जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।
शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । कार्कीले आउने फागुन महिना भित्र संसदिय चुनाब गराउने मुख्य जिम्मेवारी रहेको छ ।
