सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको १६ गते शनिबार तदनुसार इस्वी सम्बत २८ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु द्वादशी तिथि २०:३२ पछि त्रयोदशी तिथि। पुनर्वशु नक्षत्र ०९:३९ पछि तिष्य। चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:३२ सूर्यस्त बेलुका १८:०३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार चौथो चन्द्रमा सदा सर्वदा कलह झगडा मुद्दामामलाको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्य थालनी गर्नु पर्ने देखिन्छ। बिचार प्र्याउनु होला ।…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको १५ गते शुक्रबार तदनुसार इस्वी सम्बत २७ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु एकादशी तिथि २२:२५ पछि द्वादशी तिथि। आर्द्रा नक्षत्र १०:५७ पछि पुनर्वशु। चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:३३ सूर्यस्त बेलुका १८:०२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार चन्द्रमा धन सम्पत्तिको कारक बनेर आएको हुनाले आजको दिन उत्तम रहेको छ । व्यापार व्यवसायका दृष्टिकोणले पनि आर्थिक रुपमा लाभ हुने देखिन्छ ।…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको १४ गते बिहीबार तदनुसार इस्वी सम्बत २६ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु दशमी तिथि २४:३२ पछि एकादशी तिथि। मृगशिरा नक्षत्र १२:२८ पछि आर्द्रा । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:३४ सूर्यस्त बेलुका १८:०१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार चन्द्रमा धन सम्पत्तिको कारक बनेर आएको हुनाले आजको दिन उत्तम रहेको छ । व्यापार व्यवसायका दृष्टिकोणले पनि आर्थिक रुपमा लाभ हुने देखिन्छ…
२०८२ फागुन १३ गते (२५ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष नवमी तिथि। राेहिणी नक्षत्र, १४ः०६ बजेपछि मृगशिरा। चन्द्रराशि वृष। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक…
नेपाली कम्युनिष्ट पार्टी म्याग्दीका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्लाको मान्यतालाई व्यवहारमा उतार्न र जिल्लाका सबै भूगोलको समावेशी विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा आईतवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले, वडा नम्बर ५ पाउद्धार र शिखमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार थापाले विकासको सुविधा पुग्न नसकेका बस्तीहरुलाई प्राथमिकतामा राखेर विकास निर्माण योजना तथा बजेट भित्र्याउन आफुले शसक्त भूमिका खेल्ने बताउनुभयो । उम्मेदवार थापाले कालीगण्डकी कारिडोरले समेटिएको यस गाउँपालिकाको पालिका र वडा कार्यालय जोड्ने मुख्य सडकहरु नै जिर्ण रहेकाले आफु निर्वाचित भएमा पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेकपाका…
धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १: ३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए । डिआइजी भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको…
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जित निकालेको छ। यससँगै सन् २०२४ को विश्वकपमा फाइनलमा पराजित भएको दक्षिण अफ्रिकाले यसपटक सुपर-८ मा भारतलाई हराउँदै बदला लिएको छ। आइतबार राति अहमदावादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमै अलआउट भयो। पहिलो ओभरमा इशान किसन शून्य रन र दोस्रो ओभरमा तिलक बर्मा १ रनमा आउट भएपछि भारत सुरुवातमै दबाबमा पर्यो। त्यसपछि अभिषेक शर्मा १५ रनमा आउट भए भने वासिङटन सुन्दरले भने ११ रन भन्दा बढी जोड्न सकेनन्। कप्तान सूर्यकुमार यादव १८ रनमा आउट भएपछि भारत…
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी जिल्लाबाट उम्मेदवारी दिएका १२ मध्ये एक जना हुनुहुन्छ नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी(केबी भण्डारी) । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको रुइसेमा जन्मीनु भएका भण्डारीलाई नेपाली कांग्रेस म्याग्दीले सर्वसम्मत रुपमा उम्मेदवार बनाएको छ । भण्डारी म्याग्देली जनताको पक्षमा काम गर्ने र सफल सहयोगी र निश्कलङ्क व्यक्तिका रुपमा नेपाली कांग्रेस म्याग्दीले चित्रण गरेको छ । साविकको भगवती गाविस अन्तरगत पर्ने रुइसे स्थीत गाउँको गोठमा जन्मिएर आफ्नै बुद्धि र क्षमताले वैदेशीक रोजगारीको शिलशिलामा जापान तथा हङकङमा समेत पुग्नु भएको थियो । उहाँ वैदेशिक रोजगारी गरेर स्वदेश फर्केपछि राजधानी काठमाण्डौंमा प्राविधिको अनुसन्धान र खोजीमा लाग्नु भएको थियो । दुई…
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीबाट उम्मेदवार बन्नु भएका हरिकृष्ण श्रेष्ठ शालिन तथा इमान्दार नेताका रुपमा आफ्नो छबि बनाउनु भएका नेताका रुपमा आम जनमानसले हेर्ने गर्दछन् । तीन दशक भन्दा धेरै समय देखि सामाजिक क्षेत्रमा मात्रै सक्रिय रहँदै आउनु भएका श्रेष्ठले विद्यार्थी काल देखिनै राजनीतिक आस्था बोकेर सक्रिय रहनु भएको थियो । बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा बि.स २०२२ साल भदौ २ गते हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा जन्मिनु भएका हरिकृष्ण श्रेष्ठलाई नै नेकपा एमालेले उम्मेदवार बनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका श्रेष्ठले लामो समय सम्म सामाजिक…
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन ९ गते । शनिबार । इस्वी सन् २०२६ फेब्रुअरी २१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि– चतुर्थी, १८ घडी १० पला, दिउँसो १ बजेर ५४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–रेवती, ३३ घडी ५० पला, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त अश्विनी । योग–शुभ, २६ घडी ४ पला, बेलुकी ५ बजेर ४ मिनेट उप्रान्त शुक्ल । करण–भद्रा, दिउँसो १ बजेर ५४ मिनेट उप्रान्त बव, रातको १२ बजेर ५९ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन, बेलुकी ८ बजेर ११ मिनेट…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका