सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहबाट म्याग्दी बेनी नगरपालिका–९,घतान गिठिनीका मलिन कुमार रोकाले ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (बीएसएम)मा ३.५९ सिजीपीए हासिल गरी सर्वोत्कृष्ट विद्यार्थी हुनुभएको छ ।गण्डकी प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालयको खेलकुद ब्यवस्थापनतर्फ उत्कृष्ट नतिजा दीक्षान्त समारोहबाट गोल्ड मेडल सहित उपकुलपति पदकबाट पुरस्कृत हुनुभएको हो । जिल्ला खेलकुद विकास समितिका कार्यसमिति सदस्य,गण्डकी प्रदेश भलिबल प्रशिक्षक समेत रहनुभएका रोकालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको थियो । ‘खेलकुदसम्बन्धि ज्ञानसँगै उत्कृष्ट विद्यार्थी हुन पाएकोमा उत्साहित छु,अब खेल र पढाइलाई सँगसँगै लैजान्छु’ गोल्ड मेडलिष्ट रोकाले बेनीअनलाइनलाई भन्नुभयो । म्याग्दीमा भलिबल खेलसँगै प्रशिक्षण तथा पोखरामा समेत प्रशिक्षण केन्द्र सञ्चालन गर्नुभएका रोकाले आफ्नो पेशा अनुसारको…
डेजी स्टिफन्स बहुतल्ले इँटाका घरहरू, उस्तै सडक र फ्लस हुने शौचालयसहितको उन्नत ढल निकासको प्रणाली। सुने सुने जस्तो लाग्यो? सुन्दा आधुनिक सहरजस्तो लाग्न सक्छ, तर खासमा यो हजारौँ वर्षअघिको प्राचीन सिन्धु घाटी सभ्यताका सहरी केन्द्रहरूको बयान हो। यो सभ्यता निकै उन्नत थियो र प्राचीन इजिप्ट र मेसोपोटामियासँगै अस्तित्वमा थियो भन्ने विश्वास गरिन्छ – तर पनि हामीलाई यसबारे तुलनात्मक रूपमा धेरै कम मात्रै थाहा छ। यो एउटा रहस्यका रूपमा रहेको छ र त्यसको कारण, विज्ञहरूका अनुसार, आंशिक रूपमा त्यस समयका अझै पूरा पढ्न नसकिएको लिपि हो। उनीहरू को हुन्? सिन्धु घाटी सभ्यताको सबैभन्दा विकसित चरण भनेको ईसा पूर्व २६०० देखि १९००…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाउनु भएको छ । ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ । यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि आएको खबरमा उल्लेख छ । उहाँले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई हप्ताको समय दिन युद्धविराम प्रस्ताव गर्नुभएको थियो । यसबीच, इरानले भने आफूले अमेरिका माथि ‘ठूलो विजय’ हासिल…
पछिल्ला वर्ष भूराजनीतिबारे परम्परागत विवेक अनुसार वैश्विक व्यवस्था तीन वटा केन्द्रतर्फ सर्दै गएको भन्ने गरिएको थियो । ती हुन्– अमेरिका, चीन र रुस । त्यस्तो विचार अनुसार शक्ति मूलतः आर्थिक आकार तथा सैन्य क्षमताबाट आउँछ, तर अब त्यस्तो मान्यताले काम गर्दैन । वैश्विक शक्तिको चौथो केन्द्र पनि उदाउन थालेको छ । त्यो हो– इरान । इरान अमेरिका, चीन र रुसजस्ता तीन महाशक्तिसँग आर्थिक वा सैन्य रूपमा प्रतिस्पर्धा गर्दैन । बरु यसको शक्ति विश्व अर्थतन्त्रमा ज्यादै महत्त्वपूर्ण ऊर्जाको ‘चोक पोइन्ट’ स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम गरेर आउँदैछ । लामो समयदेखि स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय जलमार्गका रुपमा रह्यो । त्यहाँबाट सबै मुलुकका…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको २४ गते मंगलबार तदनुसार इस्वी सम्बत २०२६ अप्रिल ०७ तारिख । उत्तरायण बसन्त ऋतु पञ्चमी तिथि १४:३६ बजे पछि षष्ठी तिथि। जेष्ठा नक्षत्र नक्षत्र। चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:५० सूर्यस्त बेलुका १८:२४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । कुनै पिन कार्य गर्दा सावधानी अपनाएर गर्नु पर्ने देखिन्छ । दिनदुख पिडा रोग व्याधीले वित्ने देखिन्छ । तद्जन्य…
काठमाडांै । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि उनीहरूलाई राहत मिल्ने गरी फैसला सुनाएको छ । अदालतले दुवैको अब म्याद नथप्ने परमादेश जारी गर्यो । अदालतले ओली–लेखकको पक्राउ गैरकानूनी ठहर गरेन । फौजदारी कसूरको अनुसन्धान तहकिकातको सिलसिलामा अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा राखिएको कार्यलाई कानून प्रतिकूल भन्न नमिल्ने फैसला आदेशमा उल्लेख छ । तथापि, इजलाससमक्ष प्राप्त अनुसन्धान सम्बन्धी फाइल/मिसिल हेर्दा निवेदकहरूको बयानलगायत अनुसन्धानका अन्य कार्यसमेत सम्पन्न भइसकेको अदालतले बताएको छ । छानबिन प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरिएकामध्ये तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसमेत अनुसन्धानका लागि पक्राउ परेकोमा जिम्मा…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको २३ गते सोमबार तदनुसार इस्वी सम्बत २०२६ अप्रिल ०६ तारिख । उत्तरायण बसन्त ऋतु चतुर्थी तिथि १२:३१ बजे पछि पञ्चमी तिथि। अनुराधा नक्षत्र पछि जेष्ठा नक्षत्र। चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:५१ सूर्यस्त बेलुका १८:२३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । कुनै पिन कार्य गर्दा सावधानी अपनाएर गर्नु पर्ने देखिन्छ । दिनदुख पिडा रोग व्याधीले वित्ने देखिन्छ…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको २१ गते शनिबार तदनुसार इस्वी सम्बत २०२६ अप्रिल ०४ तारिख । उत्तरायण बसन्त ऋतु द्वितिया तिथि ०८:५८ बजे पछि तृतिया तिथि। स्वाती नक्षत्र २०:३६ पछि बिशाखा नक्षत्र। चन्द्रमा तुला राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:५३ सूर्यस्त बेलुका १८:२२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम रहेको छ । आजको दिनमा गरिने कार्यमा सफलता प्राप्ति हुनुका साथै मान सम्मान मिल्ने योग बनेको देखिन्छ…
सहकारी दिवसको ६९ औँ संस्करण विविवध कार्यक्रम गरेर म्याग्दीमा मनाइएको छ । २०१३ साल चैत २० गते नेपालमा पहिलो पटक सहकारी स्थापना भएको उपलक्षमा मनाउँदै आएको राष्ट्रिय सहकारी दिवसको अवसरमा म्याग्दी जिल्लामा विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी उत्साहपूर्वक मनाइएको हो । सदरमुकाम बेनीमा जिल्ला सहकारी संघ म्याग्दी र को–अपरेटिभ म्यानेजर्स क्लबको संयुक्त आयोजनामा बेनी अस्पताल सरसफाइ तथा बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपालको सन्दर्भमा सहकारी आन्दोलनको इतिहास वि.सं. २०१३ सालबाट सुरु भएको मानिन्छ । चितवनको बखानपुरमा स्थापना गरिएको ‘बखान सहकारी संस्था’ देशकै पहिलो सहकारीको रूपमा परिचित छ । त्यसपछि सहकारी ऐन, २०१६ लागू भएसँगै सहकारी संस्थाहरूको विस्तार…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको २० गते शुक्रबार तदनुसार इस्वी सम्बत २०२६ अप्रिल ०३ तारिख । उत्तरायण बसन्त ऋतु प्रतिपदा तिथि ०७:४५ बजे पछि द्वितिया तिथि। चित्रा नक्षत्र १८:३८ पछि स्वाती नक्षत्र। चन्द्रमा तुला राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:५५ सूर्यस्त बेलुका १८:२२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम रहेको छ । आजको दिनमा गरिने कार्यमा सफलता प्राप्ति हुनुका साथै मान सम्मान मिल्ने योग बनेको देखिन्छ…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका