सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शाखाका चिफ एजेन्सी म्यानेजर, सीनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजरलाई विभिन्न विधामा सम्मान गरिनुका साथै रमाइलो तीज उत्सव पनि मनाइएको थियो । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने अभिकर्ताहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । श्रावण महिनामा घोषणा गरिएको स्किमका विजेताहरूलाई समेत सम्मान गरिएको शाखाले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख विनोद प्रसाद त्रिपाठीले बीमा क्षेत्रमा उज्ज्वल करियर बनाउन सकिने उल्लेख गर्दै बीमाले जीवनमा आर्थिक सुरक्षा र भविष्यप्रति आत्मविश्वास जगाउने बताउनुभयो । त्यस्तै बागलुङ शाखा प्रमुख प्रेम प्रसाद…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ७ गते शनिबार इस्वी सम्बत २३ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष औशी तिथि कुशे औशी अर्थात् बाबाको मुखहेर्ने दिन । कि करण पद्य योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३९ सूर्यस्त बेलुका १८:३२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दिनमा घरघरमा कुश भित्र्याउनुहोला । कुश भित्र्याउदा उच्चारण गर्ने मन्त्र : विरञ्चिना सहोत्पन्न परमेष्ठी निसर्गत: नुद: सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव।। आजको दैनिक…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ६ गते शुक्रबार इस्वी सम्बत २२ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष चतुर्दशी तिथी ११:४६ सम्म उप्रान्त औशी तिथि अष्लेषा नक्षत्र १:१० उप्रान्त मघा च करण मृत्यु योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३८ सूर्यस्त बेलुका १८:३३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजकोदिन आफ्नो अनुकुल छैन । गरेका कार्यमा जस मिल्ने देखिदैन । सावधानी अपनाउनु होला कलह बादबिबाद…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ५ गते बिहीबार इस्वी सम्बत २१ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष त्रयोदशी तिथी २:४६ सम्म उप्रान्त चतुर्दशी तिथि तिष्य नक्षत्र १:११ उप्रान्त अष्लेशा भ करण शुभ योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३८ सूर्यस्त बेलुका १८:३४ बजे हुनेछन् ।अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजकोदिन आफ्नो अनुकुल छैन । गरेका कार्यमा जस मिल्ने देखिदैन । सावधानी अपनाउनु होला कलह बादबिबाद…
म्याग्दी । हरितालिका तीज पर्व २०८२ को अवसरमा मिलन म्याग्दीको आयोजना तथा जिल्ला समन्वय समिति म्याग्दी र उज्यालो वैकल्पिक विद्यालयको समन्वयमा प्रजनन स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना तथा बीएमआई जाँच, सुगर र प्रेसर लगायतको परिक्षण गरिएको मिलन म्याग्दीकी अध्यक्ष दिलमायाँ बिटालुले जानकारी दिनुभयो । मंगलबार सम्पन्न कार्यक्रममा उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत आमा तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति म्याग्दीकी प्रमुख दिलकुमारी खत्रीले उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत दिदीबहिनीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम प्रेरणादायी रहेको बताउनुभयो । बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछानेले तीज पर्वको सामाजिक–सांस्कृतिक महत्व र…
०८२ भदौ महिनाको ४ गते बुधबार आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ४ गते बुधबार इस्वी सम्बत २० अगस्ट २०२५ । भाद्र कृष्णपक्ष द्वादशी तिथी तिष्य नक्षत्र गर करण गद योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३७ सूर्यस्त बेलुका १८:३५ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम छ । आफूले आँटेताकेको कार्यमा सफल भइ धनसम्पत्ति प्राप्ती होला । बृष:- मनमा धमिलोपन बढ्ला…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ३ गते मंगलबार इस्वी सम्बत १९ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष एकादशी अजा एकादशी १५:५५ पछि द्वादशी तिथी आद्रा नक्षत्र ०२:२८ बजेपछि पुनर्वशु कौलब करण चर योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम छ । आफूले आँटेताकेको कार्यमा सफल भइ धनसम्पत्ति प्राप्ती होला । बृष:- मनमा…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको २ गते सोमबार इस्वी सम्बत १८ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष दशमी तिथी मृगशिरा नक्षत्र ब करण आनन्द योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- मनमा असन्तोषले गिज्याउला कुनै कार्यमा जस नमिल्ला माता भगवतीको आराधनाले राम्रो हुनेछ । बृष:- माता लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै गरिएको कार्यमा सफलत होला । मिथुन:- राशी…
बेनी नगरपालिका ४ सिंगामा अबस्थित धवलागिरी माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत श्रीकृष्ण जन्माष्टमी तथा हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा शुभकामना आदानप्रदान सहित तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयमा आयोजीत प्रतियोगितामा पाँच टीमको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अर्पणा क्षेत्रीको समूहले प्रथम स्थान प्राप्त गर्न गरेको छ । विद्यालयकी शिक्षक तथा साँस्कृति कार्यक्रम संयोजक सरिता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राजाराम पौडेलले स्वागत गर्नु भएको थियो । निर्णयका रुपमा शिक्षकहरु दण्डपाणि सापकोटा, उमा कँडेल र शेर बहादुर केसी हुनुहुन्थ्यो । निर्णायक मण्डलका संयोजक दण्डपाणि सापकोटाले नतिजा सार्वजनिक गर्नुका साथै कार्यक्रम माथि…
नेपालको साविक पश्चिमाञ्चल क्षेत्रको धवलागिरी अञ्चलको चार जिल्ला मध्य भागमा अवस्थीत पूर्वमा पर्वत, कास्की, मनाङ, पश्चिम र दक्षिणमा बागलुङ उत्तरमा मुस्ताङ, डोल्पा बिचमा सामुन्द्रिक सतह देखी ७८२ मिटर देखी ८१९७ मिटर अग्लो धवलागिरी हिमाल सम्म कुल २२९७.०६१ किलोमिटरमा लुकेर बसेको छ । कुल क्षेत्रफल मध्ये १० प्रतिशत मात्र खेती योग्य जमीन ५ प्रतिशत चरन क्षेत्र ४० प्रतिशत जंगल र ४५ प्रतिशत अग्ला पहाड भिर, हिमाल बगर क्षेत्रले ओगटेको छ । २०७८ को जनगणना अनुसार म्याग्दीको जनसंख्या एक लाख ७ हजार ३३ छ । पाँच सय ७९ गाउँ तथा बस्ती जसमध्ये ३९ प्रतिशत मगर जातीको बाहुल्य रहेको र त्यस पछि क्षत्री,…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका