सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ भदौ २० गतेको म्याग्दी नेपाल साप्ताहिक हेर्न यहाँ क्लिक गर्नुहोस । Myagdi Nepal Weekly 2082-05-20
भदौ २१ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा साढे १२ लाख रुपैंयाँ भन्दा बढी खुद मनाफा कमाएको छ । उक्त कुरा संस्थाको १८ औं वार्षिक साधारणसभामा जनाइएको थियो । सहकारीले आर्थिक वषृ २०८१।०८२ मा दुई करोड ७५ लाख १० हजार सात सय ८८ रुपैंयाँ आम्दानी र दुई करोड ६१ लाख १६ हजार सात सय ५२ खर्च गर्दा खुद मुनाफा १२ लाख ५४ हजार ६ सय ३३ रुपैंयाँ भएको हो । सहकारीका अध्यक्ष गोविन्द पौडेलको प्रगति प्रतिबेदन अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी एक करोड ८५ लाख ९३ हजार दुई सय…
म्याग्दीमा २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ देखि १३ गतेसम्म सम्म हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शुक्रबार विहान जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा गतबर्षको भन्दा पुरस्कार समेत बढाइएको छ । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका कोषाध्यक्ष नविन पौडेलको मुल संयोजकत्वमा २० विभिन्न उपसमिति सहित तयारीमा जुटेका शाखा अध्यक्ष विनादे घर्ती क्षत्रीले बताउनुभयो । ‘प्रतियोगितालाई विगतको भन्दा भब्य बनाउने योजनामा छौ, यसपटक पुरस्कार राशी समेत बढाइएको छ’ अध्यक्ष घर्ती क्षत्रीले भन्नुभयो । प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि,…
देशमा अस्थिरता छ। एउटै दलको बहुमत नआउंदा बर्ष बर्षमा सरकार फेरिएको हामीले देखेका छौं। अघिल्लो चुनाबमा दलहरू एक्ला एक्लै चुनाब लडेको भए सायद एमालेको बहुमत आउने या बहुमत नजिक हुनसक्ने संभावना थियो, तर त्यसो भएन। तत्कालिन अबस्थामा दोस्रो, तेस्रो र चौथो शक्ति एकातिर र पहिलो शक्ति एकातिर भएर दलहरु चुनाबमा जांदा यो खालको नतिजा आएको हो भन्न सकिन्छ। संविधान अनुसार कसैको बहुमत नआउंदा दुई वा दुई भन्दा बढी दलहरू मिलेर सरकार बनाउनुपर्ने हुन्छ। सोही अनुसार सरकार निर्माण हुंदा माओबादी को नतृत्वमा २ बर्षमा ३ पटक सरकार फेरबदल भयो। ६२÷६३ को जन आन्दोलन पछिका ४ ओटै निर्बाचन हेर्ने हो भने एउटै…
नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको समन्वय तथा आइरिस रेडक्रसको आर्थिक सहयोगमा रघुगंगा गाउ“पालिकाका चार वटा वडामा जीवीकोपार्जन सुधार कार्यक्रम भयो । यसरी भएको कार्यक्रम अन्तरगत पहिलो चरणमा छ सय हाराहारीले सुविधा लिएका थिए भने पछिल्लो चरण्मा नौ सय १ जनाले प्रत्यक्ष लाभ लिए । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा तथा नेपाल रेडक्र सोसाइटी तथा आइरिस रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा रघुगंगा गाउ“पालिका २ का दुई सय ५८ जना, ३ वडाका दुई सय ४९ जना, ५ वडाका एक सय ५३ जना र ६ नम्बर वडाका दुई सय ४१ जना गरी कुल नौ सय एक…
नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय किमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोन प्रस्तावमा ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गरिएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको संशोधन प्रस्तावका १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २ सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ । विधानको धारा १६ (२) मा ३ सय १ को केन्द्रीय किमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारी सहित २ सय ५१ को केन्द्रीय किमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गर्नु भएको छ ।…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २1 गते शनिबार तदनुसार इस्वी सम्बत ६ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष चतुर्दशी तिथि धनिष्ठा नक्षत्र । गर करण प्रबर्द्ध योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कुम्भ राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४५ सूर्यस्त बेलुका १८:१७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन सफल र सबल रहने देखिन्छ…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1९ गते बुधबार तदनुसार इस्वी सम्बत ४ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष द्वादशी तिथि । बब करण सौम्य योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मकर राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४४ सूर्यस्त बेलुका १८:१९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- भाग्य र समयले साथ दिएको छ । आफूले सोचेका र आँटेका…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1८ गते बुधबार तदनुसार इस्वी सम्बत ३ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष एकादशी(हरिपरिवर्तनी एकादशी) तिथि पूर्वषाढा नक्षत्र । बब करण श्रीवत्सव योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा धनु राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४४ सूर्यस्त बेलुका १८:२१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- भाग्योदय हुने योग बनेको देखिन्छ । आफूले गरेका…
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार विद्यार्थी स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ द्वारा कक्षा ११ मा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुलाई स्वागत, शिक्षक सम्मान तथा राष्ट्रिय कलाकारको साथमा कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनपश्चात् सम्बोधन गर्दै नगर प्रमुख केसीले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउनुपर्ने बताउँदै यसका लागि सरोकारवाला निकायले सघाउनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा शिक्षा विकास तथा समन्वय…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका