका १७:१८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समयले निकै साथ दिएको देखिन्छ कुनै पनि कार्य क्षेत्र व्यापार व्यवसायबाट पनि राम्रो हुनुका साथै कृषि उद्योगधन्दा कलकारखाना पशु चौपायाबाट पनि मनज्ञ सम्पति आर्जन…
प्रेमचन्द्र झा कार्तिक १४ गते । राैतहट। गाैर कबिर चाैकमा २०७२ सालको मधेस आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका र गाैर नपा ४ निवासी लालबाबु राय पटेल अहिले पनि अपांग जीवन बाँचिरहेका छन्। आन्दोलनको समयमा राज्यसँग हक–अधिकारको माग गर्दै सडकमा उत्रिएका पटेललाई भदौ २७ गते दिउँसो करिब २ बजे सुरक्षाकर्मीले चलाएको गोली मेरुदण्डमा लागेको थियो। त्यसपछि उनी कहिल्यै पुरानै अवस्थामा फर्किन सकेनन्। गोली लागेर गम्भीर घाइते भएका पटेल करिब छ महिनासम्म विभिन्न अस्पतालमा उपचाररत रहेका थिए — वीर अस्पतालको सघन कक्षमा दुई महिना, नारायणी अस्पतालमा तीन महिना, नयाँ दिल्लीको एम्स अस्पतालमा बीस दिन र त्रिवि शिक्षण अस्पतालमा थप पन्ध्र दिन। अहिले…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको १४ गते शुक्रबारर तदनुसार इस्वी सम्बत ३१ अक्टोबर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष दशमी तिथि धनिष्ठा नक्षत्र । चन्द्रमा कुम्भ राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१४ सूर्यस्त बेलुका १७:१९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समयले निकै साथ दिएको देखिन्छ कुनै पनि कार्य क्षेत्र व्यापार व्यवसायबाट पनि राम्रो हुनुका साथै कृषि उद्योगधन्दा कलकारखाना पशु चौपायाबाट पनि मनज्ञ सम्पति आर्जन गर्ने योग बनेको छ ।…
२०८२ कार्तिक १३ गते बिहीवार, कार्तिक शुक्लपक्ष नवमी तिथि। श्रवण नक्षत्र, १४ः४० बजेदेखि धनिष्ठा। चन्द्रराशि मकर। आजको दैनिक राशीफल मेष:– समयले निकै साथ दिएको देखिन्छ । यदि लामो समय सम्म अड्किएर रहेका अधुरा कामहरु छन् भने सफल हुने योग बनेको छ । आफ्नो मनोकामनाहरु पनि पुरा हुनेछन् । बृष:– सात्विक बिचारको उदय हुनुका साथै मन धर्म र कर्म तिर रमाउने छ । आकस्माद साधु सज्जनहरुको सत्संगत मिल्ने अवसर प्राप्त होला । आर्थिक रुपमा पनि निकै प्रगति हुने देखिन्छ । मिथुन:– आठौं चन्द्रमा सदासर्वदा दु:ख कष्ट कारक हुने भएको हुनाले आजको दिनमा निकै होसियारीका साथ सम्हालिएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । संकट मोचन…
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका-९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यसैबिच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर वेहोस भएका काठमाडौँ महानगरपालिका-३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका