आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1९ गते बुधबार तदनुसार इस्वी सम्बत ४ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष द्वादशी तिथि । बब करण सौम्य योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मकर राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४४ सूर्यस्त बेलुका १८:१९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– भाग्य र समयले साथ दिएको छ । आफूले सोचेका र आँटेका कार्यहरु सफल हुनेछन् । कुनै नविन कार्यमा अगाडी बढ्न सकिने छ । बैदेशिक यात्रा वा अधुरा कार्यहरु सफल हुँदा मन प्रफुल्ल हुनुका साथै आत्मा सम्मान मिल्ने योग बनेको देखिन्छ ।
बृष:– सात्विक बिचारको उदय होला । कुनै नविन कार्यको सुरुवादी गर्न लाग्नु भएको छ भने कार्य आरम्भ गर्दा सफल हुने योग बनेको देखिन्छ । सामाजिक सेवा र धार्मिक कार्यमा मन रमाउने छ भने केही आर्थिक लाभ हुने योग बनेको छ ।
मिथुन:– दिन भयत्रास दुख पिडाका साथ बित्न देखिन्छ । गाह्रो साह्रो आर्थिक कारोवारमा केही हानी हुनेछ । बिघ्नहर्ता गणेशको आराधनाले सम्पूर्ण कार्यहरु सफल हुनेछन् ।
कर्कट :– भाग्योदय हुने योग बनेको देखिन् । साथीभाइहरु सग साथ सपोर्ट कुनै पाट समारेहमा समावेश हुने अवसर मिल्नुका साथै मानवसम्मान मिल्नेछ अवसरमा मिल्नुका साथै मान सम्मान मिल्ने योग बनेको देखिन्छ । साथै आर्थिक उन्नती प्रगतिमा बृद्धि हुने देखिन्छ ।
सिंह:– मनज्ञ धन सम्मपति प्राप्ती हुने योग बनेको देखिन्छ । आफ्नो लगनशिलता र दत्तचित्त भइ कार्यक्षेत्रमा निरन्तरता दिनाले आर्थिक रुपमा निकै बृद्धि हुने हुनेछ ।
कन्या:– सज्जन महापुरुषको सत्सगतले केही ज्ञानगुनका कुराहरु सिक्ने अवसर मिल्नेछ । मन भित्रकासाथीभाइहरुके साथ सपोर्ट पाउनुका साथै आर्थिक रुपमा प्रगती हुने देखिन्छ ।
तुला :– राशी अनुसार आजको दिन खासै आफ्नो अनुकुलको छैन । कुनै वादविवादमा पर्न सकिनेछ । सावधान रहनुहोला । भगवान गौरीशंकरको आराधाना गर्नु राम्रो हुनेछ ।
बृश्चिक:– महालक्ष्मीजीको कृपाले घरमा धन सम्पतीको आगमनले मनमा हर्षोल्लास बढ्नुका साथै मनमा आनान्दानुभुती प्राप्ती होला । दिन शुभ रहनेछ ।
धनु:– मनमा नाना तरहका नचाहिदा तरङ्गहरु उत्पन्न हुनेछन् । असन्तोषपनाले गिज्याउने छ । भगवान लक्ष्मीनारायणको आराधनाले राम्रो हुनेछ ।
मकर:– श्रीलक्ष्मीजीको घरमा बास होला । आफूले आँटेका र सोचेका कार्यहरु सफल हुनेयोग बनेको देखिन्छ । मनमा हर्षोल्लास हुनुका साथै प्रफुल्ल होला ।
कुम्भ:– आफुले भने सोचे जस्तो नहुँदा मनमा असान्ति पैदा होला । बिबाह सुरुवादमा नै सकट मोचन हनुमान जी को आराधनाले कार्य आरम्भ गयर्नु सफलता हुनेछ ।
मीन:– चारै दिशाका ढोकाहरु खुला छन् । आफुले गरेका कायृहरुमा सफलताके शिखरमा पुग्दा मनमा शान्ति उमंग बढ्नुका साथै आत्मा सम्मान पूर्वक भन्दा हुन्छ । आरेथिक रुपमा निजी लागी त्यो हुने बस भनेको थिइन ।
