सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ०८ गते आइतबार तदनुसार इस्वी सम्बत २४ सेप्टेम्बर २०२५ । आश्विन शुक्लपक्ष तृतीया तिथि चित्रा नक्षत्र । बणिज करण कालदण्ड योग परेको छ । शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५३ सूर्यस्त बेलुका १७:५६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम…
नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले संयम भएरै पार्टी निर्माणमै जुट्न नेकपा एमाले म्याग्दीलाई निर्देशन दिनु भएको छ । भदौ २३ गतेको जेनजीको आन्दोलनको भोलीपल्ट अराजक समूहले नेकपा एमाले म्याग्दी लगायत विभिन्न पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । जिल्ला पार्टी कार्यालयको क्षतीको अवस्थाको बारेमा स्थलगत अध्ययनका लागि आइपुग्नु भएका अधिकारीले जिल्ला स्थीत उपललब्ध पदाधिकारीहरुलाई संयम भएर पार्टी निर्माणमै लाग्न निर्देशन दिनु भएको हो । जेनजीको नाउमा आन्दोनमा सहभागी भएर पार्टी कार्यालयमै क्षती हुँदा त्यसलाई रोक्न नसक्ने समूह कुनै पनि पार्टीको हुन नसक्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘भ्रष्टाचार बिरुद्धको आन्दोलन एमालेकै हो, पार्टी अध्यक्षले नै आफू पनि…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बगराम एअरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्ने धम्की दिनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यदि अफगानिस्तानले बगराम एअरबेस उसको निर्माता अमेरिकालाई फिर्ता नदिए गम्भीर परिणाम भोग्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपतिले यसअघि पनि बगराम एअरबेस फिर्ता लिने इच्छा व्यक्त गरिसक्नुभएको छ । केही दिनअघि बेलायत भ्रमणका क्रममा उहाँले सरकार अफगानिस्तानको बगराम एअरबेस फेरि प्राप्त गर्ने प्रयासमा रहेको बताउनुभएको थियो । यसैबीच अफगानिस्तानका तालिबान अधिकारीले बगराम एअरबेसमा अमेरिकी सम्झौता सम्भव नभएको बताएका छन् । अफगान रक्षा मन्त्रालयका चिफ अफ स्टाफ फासिहुद्दीन फित्रतले अफगानिस्तानको एक इन्च जमिनमाथि पनि सम्झौता सम्भव नभएको प्रतिक्रिया…
नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीकाे हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ मा रहेको गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरेका प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा जेल चलान भएका सन्तबहादुर गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । श्रीमतीको हत्यापछि उनी फरार भएका छन् । प्रहरीले मनिषाको शव घर नजिकैको खाल्डोमा गाडिएको अवस्थामा फेला पारेको थियो । उज्यालो अनलाइनबाट साभार
हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय ११ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ६२ विन्दुमा पुगेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अङ्कले उकालो लागेको हो । यसअघि जेनजी आन्दोलनका कारण गएको बिहीवार असोज २ गते शेयर बजार खुल्दा १ सय ६० अङ्कले घटेको थियो । आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ०५ गते आइतबार तदनुसार इस्वी सम्बत २१ सेप्टेम्बर २०२५ । आश्विन कृष्णपक्ष औशी तिथि पितृ बिसर्जन (बिश्व शान्ति दिवस) पूर्वफाल्गुणी नक्षत्र १०:०८ उप्रान्त उत्तरफाल्गुणी नक्षत्र । नाग करण छत्र योग परेको छ।शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५२ सूर्यस्त बेलुका १८:०० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक…
अमृत बास्कुने मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले एक हप्ते स्याउ टिप्ने खाने मेला शुरु गरेको छ । गत वर्ष देखि असोजको पहिलो हप्ता हुन थालेको उक्त मेलाको दोश्रो संस्करण यो वर्ष शुरु भएको छ । एक हप्ता सञ्चालन गर्ने भनेर थालिएको उक्त स्याउ टिप्ने खाने मेलामा आगन्तुकको चापलाइ ध्यानमा राखेर समयको विषयमा अन्य निर्णय हुन सक्ने बताइएको छ । कृषि प्रधान देश नेपालमा पर्यटन र कृषिलाई पनि संगै जोडेर अगाडी बढ्दा सकारात्मक प्रभाब पर्न सक्ने सम्भावना रहेको भन्दै केन्द्रले पर्यटन प्रर्वद्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको जनाएको छ । स्याउका लागि नेपालमै चर्चित…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ०४ गते शनिबार तदनुसार इस्वी सम्बत २० सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष चतुर्दशी तिथि मघा नक्षत्र । भद्रा करण पद्म योग परेको छ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५१ सूर्यस्त बेलुका १८:०१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम रहेको छ…
२०८२ असोज ३ गतेको म्याग्दी नेपाल साप्ताहिक हेर्न यहाँ क्लिक गर्नुहोस
अमृत बास्कुने आर्थिक वर्ष २०८०/०८१ मा हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले तुलनात्मक रुपमा कम आम्दानी गरेको भए पनि गत आर्थिक वर्ष भने उल्लेख्य आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ९१ लाख ७३ हजार २८ रुपियाँ २५ पैसा खुद आम्दानी गरेका हो । केन्द्रले प्रशोधित वस्तुबाट १९ लााख ८२ हजार तीन सय ६५, ताजा फलफूलबाट २७ लाख २१ हजार आठ सय १२ रुपियाँ ५० पैसा, ताजा तरकारीबाट ६ लाख ७२ हजार छ सय ४५ रुपियाँ ५० पैसा आम्दानी गरेको थियो । त्यस्तै आलुको बिउबाट ३ लाख ३५ हजार चार सय ६०, तरकारीको…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका