म्याग्दी/शहीद दिवसको अवसर पारेर प्रदेश अस्पताल बेनीले आयोजना गरेको नसर्ने रोग सम्बन्धी स्क्रिनिङमा एक सय ५० जनाको स्क्रिनिङ गरिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अनुसार उक्त स्क्रिनिङ कार्यक्रम गरिएको हो ।
बेनी अस्पतालको बार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना गरिएको उक्त स्क्रिनिङमा जनप्रतिनिधि तथा कर्मचारी एवम् अन्य सामाजिक संघसंस्थाका नागरिकहरुको सहभागिता रहेको थियो ।
स्क्रिनिङ कार्यक्रमको शुभारम्भमा बोल्दै बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बाँस्तोलाले ज्वरो आए मात्रै बिरामी भएको भन्ने मानसिकताले गर्दा कतिपय नसर्ने रोगहरुले जटिल रुपमा गिजोल्ने बताए । नसर्ने रोगहरु तत्कालै नदेखिने भएकोले यसको स्क्रिनिङ गरि रहनु पर्ने उनको भनाई थियो ।
शुक्रबार भएको स्क्रिनिङमा मधुमेह, ब्लड प्रेसर, बिएमआइ, रगतको मात्रा, मृगौलाको जाँच तथा कोलेस्ट्रोलको परीक्षण गरिएको डा. बाँस्तोलाले बताए । उनले मानव शरीरमा भएको रगतमा नराम्रो क्यान्सर भएको हुन सक्ने र त्यस्तो हुँदा केही फरक देखिने भएकोले त्यस्तो भेटीएमा थप चेकजाँच गरी रोग निदानका लागि पनि सहज हुने भएकाले यस्तो शिविरहरु राखिनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले स्वास्थ्य महत्वपूर्ण कुरा भएकोले एकले अर्कालाई सिकाउनेभन्दा पनि चेकजाँच गरी आफ्नो सुरक्षा गर्नुपर्ने बताए । उनले निःशुल्क स्वास्थ्य जाँच गरेर अस्पतालले हामीहरुको शरिरको अवस्थाका बारेमा जानकारी गराउने काम गरेको भन्दै आभार व्यक्त गरेका थिए । उनले नागरिक स्वस्थ भएपछि मात्रै राज्य स्वास्थ्य हुने भएकाले खानपानमा समेत ध्यान दिन आग्रह गरेका थिए ।
स्वास्थ्य परीक्षण्मा सरकरी कर्मचारी, जनप्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी लगायततका सहभागी भएको बेनी अस्पतालका मेडिकल अधिकृत डा. रामु सापकोटाले जानकारी दिए ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 24;

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 24;

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 24;