ज्यो. सूर्य पौडेल
२०७३ भाद्र १९ आईतबार, तृतीया
४ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– घरमा नवीन चहलपहल छाउने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– पेट वा कम्मरमा पीडा हुने ।
कर्कट– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कन्या– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
तुला– सामाजिक स्थानमा खलबल आउने ।
वृश्चिक– आफन्तजनसँग मिलनको अवसर जुट्ने ।
धनु– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
मकर– व्यापार व्यवसायमा नोक्सानी ।
कुम्भ– विवादबाट बच्नु नै लाभदायक ।
मीन– मनमा शान्ति मुहारमा कान्ति छाउन ।
Previous Articleआज हरितालिका तिज पर्व मनाईदै
Next Article पर्वतका मेडिकलमा प्रशासनको अनुगमन