सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारमाथि ५ रनको रोमाञ्चक विजय हात पारेको छ । अर्को एक पटक हारको नजिक पुगेर नतिजा उल्टाएको नेपाल यस विजयपछि ट्वान्टी–२० विश्वकपको नजिक पुगेको हो । सन्दीप लामिछानेले ५ विकेट लिएपछि ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा १ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको कतार १९.५ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । सुपर लिगमा नेपालको यो लगातार दोस्रो विजय हो । नेपालले अघिल्लो दिन सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो । नेपाल र ओमानको समान ६ अंक छ । नेपाल र ओमान बुधबार…
२०८२ असाेज २७ गते साेमवार, १३ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष सप्तमी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई…
२०८२ असाेज २२ गते बुधवार, ८ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि, ७ः२९ बजेपछि द्वितीया। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। सहयाेगकाे प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या…
२०८२ असाेज २१ गते मंगलवार, ७ अक्टाेबर २०२५। आश्विन शुक्ल पक्ष पूर्णिमा तिथि, 9:3५ बजेपछि प्रतिपदा। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आम्दानी बढ्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।…
शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको उहाँले बताउनुभयो । यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठजनाको निधन भएको छ । उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ । रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र…
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेलिरहेका पहल गहतराज र रेशम छन्त्यालसम्मिलित छन्त्याल परिवार अष्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको हो । निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पाँचौं सेट चलिरहँदा खेलमा विवाद भएपछि रेफ्रीले मोनालाई विजयी घोषणा गरेको हो । पाँचौं सेटमा छन्त्याल १२–११ ले अघि रहँदा…
अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । इलामका विभिन्न स्थानमा हिजो रातीबाट पहिरो खसेको छ । पहिरोका कारण इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुस्नेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका…
२०८२ असोज १८ गते शनिवार, ४ अक्टोबर २०२५। आश्विन शुक्ल पक्ष द्वादशी तिथि, १४ः०३ बजेदेखि त्रयोदशी। धनिष्ठा नक्षत्र, ७ः०८ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापार तथा पेसा–व्यवसायमा मनग्य धन आर्जन गर्न पनि सकिनेछ। वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न…
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ। अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार…
टी-२० विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले २०२६ को टी-२० विश्वकप खेल्ने एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। क्यानले शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो। ररोहित कुमार पौडेलको कप्तानीमा घोषणा भएको टिममा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुल्सन झा र लोकेश बम समेटिनुभएको छ। वेस्ट इन्डिजसँगको सिरिज खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका छन्। क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका