Author: Amrit Baskune

पर्वत, १९ भदौ – पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा १० वटा मेडिकल पसल गरेको र विभिन्न मेडिकलवालाहरुको कमजोरी समेत पाइएको छ । जिल्ला अस्पतालबाट एक सय मिटरको दुरीमा औषधि पसल हुनुपर्ने कानूनी प्रावधान भए पनि कार्यान्वयन भएको छैन । स्वास्थ्य कार्यालयको गेटैमा मेडिकल पसल संचालनमा भएपनि स्वास्थ्य कार्यालयले कारवाही गर्न सकेको छैन । अनुगमनको क्रममा लापरवाही भएको पाइएको छ । औषधिको भण्डार ठीक ढंगले नराख्ने, कानून विपरित स्वास्थ्यसेवा, दक्ष जनशक्ति नभएको लगायत कमजारी छन् । अनुगमनमा सरकारी…

Read More

ज्यो. सूर्य पौडेल २०७३ भाद्र १९ आईतबार, तृतीया ४ सेप्टेम्बर २०१६ तपाईको आज मेष– घरमा नवीन चहलपहल छाउने । वृष– मनमा अशान्तिको कालो बादल मडारिने । मिथुन– पेट वा कम्मरमा पीडा हुने । कर्कट– अर्थलाभसँगै कार्यसिद्धिको योग । सिंह– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने । कन्या– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने । तुला– सामाजिक स्थानमा खलबल आउने । वृश्चिक– आफन्तजनसँग मिलनको अवसर जुट्ने । धनु– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने । मकर– व्यापार व्यवसायमा नोक्सानी । कुम्भ– विवादबाट बच्नु नै लाभदायक । मीन– मनमा शान्ति मुहारमा कान्ति छाउन ।

Read More

बागलुङ, १९ भदौ – आज हिन्दू महिलाहरुको महान पर्व मानिने हरितालिका तीज, नेपाली हिन्दू महिलाहरुले उल्सासका साथ मनाउँदैछन् । बिहानैदेखि देशभरकिा शिवालयहरुमा महिलाहरुको भीड लागेको छ । निराहार ब्रत बसेर नाचगान गर्दै रमाइलोका साथ महिलाहरुले तीज पर्व मनाइरहेका छन् । हिन्दु नारीको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दु नारी निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन् । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति…

Read More

आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । यो भिटामिन बी को समृद्ध स्रोत हो, जसले शरीरको क्षमता बढाउँछ । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ । किन हुन्छ डिप्रेसन ? कुनै पनि काममा मन नलाग्नु, अरुची, कुनै पनि कुराले खुशी नहुनु र दुःखको अनुभूति पनि नहुनु डिप्रेसनको लक्षण हो । डिप्रेसन मानसिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसको अवसर स्वास्थ्यमा पर्छ । यस्तो अवस्थामा व्यक्तिको मनमा अनौठा विचार आउछन् । कुनै पनि कुराले हडबडाउने गर्छन् । डिप्रेसन र डाइबिटिज रोगबाट पीडित मानिसमा मुटु रोग, अन्धोपन र मष्तिष्कसंग…

Read More

बागलुङ, १९ भदौ – नेपालको पूर्वी पहाडमा गरिँदै आएको किवी खेतीको विस्तार बागलुङको पश्चिमी क्षेत्रमा पनि हुन थालेको छ । पूर्वका विभिन्न जिल्लामा व्यावसायिक रुपमा किवी खेती गरिँदै आएकोमा केही वर्षयता पश्चिमी पहाडमा पनि गर्न थालिएको छ । फलको राजाको रुपमा लिइँदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवी खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । कृषि विकास कार्यालय बागलुङका अनुसार धौलागिरिका बागलुङ, पर्वत म्याग्दीलगायत पश्चिमका धेरै जिल्लामा यसको व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङमा सबैभन्दा पहिले ग्वालीचौरका किसान मेहयरसिँह पाइजाले २०५७ सालमा इलामबाट ल्याएर रोपको बिरुवामा २०६३ सालदेखि फल लागेको थियो । पूर्वमा राम्रो फल्ने…

Read More

बागलुङ, १८ भदौ – चिन र भारत सम्म जोडिने निर्माणाधिन कालीगण्डकी करिडोर बागलुङ खण्डको ट्र्याक खोल्नको लागि १९ करोड रुपैयाँ विनियोजन भएको छ । संसदको विकास समितिका सदस्य रहका बागलुङका सांसद प्रकाश शर्मा पौडेलको पहलमा बजेट विनियोजन भएको हो । चालु आर्थिक वर्षमा बागलुङ खण्डको ट्र्याक खोल्न बाँकी रहेको बलेवाको नारायणस्थान टाकुरी हुँदै बिनामारे कुचुरी भिर, अर्जेवा, जैदी लउँवाहुँदै छिस्तीबाट गुल्मी जोड्न बजेट विनियोजन भएको छ । बारम्बारको दबाबपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेनाले खन्ने सो सडकको लागि बजेट विनियोजन गरिसकेको सांसद पौडेलले बताए । संविधानका सभाको निर्वाचनमै उक्त सडक निर्माणलाई प्राथमिकताको घोषणा गरेका सांसद पौडेलले तत्कालिन अवस्थामा…

Read More

बागलुङ, १८ भदौ – गलकोट रिघाका झमबहादुर काउचाले ब्यवसायिक अदुवा खेतीबाटै लाखौं आम्दानी गर्न सफल भएका छन् । १० वर्षदेखि अदुवा खेती गर्दै आएका काउचा सफल कृषक बनेका छन् । गत बर्ष अदुवा खेतीबाट ५ लाखभन्दा बढी आम्दानी गर्न सफल भएको काउचाको भनाई छ । सुरु–सुरुमा थोरै मात्रामा अदुवा खेती गर्दै आएका काउचाले गत २ बर्षदेखि ब्यवसायिक रुपमा अदुवा खेती गर्न सुरु गरेका हुन् । २०७१ सालमा १५/१६ रोपनी जग्गामा खेती गरेका काउचाले उत्पादन अनुसारको मुल्य नपाएपछि कम मुल्यमा बिक्री गर्न बाध्य भएको गुनासो गरे । अदुवा अनुसन्धान केन्द्र सल्यानबाट ३ लाख बराबरको ३० कुईन्टल बिउ लिई ब्यवसाय सुरु गरेका काउचाले उत्पादन राम्रो भएपछि १५…

Read More

बागलुङ, १८ भदौ – जिल्ला सदरमुकाम बागलुङ बजारमा स्थापित भीम स्मृति प्रतिभा कोषले संस्थागत बिद्यालयका दुई उत्कृष्ट बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिल्लाको बिनामारे घर भई हाल बानपा ३ गुठीमा बस्दै आएका स्वर्गिय भिमबहादुर क्षत्रीको स्मृतिमा उनका धर्मपत्नी रुद्रा केसी, छोराहरु कुशल केसी, करुण केसी र छोरी कामना केसीले स्थापना गरेको कोषबाट अमृत आदर्श उच्च माविका एक छात्रा र एक छात्रालाई पुरस्कृत गरिएको हो । सदरमुकाममा आयोजित कार्यक्रममा बागलुङका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले कक्षा १० मा अध्ययनरत सिजन सापकोटा र सुरज शर्मालाई नगद ५–५ हजार र सम्मान पत्र प्रदान गरेका थिए । यसका साथै कोषले बिज्ञान प्रर्दशनीहरुमा समेत सहयोग गर्ने कोषका…

Read More

शिवशरण ज्ञवाली बाबाका दैलो मुनि ठूलो रुख बडर धेरै छोरी छन् भने हेला नगर धेरै छोरी भएपनि आफ्नै घर जाने हो पराईको मुख हेरी भित्र पस्ने हो नेपाली समाजमा छोरीमाथि हुने विभेदको स्वरुप परिवर्तन भएको छ । जन्मिएका छोराछोरीमा हुने विभेद कम भएको छ । छोरा होस् या छोरी दुवैले पढ्ने स्कुल एउटै हुन थालेको छ । तर परिवारमा हिंसात्मक विभेद इतिहासमा छोरा र छोरीका बीचमा गरिएन तर आज आएर छोरीलाई जन्मनै नदिने प्रवृत्ति कथित शहरिया र बौद्धिक जमातमा बढ्दो छ । गर्भपतनले हामी पनि समाजमा लज्जित हुने अवस्थामा पुगेका छौं । तिज एउटा त्यस्तो संस्कृति हो, जसले महिला अधिकारका पक्षमा इतिहासदेखि एउटा बहस पैरवी…

Read More