सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, आपराधिक विश्वासघात र हुन्डीसमेतको कसुरमा उहाँहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रतिवादी पाँचै जना र दुई कम्पनीलाई समान तीन कसुरमा समान बिगो कायम गरेर मुद्दा दायर भएको छ । विभिन्न सहकारी र प्रभु मनी ट्रान्सफर तथा प्रभु म्यानेजमेन्टको सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै सहकारी संस्थाले दिएको जाहेरीका आधारमा अनुसन्धानपछि मुद्दा चलाइएको हो । प्रभु म्यानेजमेन्टमार्फत सहकारी संस्थालाई भुक्तानी दिनुपर्ने रकम उपलब्ध नगराई…
ल्होमन्थाङमा जिपबाट ओर्लंदा दिनको ३ बजिसकेको थियोे । २०८० साल साउन ८ गते सोमबार बिहान ९ बजे हामीले जोमसोम छोडेका थियौँ । थोत्रिने व्रmममा रहेको बोलेरो जिपले जोमसोमबाट कागबेनी, छुसाङ, चैले, समर, घिलिङ, चराङलगायतका सानाठुला बस्ती डुलाउँदै, उजाड हिमालका काखमा अवस्थित धुले ग्रामीण बाटोमा हल्लाउँदै हल्लाउँदै हामीलाई यहाँ ल्याइपु¥याएको थियोे । गाडीको यात्रा भए पनि थकाइ लाग्नु स्वाभाविक थियो । गोडा निदाए जस्ता लाटा भएका थिए । ओठमुख सुकेको थियो । भुइँमा झरेर यताउता हिँडेर गोडा तन्काएँ । हामीसँगै आएका सशस्त्र प्रहरीका सहयात्री साथी जिपको छतबाट आफ्ना सरसामान ओराल्दै थिए । एउटै जिपमा यात्रारत अन्य व्यक्ति पनि आफ्ना पोकापन्तुरा काखी…
नेपाल कम्युनिष्ट पार्टी (एमाले)मुस्ताङले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि पाँच जनाको प्रतिनिधिका लागि सबै क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि छनोट भएको नेकपा एमाले मुस्ताङका अध्यक्ष दिपक लालचनले बताउनुभयो । जिल्ला अध्यक्ष लालचनका अनुसार प्रमेश गुरूङ,टासी नोर्बु गुरूङ, युवातर्फ सम्राट गौचन,दलितर्फ बिनोद विसी, महिला छिरिङ ल्हामो गुरूङ रहनुभएको छ । मुस्ताङबाट छनौट भएका अधिकांस यूवा नेताहरु रहेका छन् । प्रतिनिधि छनोटमा धेरै आकाङ्क्षी भएपनि आवश्यक छलफलपछि टुङ्गिएको जिल्ला अध्यक्ष लालचनको भनाइ छ साविकको धौलागिरी क्षेत्रका चार जिल्लामध्ये मुस्ताङको प्रतिनिधि छनोट बिलम्ब भएको थियो । यस अघि…
मेष : आर्थिक पक्ष मध्यम रहने छ । परिश्रम बढे पनि अपराह्नपछिको समय भने सुखद रहने देखिन्छ । वृष : प्रिय वस्तुको लाभ हुने छ । आयमा वृद्धिका साथै नयाँ कार्य प्राप्तिका योग देखिन्छन् । मिथुन : भौतिक वस्तुबाट लाभ रहने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा रुचि बढ्ने छ । कर्कट : प्रेम जीवन सुखद रहने छ । वैदेशिक क्षेत्रबाट लाभका साथै कार्यमा प्रगतिका योग देखिन्छन् । सिंह : खर्चमा वृद्धि हुने छ । शत्रु पक्ष सबल रहने भएकाले कार्यमा बुद्धि पक्षको प्रयोग शुभ फलदायी रहने छ । कन्या : व्यवसायमा वृद्धि हुने छ । मित्र सुखका साथै प्रेमिल यात्राका योग देखिन्छन्…
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को आसन्न एघारौ राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । प्रतिनिधि छनौटका लागि केन्द्रबाटै तोकिएको निर्वाचन कार्यक्रम अनुसार भएको अवश्यक प्रकृया अनुरुप नै म्याग्दी जिल्लाकालागि तोकिएको मापदण्ड अनुरुप २ जना खुला, २ जना महिला, एक जना युवा र एक जना दलित गरी छ जना प्रतिनिधि चयन भएका हुन् । महाधिवेशनका लागि खुल्लातर्फ नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी महिलातर्फ नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सचिव थमसरा पुन र अखिल नेपाल महिला संघकी अध्यक्ष यसुदा रोका चयन हुँदा युवा तर्फ अनेरास्ववियूका…
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो । तेस्रो खेलमा आएर पहिलो जित निकालेको पोखराले दुई अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको जनकपुरले अङ्क तालिकामा खाता खोल्न सकेको छैन । जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो । जनकपुरका लागि वेन पार्नेलले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उहाँले ३८ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५० रन बनाउनुभयो । यस्तै सन्जय कृष्णमूर्तिले…
मेष राशि : सामान्य अस्वस्थताको योग रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको योग छ । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । नयाँ कामको अवसर प्राप्त हुने सम्भावना रहेको छ । अनावश्यक विवादमा पार्न सक्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनु पर्ला । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । वृष राशि : शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । परिवार एवं सन्तानको चिन्ताले केही सताउला । खर्चको…
२०८२ मंसिर ११ गते (२७ नोभेम्बर २०२५) बिहीवार, मार्ग शुक्लपक्ष सप्तमी तिथि। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, १०ः३४ बजेपछि कुम्भ। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सहयोगको नाममा कमजोरी खोतल्नेहरू सक्रिय…
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा मतपत्रमा कुन दलको निर्वाचन चिह्न कहाँ पर्छ भन्ने सबैको चासोको विषय बनेको छ । यद्यपि कसको निर्वाचन चिह्न कहाँ पर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशिकामै स्पष्ट व्यवस्था छ । ‘प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका’ मा स्पष्ट व्यवस्था अनुसार र २०७९ को समानुपातिकतर्फ प्राप्त मत परिणामका आधारमा आगामी निर्वाचनको मतपत्रको क्रम लगभग तय भइसकेको छ । निर्देशिकाको दफा ४४ ले मतपत्रमा दलगत र स्वतन्त्र उम्मेदवारको चिह्न कसरी राखिन्छ भन्ने स्पष्ट व्यवस्था गरेको आयोगका सचिव महादेव पन्थले नेपाल प्रेससँग बताए । उनका अनुसार तत्कालीन प्रतिनिधि सभामा प्रतिनित्व गर्ने दललाई सबैभन्दा…
२०८२ मंसिर ४ गते (२० नोभेम्बर २०२५) बिहीवार, मार्ग कृष्णपक्ष औंसी तिथि, ११ः०८ बजेपछि प्रतिपदा। चन्द्रराशि वृश्चिक। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका