सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ २०८२ कार्तिक १ गते शनिवार, १८ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष द्वादशी तिथि, १३ः२३ बजेपछि त्रयाेदशी। पूर्वफाल्गुनी नक्षत्र, १७ः४० बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह। आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम रहेकव छ । आध्यात्मिक र बौद्धिक बिकास हुनुका साथै आर्थिक रुपमा केही लाभ हुने देखिन्छ । बृष:- राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । नकारात्मक बिचारले सताउने छ । व्यर्थमा कलह झगडा तथा मुद्दा मामलामा फस्न सकिएला बिघ्नहर्ता गणेशको आराधना गर्नु राम्रो हुनेछ । मिथुन:- समय र भाग्यले साथ दिएको…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ३१ गते शुक्रबार तदनुसार इस्वी सम्बत १७ अक्टोबर २०२५ । कार्तीक कृष्णपक्ष एकादशी तिथि १३:२१ उप्रान्त द्वादशी तिथि मघा नक्षत्र । वालव करण शुभ योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ६:०५ सूर्यस्त बेलुका १७:३१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन…
दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक उभिएको छ । विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत लिग चरणदेखि अपराजित रहेको नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधि सम्भावना बलियो बनेको छ । नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमानको ६ अङ्क छ । नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । ओमानपनि नेपालसँगै दुई खेल अगावै विश्वकपमा पुगिसकेको छ । अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी नेपालले बुधबार ओमानमाथि सहज जित निकालेको थियो । जितका लागि…
M२०८२ असोज २४ गतेको म्याग्दी नेपाल साप्ताहिक हेर्न यहाँ क्लिक गर्नुहोस
२०८२ असोज १० गतेको म्याग्दी नेपाल साप्ताहिक
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा लगातार तेस्रो खेलमा निकालेसँगै नेपाल उपाधि नजिक पुगेको छ। यसअघि नै टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले बुधबार राति घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै ८ अंक पुर्याउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। दोस्रो स्थानको ओमानको ६ अंक छ। जारी प्रतियोगितामा समूह चरणका दुई खेल र सुपर-६ का तीन खेल गरी नेपाल लगातार पाँच खेलमा अपराजित छ। अब सुपर-६ को अन्तिम दिन शुक्रबार नेपालले सामोआसँग खेल्नेछ। सो खेलमा जित निकाले नेपालले छनोटको उपाधि जित्नेछ। यसअघि बुधबार दिउँस युएईले सामोआलाई पराजित गरेपछि नेपाल र ओमान अन्तिम दुई खेलअघि नै आगामी फेब्रुअरी-मार्चमा भारत…
२०८२ असाेज ३० गते बिहीवार, १६ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष दशमी तिथि, १३ः४९ बजेपछि एकादशी। अश्लेषा नक्षत्र, १६ः४२ बजेपछि मघा। चन्द्रराशि कर्कट, १६ः४२ बजेपछि सिंह। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो विभिन्न कामका अवसर प्राप्त हुनेछन्…
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले फलफूलको नर्सरी ब्यवस्थापन सम्वन्धी ३ दिने अगुवा कृषक तालिम शुरु गरेको छ । २८ गते शुरु भएर ३० गते सकिने तालिममा शीतोष्ण हावापानी भएका देशभरका १४ जिल्लावाट १८ जना नर्सरीधनी कृषकहरु सहभागी भएका शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । म्याग्दी ३ जना, बागलुङका र सल्यानका दुई जुई जना र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, उदयपुर, नुवाकोट, रुकुम पश्चिम, गोरखा, संखुवासभा र रसुवाबाट एकएक जना नर्सरीधनी कृषकहरुको सहभागिता रहेको छ । नर्सरीको ज्ञान दिएर गुणस्तरीय बिरुवा उत्पादन गर्ने मुख्य लक्ष्य र मुस्ताङ जिल्लालाई देशभर प्रचार गर्न पनि…
सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको छ। नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गरेको हो। यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले अर्को वर्ष हुने टी-२० विश्वकपमा टिकट पक्का गरेको हो। यो छनोटअन्तर्गत सुपर-६ का शीर्ष ३ टोली टी-२० विश्वकपमा पुग्ने प्रावधान छ। जसमा आज युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष ३ स्थान पक्का भएको हो। नेपालसँगै घरेलु टोली ओमान पनि टी-२० विश्वकप २०२६ का लागि छनोट भएको…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका