सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार आज मिति बिक्रम सम्बत २०८२ पुस २१ गते तदनुसार इस्बिम सम्बत २०२६ जनवरी ५ तारिख साेमवार, माघ कृष्णपक्ष द्वितीया तिथि, १२ः४६ बजेपछि तृतीया। तिष्य नक्षत्र, १६ः४० बजेपछि अश्लेषा। चन्द्रमा कर्कट राशिमा । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दा मामलाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । बिचार पुर्याउनु होला । सत्रुहरु बढ्न…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाका अभिकर्ता नवीन पौडेलले सन २०२५ को लागि मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) बन्न सफलता प्राप्त गरेपछि सन २०२६ का लागि फेरि एमडिआरटी बन्नुभएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका बेनी शाखा प्रबन्धक ईन्द्रबहादुर जिसीका अनुसार यस वर्ष नविनले गरेको छोटो समयको मेहनतले नै उहाँलाई एमडीआरटी जस्तो ठूलो पद चुम्ने सफलता मिलेको हो । नविन पौडेलले लगातार व्यवसायिक लक्ष्य पूरा गर्दै अन्तर्राष्ट्रिय स्तरको एमडिआरटी मान्यता दोहो¥याउनुले म्याग्दी जिल्लामा मात्र नभई समग्र नेपालका जीवन बीमा बजारमा समेत उच्च प्रतिष्ठा राख्ने संकेत गरेको कम्पनीले जनाएको छ । खासमा के हो त एमडिआरटी र यसको महत्व के…
मेरो नाम मनिष कँडेल हो।तर त्यो आठ दिन—म नामभन्दा पर थिएँ।म समयभन्दा बाहिर थिएँ।म जीवन र मृत्युको बीचको कुनै नबोल्ने ठाउँमा अड्किएको थिएँ।दुर्घटनापछिका ती दिनहरू मलाई याद छैनन्।किनकि म त्यहाँ थिएँ तर थिइनँ।आठ दिनसम्म मेरा आँखा बन्द रहेछन्।आठ दिनसम्म संसारले मलाई बोलायो, तर म सुन्न सकिनँ। आठ दिनसम्म मेरा आफ्नाहरूले मेरा पलक हेरिरहे—“अब खुल्ला कि?” भन्ने आशामा। सृष्टिले दिएको मुटु नचल्दा भगवान त डाक्टर बने जब आठौँ दिन आँखा खुले, संसार अपरिचित थियो।सेतो छाना, औषधिको गन्ध, मेसिनको आवाज— र मणिपाल अस्पतालको एउटा बेड, जहाँ म शान्त रूपमा पल्टिएको थिएँ । तर भित्रभित्रै आँधी चलेको थियो।म बुझ्न सक्दिनथेँ— म कहाँ छु?…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको २० गते आइतबार तदनुसार इस्वी सम्बत ४ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु प्रतिपदा तिथि । पुनर्वशु नक्षत्र । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- पौष २० गते ११:५० बजे सम्ममा चन्द्रमा कर्कट राशीमा प्रवेश गर्ने भएको हुनाले राशी अनुसार चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दा मामलाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्यको…
म्याग्दी नेपाल साप्ताहिक पत्रिकाको स्वरुपमै हेर्न यहाँ क्लिक गर्नुहोस Myagdi Nepal Weekly (7-23) 2082-09-18
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९ औँ वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । तीन हजार ४९४ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो १९ औँ साधारणसभा अन्तरक्रियात्मक कार्यक्रम सहित सम्पन्न गरेको हो । २ दशकदेखि धौलागिरी क्षेत्रमा सूचना तथा सञ्चार, वचत तथा ऋण र सामाजिक क्रियाकलाप सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्थाले माघ १ गतेदेखि सबै सदस्य : सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सहकारी सदस्यहरुको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यहरु सक्रिय भए, सचेत भए, संगठित भए भने सहकारीमा समस्या आउदैन, संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले भन्नुभयो,–‘साधारणसभाले माघ महिनादेखि…
आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले पाँच जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रबार बसेको पुर्ण बैठकले अनेरास्ववियुको केन्द्रीय महाधिवेशनमा अध्यक्षमा पराजित भएका प्रकाश पौडेल, नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष तथा नव निर्वाचित केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, क्युपेक नेपाल केन्द्रीय कमिटी सचिव मजदुर नेता बलादेवी राई र नेकपा एमाले म्याग्दीकी सचिवालय सदस्य पशुपति शाहीको नाम सिफारिस गरेको हो । नेकपा एमालेको केन्द्रीय कमिटीले एक महिला सहित तीन जनाको नाम माग गरेको भए पनि जिल्लाबाट पाँच जनाको नाम सिफारिस गरिएको एमाले म्याग्दीका…
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार शुक्रबारदेखि सो कार्य सुरु भएको हो । उहाँले आयोगका कार्यबहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग परिसरमा मतदाता नामावलीको छपाइ कार्यको शुभारम्भ गर्नुभएको जानकारी दिनुभयो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् फरक परिस्थितिमा गठन भएको सरकारले भदौ २७ गते राति फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय गरेको हो। आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार कायक्रम अघि बढाउँदै आएको…
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ। आयोगले शुक्रबार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिनुभएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेको उहाँले जानकारी दिनुभयो । बन्दसूची पेश गर्ने दलमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् । उहाँले यसअघि बन्दसूची पेश…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको १९ गते शनिबार तदनुसार इस्वी सम्बत ३ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु पौष पुर्णीमा तिथि । आद्रा नक्षत्र । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशीअनुसार चन्द्रमा धन सम्पत्तिको कारक बनेर आएको हुनाले आजको दिन उत्तम रहेको छ । ब्यापार व्यवसायका दृष्टिकोणले पनि आर्थिक रुपमा लाभ हुने देखिन्छ । साथीभाइ इष्टमित्रहरुबाट पनि साथ…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका