सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ असाेज २९ गते बुधवार, १५ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष नवमी तिथि, १४ः४६ बजेपछि दशमी। तिष्य नक्षत्र, १६ः५५ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका…
म्याग्दी । म्याग्दीबाट केन्द्र प्रदेश र जिल्लाका पदाधिकारीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका १९ नेताका १४ वडा मध्ये गएको स्थानीय तह निर्वाचनमा ११ वडामा एमाले बिजयी भएको छ । नेकपा एमालेको केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको संख्यात्मक अवस्था र पछिल्लो निर्वाचनमा आएको मत परिणामको अवस्था नियाल्ने प्रयास गर्दा यस्तो देखिएको हो । केन्द्रीय कमिटीमा ३ जना, प्रदेशमा ११ र जिल्लाको पदाधिकारी ५ जना गरी १९ जना नेताहरुको वडामा भने मत परीणाम सन्तोषजनक भने पक्कै पनि छैन । केन्द्रीय कमिटीमा स्थायी कमिटी सदस्यसहित तीन जना र प्रदेशमा अध्यक्ष सहित ११ जनाको प्रतिनिधित्व रहेको छ । जिल्लाको पदाधिकारीमा भएका पाँच जनाको पनि भुमिका रहन्छ…
२०८२ असाेज २८ गते मंगलवार, १४ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष अष्टमी तिथि, १६ः०७ बजेपछि नवमी। पुनर्वशु नक्षत्र, १७ः३३ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ११ः४६ बजेपछि कर्कट। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानकाे समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। आँटेकाे काम राेकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो समयमा होस नपुग्नाले काममा फजुल खर्च…
काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारमाथि ५ रनको रोमाञ्चक विजय हात पारेको छ । अर्को एक पटक हारको नजिक पुगेर नतिजा उल्टाएको नेपाल यस विजयपछि ट्वान्टी–२० विश्वकपको नजिक पुगेको हो । सन्दीप लामिछानेले ५ विकेट लिएपछि ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा १ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको कतार १९.५ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । सुपर लिगमा नेपालको यो लगातार दोस्रो विजय हो । नेपालले अघिल्लो दिन सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो । नेपाल र ओमानको समान ६ अंक छ । नेपाल र ओमान बुधबार…
२०८२ असाेज २७ गते साेमवार, १३ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष सप्तमी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई…
२०८२ असाेज २२ गते बुधवार, ८ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि, ७ः२९ बजेपछि द्वितीया। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। सहयाेगकाे प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या…
२०८२ असाेज २१ गते मंगलवार, ७ अक्टाेबर २०२५। आश्विन शुक्ल पक्ष पूर्णिमा तिथि, 9:3५ बजेपछि प्रतिपदा। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आम्दानी बढ्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।…
शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको उहाँले बताउनुभयो । यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठजनाको निधन भएको छ । उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ । रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र…
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेलिरहेका पहल गहतराज र रेशम छन्त्यालसम्मिलित छन्त्याल परिवार अष्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको हो । निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पाँचौं सेट चलिरहँदा खेलमा विवाद भएपछि रेफ्रीले मोनालाई विजयी घोषणा गरेको हो । पाँचौं सेटमा छन्त्याल १२–११ ले अघि रहँदा…
अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । इलामका विभिन्न स्थानमा हिजो रातीबाट पहिरो खसेको छ । पहिरोका कारण इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुस्नेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका