सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ असोज १८ गते शनिवार, ४ अक्टोबर २०२५। आश्विन शुक्ल पक्ष द्वादशी तिथि, १४ः०३ बजेदेखि त्रयोदशी। धनिष्ठा नक्षत्र, ७ः०८ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापार तथा पेसा–व्यवसायमा मनग्य धन आर्जन गर्न पनि सकिनेछ। वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न…
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ। अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार…
टी-२० विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले २०२६ को टी-२० विश्वकप खेल्ने एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। क्यानले शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो। ररोहित कुमार पौडेलको कप्तानीमा घोषणा भएको टिममा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुल्सन झा र लोकेश बम समेटिनुभएको छ। वेस्ट इन्डिजसँगको सिरिज खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका छन्। क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको…
२०८२ असोज १६ गते बिहीवार, २ अक्टोबर २०२५। आश्विन शुक्ल पक्ष दशमी १४ः५३ बजेदेखि एकादशी। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद(प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयोगले मन प्रफुल्लित गराउनेछ। वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न…
जेनजी आन्दोलनपछि दुबई र युरोपका देशहरूमा नेपालीहरूलाई जान कडाइ गरिएको छ । वैदेशिक रोजगारीमा अत्यधिक निर्भर रहेको मुलुकको अर्थतन्त्रमा यसले ठूलै प्रभाव पार्ने विश्लेषकहरूले बताइरहेका छन् । कोरियाको ई–७ भिसा किन रोकियो ? युरोपमा नयाँ श्रम गन्तव्य खोज्न के गर्नुपर्छ ? रोकिएका देशमा पुनः नेपाली कामदार सहज रूपमा जान के गर्नुपर्ला ? नयाँ श्रम मन्त्री कस्तो आउनुपर्छ ? आदि विषयमा श्रम विज्ञ डा. जीवन बानियाँसँग नेपाल प्रेसका राजाराम न्यौपानेले गरेको कुराकानी: नेपालमा हालै भएको ‘जेनजी’ आन्दोलनले श्रम बजारमा कस्तो असर पारेको छ ? यो आन्दोलन युवाहरूको विषयसँग जोडिएको छ, जसको पछाडि आन्तरिक श्रम बजार र वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न आयामहरू…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको १३ गते सोमबार तदनुसार इस्वी सम्बत २९ सेप्टेम्बर २०२५ । आश्विन शुक्लपक्ष सप्तमी १२:२४ उप्रान्त अष्टमी तिथि मुल नक्षत्र । वव करण लुम्ब योग परेको छ । शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा धनु राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५६ सूर्यस्त बेलुका १७:५० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ११ गते शनिबार तदनुसार इस्वी सम्बत २७ सेप्टेम्बर २०२५ । आश्विन शुक्लपक्ष पञ्चमी ८:४४ उप्रान्त षष्ठी तिथि अनुराधा नक्षत्र । कौरव करण अमृत योग परेको छ । शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५५ सूर्यस्त बेलुका १७:५३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार…
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ यो साताको १० देखि १२ गते सम्मका दिनहरु यो राशीलाइ खासै राम्रो छैन । सावधानी अपनाउनु होला । दुख कष्ट पर्ने योग बनेको छ । त्यस पछि १३ देखि १७ सम्मका दिनहरुमा समय र भाग्यले साथ दिएको पाइन्छ । व्यापार बिजनेसको क्षेत्रबाट अत्यन्त फदायी बन्ने योग बनेको यी समयमा जुन सुकै कार्यमा हात हाले पनि सफल भइने छ । आफ्नो कार्यक्षेत्रमा लगनशिलताले काम गर्दा मान सम्मान प्राप्ति मिल्ने छ भने आर्थिक उन्नति हुने पनि देखिन्छ । वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको १० गते शुक्रबार तदनुसार इस्वी सम्बत २५ सेप्टेम्बर २०२५ । आश्विन शुक्लपक्ष चतुर्थी तिथि बिशाखा नक्षत्र । वव करण मातंग योग परेको छ । शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:४५ सूर्यस्त बेलुका १७:५४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन त्यती…
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई बस्नका लागि सरकारी निवास नचाहिने बताएका थिए । उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन समेत दिएका थिए । अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिएका थिए । उनले भने, ‘मेरो त जहाँ काम ग¥यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’ नभदै उनी मंगलबार (आज)देखि मन्त्रालयमै बस्न थालेका छन् ।…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका