सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको 11 गते बुधबार इस्वी सम्बत २7 अगस्ट २०२५ । भाद्र शुक्लपक्ष चतुर्थी तिथि गणेशचतुर्थी १४:०८ बजेपछि पञ्चमी तथा आज राष्ट्रिय धर्मसभा दिवस। हस्ता नक्षत्र ०५:५९ बजेपछि चित्रा भद्रा करण १४:०८ बजे पछि वव २:५९ बजे उप्रान्त वावल करण तथा आनन्द योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४० सूर्यस्त बेलुका १८:२८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । मेष – Aries चु, चे, चो, ला,…
अमृत बास्कुने बेनी नगरपालिका–६ चुत्रेनीमा हरितालिका तीज पर्वको अवसरमा मंगलबारदेखि महिला तथा पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । द मुनसन युवा क्लवको आयोजनामा शुरु प्रतियोगितामा ‘नाईन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ प्रौद्ध र महिला प्रतियोगिता शुरु भएको हो । पहिलो दिन भएको महिला फुटबल प्रतियोगितामा आयोजक मनसुन युवा क्लब र म्याग्दी वर्कसप बेनी फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा मनसुनले कालीपुल युनाइटेडलाई र म्याग्दी वर्कससपले बागलुङ स्पोर्टलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । महिला फुटबलको बिजेतालाई २२ हजार दुई सय २२ र उपबिजेतालाई ११ हजार एक सय ११ नगद सहित मेडल, ट्राफि र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका…
बागलुङ नगरपालिका बान्द्रेका बिष्णु सापकोटा अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तारमा लागेका छन् । उनले हालैमात्र आफ्नो मायालु ग्रुप अफ कम्पनिज अन्तरगत ६ वटा नयाँ उत्पादन लन्च गरे । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायक प्रमोद खरेल निम्त्याएर उनले रिबन काट्न लगाएका थिए । अष्ट्रेलियन सरकारको मापदण्ड पुरा गरेर नयाँ उत्पादन ल्याएको सापकोटाको दावी छ । लन्च गरिएका उत्पादनमा राइस कुकर, स्मार्ट राइस कुकर, प्रेसर कुकर, एयर फ्रायर, वाटर किटल र कफी एण्ड स्पाइस ग्रिन्डर छन् । अहिले अष्ट्रेलियाको सिड्नीमा दुई स्टोर र क्यानबेरामा एक स्टोरबाट आफ्ना उत्पादनहरु बिक्री गरिरहेको सापकोटाले बताए । उनले भने, ‘तर अनलाइन अर्डरमार्फत अष्ट्रेलियाभरि नै डेलिभरी दिने…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ९ गते सोमबार इस्वी सम्बत २५ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष द्वितिया तिथि आज दरखाने दिन।उत्तरफाल्गुणी तैतिल करण सौम्य योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४० सूर्यस्त बेलुका १८:३० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन आफ्नो अनुकुल छ । आफूले आँटेतेका कार्यहरु पुरा हुने छन् । ज्ञान र बुद्धिको बिकास हुनेछ । केही आर्थिक लाभ…
यौन शारीरिक सुख मात्र होइन । प्रेम, विश्वास र आध्यात्मिक एकताको माध्यम पनि हो । आचार्य वात्स्यायनले रचेको ग्रन्थ ‘कामसूत्र’ले यसै भन्छ ।कामसूत्र सात खण्डमा विभाजित छ, जसले प्रेम सम्बन्ध, विवाह, यौन आशनदेखि सामाजिक आचरणको सुन्दर चित्रण गरेको छ । जसमध्ये एक अध्यायले यौन सम्बन्धको अर्थ, यसमा मिसिएको प्रेमिल भाव, यसको अभ्यासको कला र महत्व समेट्छ । प्रेम र आकर्षणको कला कामसूत्रले यौनलाई प्रेम र आकर्षणको परिणाम मान्छ । वात्स्यायनका अनुसार यौन क्रियामा मात्र ध्यान दिएर त्यो यौन अभ्यास सफल हुँदैन । यौन सम्बन्ध स्थापित गर्नुपूर्व प्रेम र आकर्षणको कला आवश्यक छ। सम्भोगसम्म पुग्न त्यो क्रममा जरुरी छ । त्यसका…
२०८२ भदौ ६ गतेको म्याग्दी नेपाल साप्ताहिक हेर्न यहाँ क्लिक गर्नुहोस
हाल नेपाली राष्ट्रिय क्रिकेट टिम अष्टे«लिया भ्रमणमा रहेको छ । टप इन्ट टी २० सिरिजका लागि पुगेको नेपाली टोलीले खेलेका ५ मध्ये तीन हार र दुईमा जित निकालेको छ। पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजित हुँदा तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले स्तब्ध भएको थियो। चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ ले हराएउँदै खाता खोलेको थियो । बुधबारको खेलमा मेलबर्नमाथिको ३३ रनको जितसँगै तालिकामा नेपालले चार अङ्क जोडेको छ । यो जितसँगै ११ टिम सहभागी सिरिजमा नेपाल तालिकाको छैटौं स्थानमा उक्लिएको छ । नेपालले अर्को खेल…
लोकतान्त्रिक आन्दोलनको जगमा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपालको म”ल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने ब्यबस्था गरेको छ । तीनवटै तहका अधिकार क्षेत्रका विषयमा संविधानले नै स्पष्ट व्यवस्था र व्याख्या गरेको छ । विगतमा प्रत्यायोजित अधिकार मात्र प्रयोग गर्न पाउने स्थानीय निकायलाई राज्यशक्तिको उपयोग गर्ने गरी स्थानीय सरकारको हैसियतमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्ने एक महत्वप”र्ण अङ्गका रूपमा परिभाषित गरिएको छ र तीनै तहले आफूलाई प्राप्त अधिकारक्षेत्र भित्र पर्ने निति निर्माण, शासन सञ्चालन, विकास निर्माण र सेवा प्रबाह लगायतका विविध कार्यहरु अगाडि बढाइरहेका छन् । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारको रूपमा परिचित छ…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ८ गते आइतबार इस्वी सम्बत २४ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष प्रतिपदा तिथि ।पूर्वफाल्गुणी नक्षत्र बाबल करण छत्र योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३९ सूर्यस्त बेलुका १८:३१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम छ । सज्जन महापुरुषद्वारा ज्ञान उपदेश पाइने सम्भावना छ मन सत्कर्ममा लाग्नेछ । बृष:- आजको दिन त्यति राम्रो देखिदैन नकारात्मक…
म्याग्दीको बेनीमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मावि माउन्ट जिके ओलम्पियाड हाजिरीजवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका प्रशिस रिजाल प्रथम हुन सफल भएका छन् । जिके ओलम्पियाडका अन्तराष्ट्रिय नियम र मान्यताहरुलाई पछ्याउँदै आयोजना गरिएको उक्त जिल्लास्तरीय प्रतियोगितामा म्याग्दीका २२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा बेनी स्थित लिटिल गार्डेन वोर्डिङ स्कुलका प्रशान्त सुवेदीले द्धितीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ भने तृतीय स्थान पनि प्रकाश मावि बेनीका अभिशेक केसीले प्राप्त गर्नुभएको आयोजक विद्यालय माउन्ट एभरेष्ट आमाविका कार्यक्रम संयोेजक सुरेन्द्र थापाले जानकारी दिनुभएको छ । त्यसैगरी सान्त्वना स्थान लिटिल गार्डेनले नै प्राप्त गरेको छ ।…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका