सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
माघ २७ गते, मंगलबार, भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल राजनीतिक स्थिरता होइन, बढ्दो अस्थिरताको पर्याय बन्दै गएको छ । इतिहासमै सबैभन्दा अप्रत्याशित र आवेगमा रहने राष्ट्रपतिका रूपमा चिनिएका ट्रम्प अहिले व्यक्तिगत सनक, आक्रोश र अहंकारबाट चलिरहेको देखिन्छन् । उनको यो रवैयाले अमेरिकाभित्र मात्र होइन, सम्पूर्ण विश्व व्यवस्थालाई नै चिन्तामा धकेलिरहेको छ । दोस्रो कार्यकालको सुरुवाती केही महिनामा ट्रम्प अपेक्षाकृत अनुशासित देखिएका थिए । उनले पूर्वनिर्धारित कार्यकारी आदेशहरूमार्फत वासिङ्टनको शक्ति संरचना, संघीय निकाय र अमेरिकी विदेश नीतिलाई पुनःपरिभाषित गर्ने प्रयास गरे । अमेरिकी सहयोग नियोग यूएसएडको कोष कटौती, संघीय कर्मचारीको संख्यामा ठूलो कटौती, र आईभी लिग विश्वविद्यालयको पाठ्यक्रममाथिको हस्तक्षेपजस्ता कदम विवादास्पद भए पनि ती…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको २७ गते मंगलबार तदनुसार इस्वी सम्बत १० फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु अष्टमी तिथि ७:४५ पछि नवमी। विशाखा नक्षत्र ८:३० पछि अनुराधा । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:४७ सूर्यस्त बेलुका १७:५० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा दुख कष्टको कारक बनेर आउने भएकोले सावधानी अपनाउनु पर्ने देखिन्छ । दुख कष्ट निवरणका लागि…
नेकपा एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठ अहिले मालिका गाउँपालिकाका विभिन्न वस्तीमा मतदाताकाे उत्साहजन उपस्थितीमा घरदैले गरिरहेका छन । नेकपा एमालेका अनुसार साेमबार उम्मेदवार श्रेष्ठ मालिका गापकाे दुःखुवेंशी, दुखुलेक, तेलावाङहुँदै विम क्षेत्रमा घरदैलेमा छन । घरदैले कार्यक्रममा अपेक्षा गरेभन्दाधेरै बढी मतदाताले सत्कार र सहभागिता जनाएका छन । जिल्लाका कुना-काप्चासम्म उहाँको व्यक्तिगत र पार्टीगत सञ्जाल निकै बलियो छ। एमालेको ‘क्याडर-वेस्ड’ भोट म्याग्दीमा सधैं निर्णायक हुने गरेको छ, जुन उनका लागि सबैभन्दा ठूलो शक्ति हो । जिल्लाकाे मध्य काँठ क्षेत्र र पश्चिम क्षेत्रमा बढी मतदाता भएकाे र त्यस क्षेत्रमा प्रमुख प्रतिस्पधीकाे मत प्रभाव कम पर्ने भएकाेले एमालेकाे पेल्टामा जित पर्ने अन्य राजनैतिक दलले पनि…
सन्जय घिमिरे नेपाल जाँदैछ कहाँ? ठान्नुहोला, चुनावका मुखमा किन म अलि अमूर्तजस्तो लाग्ने यो प्रश्नको जवाफ खोजिरहेको छु? चुनावका मुखमा नेपालमा अहिले जेजस्ता लहर, लहड र चटकहरू चलेका छन्, त्यो देख्दा के तपाईं कोही कसैको मनमा पनि यो प्रश्न उब्जिएको छैन– नेपाल जाँदैछ कहाँ? उब्जनु पर्ने हो। आजको दिनमा यत्तिको पनि प्रश्न मनमा उब्जिएको छैन भने पढालेखा जो कसैको विवेक र संवेदनशीलतामाथि नै प्रश्न गर्नु पर्ने हुन्छ। मेरो चेतले भन्छ– नेपाल जाँदैछ कहाँ भनेर जवाफ खोज्नुपर्ने सबैभन्दा सही समय नै यही हो। यो ऐतिहासिक र करोडौँ मूल्यको जवाफ खोज्दै गर्दा हातमा छ, बीपी कोइरालाको जेल जर्नल, जहाँ एक ठाउँमा बीपी…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको २५ गते आइतबार तदनुसार इस्वी सम्बत ८ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु सप्तमी तिथि ०५:४६ बजे पछि अष्टमी तिथि । स्वाती नक्षत्र ०६:०४ बजे पछि विशाखा नक्षत्र । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:४९ सूर्यस्त बेलुका १७:४९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु पनि सफल हुनेछ । ब्यापार व्यवासय र आफ्नो कार्यक्षेत्रबाट इमान्दार…
अमृत बास्कुने फागुन २१ गते हुने आम निर्वाचनमा होमिएका उम्मेदवारहरुले आफ्नो पक्षमा मतपार्नका लागि मतदाताको घर दैलोमा पुगेर आफ्ना योजना र प्रतिबद्धता व्यक्ति गर्दै प्रभाव जमाउने ध्याउन्नमा छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा १२ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । मुख्य रुपमा नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले प्रतिस्पर्धी देखिएको यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार महाबिर पुन पनि सामाजिक सञ्जाललाई आधार मान्ने हो भने निकै मजबुत प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यसैबीच नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको एमालेले जनाएको छ । संयोजक सुवेदीका अनुसार पालिका स्तरीय निर्वाचन परिचालन कमिटी…
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल माघ २१ गते । बुधबार । इस्वी सन् २०२६ फेब्रुअरी ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–तृतीया, ४७ घडी ३४ पला, रातको १ बजेर ५३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाफाल्गुनी, ४३ घडी १० पला, रातको १२ बजेर ७ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–अतिगण्ड, ५० घडी ४७ पला, रातको ३ बजेर १० मिनेट उप्रान्त सुकर्मा । करण–वणिज, दिउसो १ बजेर ५७ मिनेट उप्रान्त भद्रा, रातको १ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर…
रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूताबासको समन्वयमा गत कात्तिक २५ गते डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्धार भएको हो । गत हप्ता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको प्रतिक्रिया दिनुभयो । “सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका म लगायत १३ जना…
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको खुलेको छ । गएको माघ १५ गते विहान टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका पौडेलको हत्या सामान चोरीमा संलग्नता रहेको भेटिएको छ । अभियुक्त भिमप्रसाद किसानले ग्रेल्डिङ मेशिन र तामाको तारहरु चोरी गरि बिक्री गरेको सुरक्षा गार्ड पौडेलले देखेपछि कम्पनीमा जानकारी गराउने बताएसँगै आफ्नो समुहको परिचय खुल्ने भन्दै काठको दाउराले टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएर पावरहाउसको दोश्रो तलामा रहेको प्वालबाट भूई तलामा खसालेको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार हत्यामा संलग्न…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका