सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी एरीयाबाट सन २०२६ का लागि पाँच जनामिलियन डलर राउण्ड टेबल(एमडिआरटी) बन्न सफलता प्राप्त गरेका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको धौलागिरी एरिया अन्तरगत मुक्तिनाथ शाखाबाट पवित्रा थापा, बागलुङ शाखाबाट लक्ष्मी आचार्य कँडेल, उमादेवी थापा र कोपिला श्रीष तथा म्याग्दी शाखाबाट नबिन पौडेलले यस वर्ष सन २०२५ मा तोकिएको लक्ष हासील गरेर सन २०२६ का लागि एमडिआरटी बन्न सफल हुनुभएको छ । कम्पनिका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेका अनुसार क्यालेण्डर वर्ष २०२५ मा प्रथम बिमा शुल्क संकलनका आधारमा सन २०२६ का लागि एमडिआरटी हुने र सो का लागि पाँच जना सफल हुनुभएको छ । मुक्तिनाथ…
नेकपा एमाले बेनी नगरपालिका कमिटीको बिस्तारीत बैठकले आम निर्वाचन लक्षित गरेर विभिन्न समितिहरु गठन गरेको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन लक्षित गरेर बेनी नगर कमिटीका अध्यक्ष दुई ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै सचिव भोजबहादुर रिजालको संयोजकत्वमा सचिवालय व्यवस्थापन कमिटी गठन गरेको छ । त्यसैगरी आर्थिक परिचालन कमिटीमा उपसचिव सुनिता केसीको संयोजकत्वमा गठन गरेको छ । उपसचिव सचिव बिबेक हमालको संयोजकत्वमा युवा परिचालन कमिटी गठन गरेको नगर कमिटी अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । नेकपा एमाले म्याग्दीको कार्यालय हाँडेभिरमा भएको बिस्तारीत बैठकमा आगामी ६ गते भन्दा पहिल्यै…
नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको बिस्तारति बैठक बिहीबार मौवाफाँटमा सम्पन्न भएको छ । गाउँपालिका कमिटीले आयोजना गरेको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । गाउँपालिका कमिटी अध्यक्ष अध्यक्ष झलक शर्मा आचार्यको अध्यक्षतामा भएको बिस्तारीत बैठकले अगामी फागुन २१ गते हुने निर्वाचन केन्द्रीत रहेर विविध कार्य गर्ने निर्णय गरेको छ । सोही बैठकले अध्यक्ष झलक शर्माको संयोजकत्वमा १२१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै आर्थिक परिचालन तथा संकलन सकमिटीको सयोजक मनोज खत्रीलाई तोकेको छ । प्रचार प्रशार कमिटीको संयोजक रामजी सुवेदी, जनपरिचालन कमिटी संयोजक गाउँपालिका कमिटीका उपसचिव अमृत भण्डारी चयन…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको २५ गते शुक्रबार तदनुसार इस्वी सम्बत ९ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु षष्ठी तिथि १०:४० बजे पछि सप्तमि तिथि । उत्तरफाल्गुणी नक्षत्र १७:२२ बजे पछि हस्ता नक्षत्र । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- लामो समयदेखि रोकिएर रहेकाकामहरु छन् भने आजको दिनमा ती कामहरु अवश्यमभेव पुरा हुने देखिनेछ । साथिभाइ इष्टमित्रहरुबाट पनि साथ सहयोग…
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रको उम्मेदवार आकांक्षीहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार क्षेत्र र जिल्ला कमिटीहरूबाट प्राप्त भएका रायसहित सबै नामहरूलाई जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको हो । १८ वटै क्षेत्रबाट १ सय २१ जना सिफारिस भएका हुन् । सबैभन्दा धेरै कास्कीबाट ३२ जना, स्याङजाबाट २१ जना छन् भने तनहुँबाट १८ जना आकांक्षी छन् । गण्डकीका केही निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा एकल नाम पठाइएको छ भने कतिपय क्षेत्रमा ठुलो संख्यामा आकांक्षीहरूको नाम समावेश छ । केन्द्रीय कमिटीले यही सिफारिसका आधारमा अन्तिम उम्मेदवारको टुंगो लगाउनेछ ।…
नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचचन केन्द्रित गरेर जिल्लाको अन्नपुर्ण र धवलागिरी गाउँपालिकामा बिस्तारित बैठक सम्पन्न गरेको छ । धवलागिरीमा भएको बिस्तारीत बैठकले पालिका अध्यक्ष प्रगति कार्कीको सयोजकत्वमा 151 सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यसैगरी तेजेन्द्र थापाको संयोजकत्वमा स्वंसेवक परिचालन कमिटी र सुवादेवी पुर्जाको संयोजकत्वमा आर्थिक कमिटी गठन गरेको छ । त्यसैगरी जित गर्बुजाको संयोजकत्वमा प्रचार कमिटी र अदन मल्लको संयोजकत्वमा सचिवालय कमिटी गठन गरेको छ । बैठकले सबै वडामा वडा कमिटी बैठक गर्ने र योजना बनाउने निर्णय गरेको अध्यक्ष प्रगति कार्कीले जानकारी दिनुभयो । त्यसैगरी अन्नपुर्ण गाउँपालिकामा अध्यक्ष धन कुमार पुर्जाको अध्यक्षतामा बसेको बैठकले…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ आज मिति बिक्रम सम्बत २०८२ पौष २४ गते तदनुसार इस्बी सम्बत २०२६ जनावरी ८ तारिख बिहीवार, माघ कृष्णपक्ष पञ्चमी तिथि, १०ः२७ बजेपछि षष्ठी। पूर्वफाल्गुनी नक्षत्र, १६ः२८ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरुमा सफलता मिल्ने छ । नयाँ कुराहरु सिक्ने अवसर मिल्नुका साथै असल व्यक्तिको संगतले आफ्नो जीवनमा नयाँ परिवर्तन भएको महशुषा हुने देखिन्छ ।…
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ। मंगलबार क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा एनपिएल सिजन २ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक समावेश हुनुभएको छ। नयाँ खेलाडीमा बसिर अहमद विश्वकप टोलीमा पर्दा कुशल मल्ल र आदिल आलम छुट्नुभएको छ। नेपालको टोली ः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम।
गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयको सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनमा म्याग्दीको बेनीमा एआई तथा मोबाईल पत्रकारिता तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रेस गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आम सञ्चार माध्यमबाट छिटो, छरितो र स्तरीय सञ्चार सामाग्री दिनका लागि एआईको उपयोग गर्नुपर्ने बताउनुभएको थियो । एआईका टुल्सहरुले समाचार लेखन, तस्बिरको प्रयोग र भिडियो निर्माणमा सहयोग पुग्ने बताउँदै समयसापेक्ष रुपमा अब हरेक पत्रकारले आफुलाई एआई टुल्स र मोवाइल पत्रकारितामा समेत अभ्यस्त गराउनुपर्ने रजिष्ट्रार भण्डारीले बताउनुभयो । समय सँगै हुने परिवर्तनमा आफू पनि अध्यावधिक हुनु पर्ने बताउँदै भण्डारीले एआईले दिने संचार सामाग्रीमा गुणस्तर…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको २३ गते बुधबार तदनुसार इस्वी सम्बत ७ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु चतुर्थी तिथि १०:४६ बजे पछि पञ्चमी । मघा नक्षत्र १६:०५ बजे पछि पूर्वफाल्गुणी नक्षत्र । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरुमा सफलता मिल्ने छ । नयाँ कुराहरु सिक्ने अवसर मिल्नुका साथै असल…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका