सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २९ गते बहीबार इस्वी सम्बत १५ अगस्ट २०२५ । गर करण मित्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा भ्रमण गरिरहनुभएको छ भने चन्द्रमा मीन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । पञ्चमी, ०५:५३ बजेपछि षष्ठी, ०३:३३ बजेउप्रान्त सप्तमी तिथि । नक्षत्र रेवती, ११:३० बजेपछि अश्विनी । सुर्योदय बिहान ५:३४ सूर्यस्त बेलुका १८:४२१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशू अनुसार आजको दिन अनुकुलता छैन । कहिकतै हानी नोक्सानी हुने देखिन्छ । भगवान गणेशजीको आराधनाले राम्रो हुनेछ ।…
म्याग्दी प्रवासी नेपाली संघ मोना स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा चन्द्र शाहीको नेतृत्वमा सर्वसम्मत रूपमा निर्विरोध भएको छ। स्पेनमा रहेका म्याग्देलीको साझा संस्था मोनाको सन् २०२५–२०२७ कार्यकालमा शाहीको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षद्धय सुरेश चोखाल, प्रविन सुवेदी, महासचिव तिर्थ जुग्जाली,कोषाध्यक्ष सोम पुन,सह–कोषाध्यक्ष नैना देवी तुलाचन,सचिव गोविन्द रोका रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा मञ्जु गौचन, रिकी पुन, श्रीकृष्ण क्षेत्री, राजु रोका, इन्दु शेर्पुन्जा र चन्द्र पुर्जा रहेको उपाध्यक्ष प्रविण सुबेदीले बताउनुभयो । अधिवेशनमा पूर्व अध्यक्ष रुपेश राम्जालीले स्पेनमा रहनुभएका म्याग्देलीलाई मोनामा आवद्ध भएर विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउन अनुरोध गर्नुभयो । निर्वतमान अध्यक्ष अयेन्द्र तुलाचनले आफ्नो कार्यकालमा खेलकुद सहित विभिन्न गतिविधिमा रचनात्मक सहयोग…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २८ गते बुधबार इस्वी सम्बत १४ अगस्ट २०२५ भाद्रपदमास कृष्णपक्ष चौथी ८:२ बजे उप्रान्त पञ्चमी तिथि लाग्नेछ । उत्तरभाद्रपदा, १२:५५ बजेपछि रेवती नक्षत्र, वालव, ०८:०२ बजेपछि कौलव, १८:५९ बजेउप्रान्त तैतिल , लुम्ब योग । सुर्योदय बिहान ५:३४ सूर्यस्त बेलुका १८:४२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशू अनुसार आजको दिन त्यती धेरै अनुकुलता छैन । कहिकतै हानी नोक्सानी हुने पनि देखिन्छ । भगवान गणेशजीको आराधनाले राम्रो हुनेछ । बृष:- आजको दिन निकै उत्तम देखिन्छ । आफूले आँटेताकेका कामहरु पुरा हुनेछन् ।…
बेनी नगरपालिका–१ आनन्दबगरका सन्तोष भन्ने कृष्णबहादुर बोगटीको हत्यामा दोषी ठहर भएका सोही ठाउँका किसान जिसी भन्ने कृष्णबहादुर घर्तीलाई उच्च अदालत पोखराको बागलुङ इजलासले जन्मकैदको सजाय सुनाएको छ । यस अघि जिल्ला अदालत म्याग्दीले पनि दोशी मान्दै पाँच वर्ष कैद तीन लाख क्षतिपूर्ति तोकेको थियो । जिल्ला अदालतले तोकेको पाँच वर्ष भन्दा २० वर्ष बढी अर्थात् जन्मकैद(२५ वर्ष कैद) उच्च अदालतले तोकेको हो । म्याग्दी जिल्ला अदालतका जिल्ला न्यायाधिश प्रकाशप्रसाद पण्डीतको इजलासले वि.स. २०८१ असार १६ गते दोशी मान्दै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो सोही अनुसार २०८१ असार ३१ गते भने किसान जिसीको लापर्वाहीले गर्दा मृत्यु भएको मान्दै पाँच…
बेनी नगरपालिका–१ आनन्दबगरका सन्तोष भन्ने कृष्णबहादुर बोगटीको हत्यामा दोषी ठहर भएका सोही ठाउँका किसान जिसी भन्ने कृष्णबहादुर घर्तीलाई उच्च अदालत पोखराको बागलुङ इजलासले जन्मकैदको सजाय सुनाएको छ । यस अघि जिल्ला अदालत म्याग्दीले पाँच वर्ष कैद तीन लाख क्षतिपूर्ति तोकेको थियो । जिल्ला अदालतले भन्दा २० वर्ष बढी उच्च अदालतले कैद सुनाएको हो । म्याग्दी जिल्ला अदालतका जिल्ला न्यायाधिश प्रकाशप्रसाद पण्डीतको इजलासले वि.स. २०८१ असार १६ गते दोशी मान्दै ३१ गते सजाय भने पाँच वर्ष मात्रै तोकेको थियो । जिल्ला अदालतले सजाय निर्धारणका क्रममा पाँच वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाका…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २७ गते मंगलबार इस्वी सम्बत १३ अगस्ट २०२५ भाद्रपदमास कृष्णपक्ष तृतीया ९:५६ बजे उप्रान्त चौथी तिथि । पूर्वफाल्गुणी नक्षत्र ब करण काण करण अमृत योग । चन्द्रमा कुम्भ राशीमा ८:२१ उप्रान्त मीन राशीमा, देवगुरु मिथुन राशीमा तथा सूर्य सुर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३३ सूर्यस्त बेलुका १८:४३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- आजको दिन निकै राम्रो देखिएकोले आफूले गरिएको कार्यक्षेत्रमा सफलता केही आर्थिक लाभ हुने योग देखिन्छ । विहान ८ बजे पछि भने…
हरिप्रसाद पौडेल बीमा नेपाल जस्तो भौगोलिक संरचना भएको मुलुक, प्राकृतिक विपत्तिहरु भइरहने, नागरीकहरु आर्थिक विपन्न नागरीकहरुको वाहुल्यता रहेको मुलुकमा अपरिहार्य छ । विश्व वजारमा खास गरी बीमा को सुरुआत एक देशवाट अर्काे देशमा समुन्द्र वाट सामाग्रिहरु निकासी पैठारी गर्दा सामाग्रिहरु लुटिने, नासिने अवस्थामा त्यसको जोखिम वहन गर्ने प्रयोजनको लागी सुरुआत भएको मानिन्छ र नेपालमा पनी माल चलानी अड्डाको नामवाट बीमा को कारोवार सुरु भएको हो । सुरुमा बीमा वस्तुको मात्र गरिन्थ्यो पछी विस्तार हुँदै मानिसको क्षतिमा समेत परिपुरण गर्ने गरी गर्न थालियो तर सुरुमा जिवन बीमा गर्दा जो कमजोर छ जो छिटो मृत्यू हुनसक्ने जोखिममा रहेको छ त्यसको बीमा तेस्रो…
कुनै पनि प्रकारका वस्तु वा सेवाको उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था नै उपभोक्ता हुन।उपभोक्तालाई ग्राहक वा सेवाग्राही पनि भन्ने गरिन्छ।उपभोक्तावादको विकासक्रम सँगै उपभोक्ताले वस्तु र सेवाको उपभोग गर्नुमात्र महत्वपूर्ण विषय होइन। त्यस्ता वस्तु र सेवाहरु गुणस्तरीय हुन की हैन्न ? मानव स्वास्थ्यलाई हित गर्छन कि, गर्दैनन्? भन्ने विषय बढि महत्वपूर्ण रहन्छ। उपभोक्ता अधिकार वर्तमान समयको Cross-cotting issue हो।1990 को विश्वव्यपीकरणको अवधारणा तथा उदारिकरणको उदय सँगै यो विषय झन जटिल र पेचिलो बन्न पुग्यो। कुनै एक देशमा उत्पादित वस्तु तथा सेवा विश्वको जुनसुकै देशको जुनसुकै ठाउँमा सजिलै पुग्ने, विक्रिवितरण हुने साथै उपभोग हुने अवस्थाको सिर्जना भयो।जसको कारण उपभोक्ता अधिकार…
नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा– ३ नदिपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितीले यसै बर्ष देखि नाच देखाउन शुरु गरेको हो । वडा नम्बर ३ को कार्यलयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भिसि मार्ग, भैरब मन्दिर, बाल मन्दिर, मिन मार्ट हुदै सोही स्थानमा आएर समापन भएको समितीका अध्यक्ष गौतम उदासले जानकारी दिनुभयो । तायमचा नाचमा नृत्य गर्नेहरुमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना ताम्राकार, ओसम द्धा, निया घर्ति, मिजास उदास रहेका छन । बाद्यबादनमा प्रसिद्ध उदास, सरोज जलारी, समिर उदास, सफल द्धा, शैलेस ताम्राकार, निर्जला ताम्राकार…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २६ गते सोमबार इस्वी सम्बत ११ अगस्ट २०२५ भाद्रपदमास कृष्णपक्ष द्वितिया तिथि । सतभिषा नक्षत्र ब करण अमृत योग । चन्द्रमा कुम्भ राशीमा, देवगुरु मिथुन राशीमा तथा सूर्य सुर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३३ सूर्यस्त बेलुका १८:४४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- आजको दिन निकै राम्रो देखिएकोले आफूले गरिएको कार्यक्षेत्रमा सफलता केही आर्थिक लाभ हुने योग देखिन्छ । बृष:- मनोइच्छाहरु पुरा हुने देखिन्छ । मनमा सन्तोष प्राप्ति हुनुका साथै आनान्दानुभुति प्राप्ति होला। मिथुन:-…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका