सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ भदौ १३ गते शुक्रबरको म्याग्दी नेपाल साप्ताहिक पढ्न यहाँ क्लिक गर्नुहोस । Myagdi Nepal Weekly 2082-05-13
राष्ट्रिय स्वतन्त्र पार्टीको बेनी नगरपालिका–४, सिंगाको प्रथम वडा अधिवेशनबाट मान बहादुर कार्कीको नेतृत्वमा वडा समिति गठन भएको छ । आइतबार सिंगामा भएको भेलाबाट सभापतिमा मानबहादुर कार्की, उपसभापति उमेश केसी, सचिव अजय खड्का चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा बिष्णु घले, सुक बहादुर गुरुङ, सन्तोष बानियाँ, टेक बहादुर बानियाँ, कुल बहादुर गुरुङ, रोशन क्षेत्री रहनुभएको छ । रास्वपाका म्याग्दी जिल्ला सभापति यूवराज रोकाले दिनुभएको जानकारी अनुसार सिंगाका रास्वपा समर्थक तथा शुभचिन्तकहरुको भेलाले रास्वपाको नयाँ समिति गठन गरेको हो । उक्त भेलालाई सम्बोधन गर्दै रास्पाको संसदका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति रवि लामिछानेलाई सहकारी काण्डमा फसाइएको बताउनुभयो । सभापति लामिछानेमाथि सरकारले…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1६ गते सोमबार तदनुसार इस्वी सम्बत १ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष नवमी तिथि । जेष्ठा नक्षत्र बाबल करण पद्ययोग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४३ सूर्यस्त बेलुका १८:२२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन त्यती राम्रो छैन । स्वास्थ्यमा…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1५ गते आइतबार तदनुसार इस्वी सम्बत ३१ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष अष्टम तिथि । अनुराधा नक्षत्र भ करण मृत्यु योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४२ सूर्यस्त बेलुका १८:२४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन त्यती राम्रो छैन । स्वास्थ्यमा…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1४ गते शनिबार तदनुसार इस्वी सम्बत ३० अगस्ट २०२५ । भाद्र शुक्लपक्ष सप्तमी तिथि । बिशाखा नक्षत्र गर करण शुभ योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४२ सूर्यस्त बेलुका १८:२५ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन त्यती राम्रो छैन । स्वास्थ्यमा…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको १३ गते शुक्रबारतदनुसार इस्वी सम्बत २९ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष षष्ठी तिथि । स्वाती नक्षत्र गर करण गद योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४१ सूर्यस्त बेलुका १८:२६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफ्नो अधुरा…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 11 गते बुधबार तदनुसार इस्वी सम्बत २7 अगस्ट २०२५ । भाद्र शुक्लपक्ष चतुर्थी तिथि गणेशचतुर्थी १४:०८ बजेपछि पञ्चमी तथा आज राष्ट्रिय धर्मसभा दिवस। हस्ता नक्षत्र ०५:५९ बजेपछि चित्रा नक्षत्र । भद्रा करण १४:०८ बजे पछि वव २:५९ बजे उप्रान्त वावल करण तथा आनन्द योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४० सूर्यस्त बेलुका १८:२८ बजे…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको 11 गते बुधबार इस्वी सम्बत २7 अगस्ट २०२५ । भाद्र शुक्लपक्ष चतुर्थी तिथि गणेशचतुर्थी १४:०८ बजेपछि पञ्चमी तथा आज राष्ट्रिय धर्मसभा दिवस। हस्ता नक्षत्र ०५:५९ बजेपछि चित्रा भद्रा करण १४:०८ बजे पछि वव २:५९ बजे उप्रान्त वावल करण तथा आनन्द योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४० सूर्यस्त बेलुका १८:२८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । मेष – Aries चु, चे, चो, ला,…
अमृत बास्कुने बेनी नगरपालिका–६ चुत्रेनीमा हरितालिका तीज पर्वको अवसरमा मंगलबारदेखि महिला तथा पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । द मुनसन युवा क्लवको आयोजनामा शुरु प्रतियोगितामा ‘नाईन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ प्रौद्ध र महिला प्रतियोगिता शुरु भएको हो । पहिलो दिन भएको महिला फुटबल प्रतियोगितामा आयोजक मनसुन युवा क्लब र म्याग्दी वर्कसप बेनी फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा मनसुनले कालीपुल युनाइटेडलाई र म्याग्दी वर्कससपले बागलुङ स्पोर्टलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । महिला फुटबलको बिजेतालाई २२ हजार दुई सय २२ र उपबिजेतालाई ११ हजार एक सय ११ नगद सहित मेडल, ट्राफि र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका…
बागलुङ नगरपालिका बान्द्रेका बिष्णु सापकोटा अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तारमा लागेका छन् । उनले हालैमात्र आफ्नो मायालु ग्रुप अफ कम्पनिज अन्तरगत ६ वटा नयाँ उत्पादन लन्च गरे । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायक प्रमोद खरेल निम्त्याएर उनले रिबन काट्न लगाएका थिए । अष्ट्रेलियन सरकारको मापदण्ड पुरा गरेर नयाँ उत्पादन ल्याएको सापकोटाको दावी छ । लन्च गरिएका उत्पादनमा राइस कुकर, स्मार्ट राइस कुकर, प्रेसर कुकर, एयर फ्रायर, वाटर किटल र कफी एण्ड स्पाइस ग्रिन्डर छन् । अहिले अष्ट्रेलियाको सिड्नीमा दुई स्टोर र क्यानबेरामा एक स्टोरबाट आफ्ना उत्पादनहरु बिक्री गरिरहेको सापकोटाले बताए । उनले भने, ‘तर अनलाइन अर्डरमार्फत अष्ट्रेलियाभरि नै डेलिभरी दिने…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका