सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २१ गते बुधबार इस्वी सम्बत ६ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष द्वादशी तिथि । मुल नक्षत्र ध्वज योग कौलव करण । चन्द्रमा बृश्चिक राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३० सूर्यस्त बेलुका १८:४७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- धर्मकर्मम मन जानुका साथै राम्रो मान्छेको सत्संगत पाइएला । बृष:- राशी अनुसार ये राशीलाइ राम्रो छैन । दुख कष्ट पर्न सक्ला भगवान श्रीगणेशजीके आराधना गर्नु राम्रो हुन्छ । मिथुन:- मान सम्मान प्राप्त गर्नुका साथै मनमा हर्षोल्लास…
आइतबार बिहान मालिका गाउँपालिका ६ दरवाङमा भेटिनु भएका धवलागिरी गाउँपालिका ७ ताकमका मेखबहादुर फगामीको अहिलेको पेसा हो, अरिँगालको शिकार । आफैँमा शिकारी जीव अरिँगाल को सिकार गरेर उहाँले एकै सिजनमा ५० हजारभन्दा बढी कमाउने सुनाउनुहुन्छ । बाबा, आमा, एक छोरी र श्रीमती रहेका उहाँले यो सिजनमा ३० हजार जति कमाइ गरिसकेको र अझै त्यती नै कमाइ हुने अनुमान रहेको बताउनुहुन्छ । हाम्रो गाउँघरमा पाइने अरिँगाल एक प्रकारको विषालु किरा हो । यो एक समूहमा बस्ने तथा यसको देख्नसक्ने क्षमता धेरै हुने विज्ञको धारणा छ । यो किराले सिजन अनुसार आफ्नो घर फेर्ने तथा जमिन मुनि र अग्ला अग्ला रुखको हागामा गोलो बनाएर…
अमृत बास्कुने अवैध सम्बन्धबाट जन्मेको बच्चा सँगै आमालाई पनि स्वीकार्न मिल्ने गरी कानुन बन्न लागेको भन्दै अखिल नेपाल महिला संघले विरोध जनाएको छ । अनेमसंघका अध्यक्ष यशुदा रोकाको नेतृत्वमा गएको महिलाहरुको समूहले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल मार्फत कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नेपाली महिलाहरुले पितृसतात्मक उत्पीडनबाट मुक्ती पाउनका लागि धेरै लामो संघर्ष गर्दै आएको भए पनि विभिन्न नाममा आन्दोलनबाट प्राप्त अधिकारहरु तुहाउने प्रयासहरु भैरहेको महशुस भएको उल्लेख छ । राजनीतिक प्रतिनिधित्वमा गठबन्धनको कारण महिला सहभागिता घट्ने, कहिले विवाहको उमेर घटाएर महिलाहरुलाई उत्पादन सम्बन्धसँग जोडिन र घरको चौघेरोबाट बाहिर आउन नसक्ने…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २० गते मंगललबार इस्वी सम्बत ५ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष पुत्रदा एकदशी तिथि ११:३१ बजे उप्रान्त द्वादशी तिथि लाग्नेछ । जेष्ठा नक्षत्र १०:५७ पछि मूल मुद्गर योग व करण । चन्द्रमा बृश्चिक राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३० सूर्यस्त बेलुका १८:४८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । दुख कष्ट पर्न सक्छ । बृष:- ग्रह नक्षत्र अनुसार आजको दिन बिशेष होला आफ्नो कार्यक्षेत्रबाट मान सम्मान पाइने सम्भावना…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १९ गते सोमबार इस्वी सम्बत ४ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष दशमी तिथि ९:५५ बजे उप्रान्त एकादशी तिथि लाग्नेछ । अनुराधा नक्षत्र , योग ब्रह्म, ०७:४१ बजेपछि ऐन्द्र योग, करण गर, ०९:५५ बजेपछि वणिज, २२:४६ बजेउप्रान्त भद्रा । चन्द्रमा बृश्चिक राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । दुख कष्ट पर्न सक्छ । बृष:- ग्रह नक्षत्र अनुसार आजको दिन बिशेष होला आफ्नो कार्यक्षेत्रबाट मान सम्मान पाइने सम्भावना देखिन्छ । मिथुन:-आफूले…
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको आगामी भदौ १५ र १६ गतेका लागि जिल्ला अधिवेशन तोकेर तयारी थालेको भए पनि बिबाद सतहमा देखिएको छ । जिल्ला अध्यक्षले कार्यकाल नसकिदै बिदेश गए पछि बिधान बमोजिम मनोनीत भएका अध्यक्षले थालेको अधिवेशन नै अब हुने नहुने टुंगो देखिदैन । जिल्लामा एउटा कमिटी हुदाहुदै केन्द्रले जिल्ला संयोजक तथा सहसंयोजक तोकेपछि बिबाद बाहिर निस्केको हो । नेकपा एमाले बागलुङकी जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी फाँट इन्चार्ज तथा धौलागिरी बहुमुखी क्याम्पसकी स्ववियु सभापति आश्मिन शेखले साउन १४ गते सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही संकेत गरे जस्तो देखिएको थियो । शेखले संगठनले ”विधान छोड्यो भने…
लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताउनुभयो । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि आज विहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको…
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा राख्नुभयो। पार्टीका उपमहासचिव एवं सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी निर्माणका लागि अघिल्लो कार्यकालमा ल्याइएको दुई कार्यकालको सीमालाई…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १८ गते आइतबार इस्वी सम्बत ३ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष नवमी तिथि ८:२ बजे उप्रान्त दशमी तिथि लाग्नेछ । उत्पात योग तैतिल करण । चन्द्रमा बृश्चिक राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । दुख कष्ट पर्न सक्छ । बृष:- ग्रह नक्षत्र अनुसार आजको दिन बिशेष होला आफ्नो कार्यक्षेत्रबाट मान सम्मान पाइने सम्भावना देखिन्छ । मिथुन:-आफूले आँटेताकेको काम पुरा हुने योग बढेको देखिन्छ । लामो समयदेखि गुमेको धन…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ साउन १७ गते सन २०२५ अगस्ट २ तारिख शुक्ल पक्ष प्रात; ६;१ बजे देखिनवमी तिथि शुभ योग परेकोछ। बाल करण कर्कट राशीमा सूर्यनारायण भ्रमण गरिरहनुभएको छ भने चन्द्रमा तुलाराशीमा देवगुरु मिथुन राशीमा हुनुहुन्छ । अस्तु ॐ नम; शिवाय यहाँहरुको दिन शुभ होस । आजको राशीफ लमेष: राशी अनुसार आजको दिन मनमा प्रफुल्लता मिल्ने आफन्त र असल मित्रहरु सँग भेटघाट हुनुका साथै मान सम्मान प्राप्त होला। बृष: मनमा प्रसन्नता हुनुकासाथै आँटे ताकेका कामहरु पुरा भइ हर्षोल्लास बढ्ला । मिथुन: सज्जन पुरुषको संगतले गर्दा सदबिचार आइ राम्रो ज्ञानार्जन गर्ने मौका मिल्ला।…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका