सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २५ गते आइतबार इस्वी सम्बत १० अगस्ट २०२५ भाद्रपदमास कृष्णपक्ष प्रतिपदा तिथि । धनिष्ठा नक्षत्र तैतिल करण तातङ्ग योग । चन्द्रमा कुम्भ राशीमा, देवगुरु मिथुन राशीमा तथा सूर्य सुर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३२ सूर्यस्त बेलुका १८:४४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- आजको दिन निकै राम्रो देखिएकोले आफूले गरिएको कार्यक्षेत्रमा सफलता केही आर्थिक लाभ हुने योग देखिन्छ । बृष:- मनोइच्छाहरु पुरा हुने देखिन्छ । मनमा सन्तोष प्राप्ति हुनुका साथै आनान्दानुभुति प्राप्ति होला। मिथुन:-…
काठमाडौं। गत सिजन बार्सिलोना कसैले पराजित गर्न नसक्ने टोली साबित भयो। ६० खेलमा १७४ गोल गर्दै ला लिगा र कोपा डेल रे दुवै उपाधि जित्यो। तर, यसपटक टोली नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा सामरिक युद्धको वाचा गर्दै आएको एक फरक रियल मड्रिडको चुनौतीसँग जुध्नुपर्नेछ। जर्मन प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनमै युवा स्टार लामिन यमलको प्रेरणामा बार्सिलोनाले स्पेनिस फुटबलमा दबदबा जमायो। यसमा रियलविरुद्ध लगातार चार जितमा १६ गोलको कीर्तिमान पनि समावेश छ। यसपटक टोलीमा म्यानचेस्टर युनाइटेडबाट ऋणमा ल्याइएका मार्कस रासफोर्ड थपिएका छन्। उनले यमल, रोबर्ट लेवान्डोस्की, राफिन्हा र डानी ओल्मोसहितको आक्रमणलाई झन् बलियो बनाउने विश्वास लिइएको छ। तर, च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानविरुद्धको…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २४ गते शनिबार इस्वी सम्बत ९ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष पूर्णिमा तिथि आज ऋषि तर्पणि र रक्षा बन्धन जनैपूर्णीमा । श्रवण नक्षत्र बाबल करण । चन्द्रमा मकर राशीमा, देवगुरु मिथुन राशीमा तथा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३२ सूर्यस्त बेलुका १८:४५ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- मनोइच्छाहरु पुरा हुने योग छ । धरपरिवारको भेटघाट हुनुका साथै केही आर्थिक लाभ होला । बृष:- मनमा सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्ममा रुचि बढ्दै जाला अधुकरा…
२०८२ साउन २३ गते सोमबारको म्याग्दी नेपाल साप्ताहिक हेर्न क्लिक गर्नुहोस । Myagdi Nepal Weekly 2082-04-23
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवर्द्धनका लागि बेनी नगरपालिका-५ पुलाचौर पछैमा घुम्ती बैठक गरी ११ बुँदे घोषणापत्र जारी गरेको छ । पत्रकार महांघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यतामा भएको पर्यटन प्रवद्र्धन तथा घुम्ती बैठकबाट जारी घोषणा पत्रमा पर्यटनकालागि महत्वपूर्ण बुदाहरु उल्लेख छन् । पौराणिक महत्व बोकेका गलेश्वरधान–कपिलाश्रम–गुफाडाँडा–पुल–धन–दौलार दरबार–जगन्नाथधाम–डढेकोत क्षेत्र हुँदै सिद्धआश्रम–टोड्के क्षेत्रलाई प्राचीन धार्मिक करिडोर क्षेत्रको रुपमा विकास गर्नका लागि माग गरेको छ । म्याग्दीको बेनी नगरपालिका क्षेत्रको पुलाचौरमा रहेको प्रसिद्ध पौलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रूपमा विकास गर्नको लागि जिल्लास्थित विभिन्न सरोकारवालाहरुको ध्यानाकार्ण गराउने निर्णय भएको छ ।…
विभिन्न खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति म्याग्दीले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बीच प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले सम्मान गर्नुभएको हो । मार्सलआट तर्फ उसु, तेक्वान्दो, कराँते, भलिबल, ब्याडमिन्टन खेलमा गण्डकी प्रदेशमा स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई क्रमश क्रमश ३ हजार, २ हजार र १ हजार नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभाये । जिल्लाको प्रतिनिधित्व गरेर खेलमा सहभागी भएर पदक हात पार्ने खेलाडी सम्मानित एका हुन् । कुल ७७ जना…
मिना श्रेष्ठ कहिलेकहीँ एक्लै घोत्लिन्छु र झस्किन्छु, फ्याट्ट मरीगए मेरो शरीर घाट पुराएर जलाइन्छ कि! भनेर , जिन्दगी को प्रयोगशाला मा प्रयोग भएको , यो थोत्रो शरीर जलाईन्छ कि भनेर, मैले दिएको छु, मरे पछिको म अस्पताल लाई फेरी अर्को प्रयोगशाला मा प्रयोग होस भनेर, डाक्टर मैले छोडेपछि मेरै शरीरलाई भाग लगाउनु शरीरका काम लाग्ने अङ्गहरू जो प्रतीक्षारत छन् धैर्यपूर्वक जसको प्रतीक्षा छ, जे को लागि, उही अङ्ग , बचेखुचेका मांसपिण्ड , जे मा प्रयोग हुन्छ, त्यही गर्नू। मेरो सबै भन्दा प्रिय स्वप्नशील आँखा सकारात्मकताको ज्योति बलेकाहरूलाई दिनू मिल्छ भने मेरा प्रिय ओठहरू सङ्गीत सुसेल्नेलाई लागि दिनू प्रिय बोली बोल्नेलाई…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २३ गते शुक्रबार इस्वी सम्बत ८ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष चतुर्दशी तिथि । उत्तर फाल्गुणी नक्षत्र आनन्द योग भ करण । चन्द्रमा मकर राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३१ सूर्यस्त बेलुका १८:४६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- मनोइच्छाहरु पुरा हुने योग छ । धरपरिवारको भेटघाट हुनुका साथै केही आर्थिक लाभ होला । बृष:- मनमा सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्ममा रुचि बढ्दै जाला अधुकरा कार्यहरु पुरा हुनेछन् । मिथुन:- राशी अनुसार आजको…
नेपाली युवाहरु बैदेशिक रोजगारीमा जाने भन्ने सपना मै दिनरात बिताउने गर्दछन् । बैदेशिक रोजगारीमा जाँदा त्यो ठाउँमा गर्ने मेहनत अनि हुने बाधा अड्चन भन्दा पनि उनीहरुमा हुने व्यस्तता र फुर्सदको समय भयो भने मनमा खेल्ने नकारात्मक अस्थिरताको जरो निकै गहिरो पक्कै छ । आफूले केही गर्ने भन्दा पनि अरुको बिरोध गर्ने र आफूले सकेसम्म केही प्रयासै नगर्ने मानसिकताले पनि पछिल्लो समय सबैको दिमागलाइ गिजोलेको पक्कै हो । सामाजिक सञ्जालमा मुलक र व्यवस्थाको बिरोधका स्वर देखाउँदै गालि र बिरोधका बिचारले मात्रै मुलुकको बिकास त पक्कै पनि हुदैन भन्ने हेक्का हुदा हुदै पनि त्यहीलाई नै अंगालेर दिन बिताइ रहेको अवस्था अहिलेको नेपाली…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २१ गते बुधबार इस्वी सम्बत ६ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष द्वादशी तिथि । मुल नक्षत्र ध्वज योग कौलव करण । चन्द्रमा बृश्चिक राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३० सूर्यस्त बेलुका १८:४७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- धर्मकर्मम मन जानुका साथै राम्रो मान्छेको सत्संगत पाइएला । बृष:- राशी अनुसार ये राशीलाइ राम्रो छैन । दुख कष्ट पर्न सक्ला भगवान श्रीगणेशजीके आराधना गर्नु राम्रो हुन्छ । मिथुन:- मान सम्मान प्राप्त गर्नुका साथै मनमा हर्षोल्लास…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका