सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
म्याग्दी । हरितालिका तीज पर्व २०८२ को अवसरमा मिलन म्याग्दीको आयोजना तथा जिल्ला समन्वय समिति म्याग्दी र उज्यालो वैकल्पिक विद्यालयको समन्वयमा प्रजनन स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना तथा बीएमआई जाँच, सुगर र प्रेसर लगायतको परिक्षण गरिएको मिलन म्याग्दीकी अध्यक्ष दिलमायाँ बिटालुले जानकारी दिनुभयो । मंगलबार सम्पन्न कार्यक्रममा उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत आमा तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति म्याग्दीकी प्रमुख दिलकुमारी खत्रीले उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत दिदीबहिनीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम प्रेरणादायी रहेको बताउनुभयो । बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछानेले तीज पर्वको सामाजिक–सांस्कृतिक महत्व र…
०८२ भदौ महिनाको ४ गते बुधबार आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ४ गते बुधबार इस्वी सम्बत २० अगस्ट २०२५ । भाद्र कृष्णपक्ष द्वादशी तिथी तिष्य नक्षत्र गर करण गद योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३७ सूर्यस्त बेलुका १८:३५ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम छ । आफूले आँटेताकेको कार्यमा सफल भइ धनसम्पत्ति प्राप्ती होला । बृष:- मनमा धमिलोपन बढ्ला…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ३ गते मंगलबार इस्वी सम्बत १९ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष एकादशी अजा एकादशी १५:५५ पछि द्वादशी तिथी आद्रा नक्षत्र ०२:२८ बजेपछि पुनर्वशु कौलब करण चर योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम छ । आफूले आँटेताकेको कार्यमा सफल भइ धनसम्पत्ति प्राप्ती होला । बृष:- मनमा…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको २ गते सोमबार इस्वी सम्बत १८ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष दशमी तिथी मृगशिरा नक्षत्र ब करण आनन्द योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- मनमा असन्तोषले गिज्याउला कुनै कार्यमा जस नमिल्ला माता भगवतीको आराधनाले राम्रो हुनेछ । बृष:- माता लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै गरिएको कार्यमा सफलत होला । मिथुन:- राशी…
बेनी नगरपालिका ४ सिंगामा अबस्थित धवलागिरी माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत श्रीकृष्ण जन्माष्टमी तथा हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा शुभकामना आदानप्रदान सहित तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयमा आयोजीत प्रतियोगितामा पाँच टीमको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अर्पणा क्षेत्रीको समूहले प्रथम स्थान प्राप्त गर्न गरेको छ । विद्यालयकी शिक्षक तथा साँस्कृति कार्यक्रम संयोजक सरिता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राजाराम पौडेलले स्वागत गर्नु भएको थियो । निर्णयका रुपमा शिक्षकहरु दण्डपाणि सापकोटा, उमा कँडेल र शेर बहादुर केसी हुनुहुन्थ्यो । निर्णायक मण्डलका संयोजक दण्डपाणि सापकोटाले नतिजा सार्वजनिक गर्नुका साथै कार्यक्रम माथि…
नेपालको साविक पश्चिमाञ्चल क्षेत्रको धवलागिरी अञ्चलको चार जिल्ला मध्य भागमा अवस्थीत पूर्वमा पर्वत, कास्की, मनाङ, पश्चिम र दक्षिणमा बागलुङ उत्तरमा मुस्ताङ, डोल्पा बिचमा सामुन्द्रिक सतह देखी ७८२ मिटर देखी ८१९७ मिटर अग्लो धवलागिरी हिमाल सम्म कुल २२९७.०६१ किलोमिटरमा लुकेर बसेको छ । कुल क्षेत्रफल मध्ये १० प्रतिशत मात्र खेती योग्य जमीन ५ प्रतिशत चरन क्षेत्र ४० प्रतिशत जंगल र ४५ प्रतिशत अग्ला पहाड भिर, हिमाल बगर क्षेत्रले ओगटेको छ । २०७८ को जनगणना अनुसार म्याग्दीको जनसंख्या एक लाख ७ हजार ३३ छ । पाँच सय ७९ गाउँ तथा बस्ती जसमध्ये ३९ प्रतिशत मगर जातीको बाहुल्य रहेको र त्यस पछि क्षत्री,…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको १ गते आइतबार इस्वी सम्बत १७ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष नवमी तिथी कृतिका नक्षत्र तैतिल करण धुम्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- मनमा असन्तोषले गिज्याउला कुनै कार्यमा जस नमिल्ला माता भगवतीको आराधनाले राम्रो हुनेछ । बृष:- माता लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै गरिएको कार्यमा सफलत होला । मिथुन:- राशी…
म्याग्दी जिल्लाका सञ्चारकर्मीहरुको समूहले पर्यटकीय महत्वका स्थलहरुमा पुगेर प्रवद्र्धनको थालनी गर्नु आफैमा सराहनीय कार्य हो । म्याग्दी जिल्लालाई कार्यक्षेत्र बनाएका पत्रकारहरुले गरेको यो काम अहिलेको मात्रै पक्कै पनि होइन । नेपाल पत्रकार महासंघको अगुवाइमा बेनी नगरपालिका क्षेत्र भित्रको पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पत्रकारहरुको अग्रसरताले समग्र विकासमा पनि टेवा पुग्ने नै छ । पर्यटन प्रवद्र्धनका लागि राज्यले भन्ने गरेको तीन खम्बे नीति आवश्यक पर्छ नै । सरकार नीजि क्षेत्र र सञ्चार । सरकारको तर्फबाट सहजीकरण तथा सहकार्य र उचित लगानी, नीजि क्षेत्रको लगानी तथा पत्रकारको प्रचारप्रसार हुने हो भने पर्यटनको विकासका लागि उचित खालको राम्रो कार्य पक्कै पनि हुन्छ नै ।…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको ३१ गते शनिबार इस्वी सम्बत १६ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष अष्टमी तिथी (मोहरात्री) भरुणी नक्षत्र ८:१५ बजे सम्म त्यस पछि कृतिका नक्षत्र बालव करण ध्वाँक्ष योग वर्षा ऋतु सूर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा हुनुहुन्छ । चन्द्रमा १:५० बजे सम्म मेष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३५ सूर्यस्त बेलुका १८:३९० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै आटेताकेका कामहरु पुरा हुनेछन् । बृष:- राशी अनुसार आजको दिन राम्रो…
नेपालमा लामो समय देखिको राजनितिक अस्थिरताले गर्दा पहिला भन्दा केहि फरक भएपनि सोचे जस्तो प्रगति हुन सकेको छैन। यस्तो बेलामा युवाहरूमा राजनिति प्रति वितृष्णा बढ्नु, नेताहरु प्रति असन्तुष्ट हुनु स्वभाविक हो । यस्तो बेलामा अभियन्ताका नाममा केहि थान चटकेहरू देखिनु, अराजकताको बलमा आफु पपुलिस्ट बन्नु, भ्रमको खेती गर्नु र धमिलो पानीमा माछा मार्न खोज्नु नौला बिषय होईनन् । तर यसको आयु लामो हुंदैन । सरकार मात्र स्थिर हुने हो भने यस्ता प्रवृतिहरु आफै कमजोर हुंदै जान्छन् । जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रका बिरूद्ध अहिले धावा बोल्ने काम भईरहेकोछ। यो पनि अस्थिर राजनितिको प्रतिफल हो । हाल नेपालको संबिधान अनुसार लोकतन्त्रको…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका