Author: Amrit Baskune

बागलुङ, २६ भदौ-जिल्लाका आधादर्जन सहकारी संस्थाहरुको वार्षिक साधारणसभा शनिवार समपन्न भएका छन् । प्रगति वहुउदेश्यीय सहकारी संस्थाको १०औं बार्षिक साधारणसभाबाट कृष्णप्रसाद पौडेल (कुमार पौडेल) अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा उदयचन्द्र चचाई, सहसचिव बालकृष्ण शर्मा र कोषाध्यक्षमा भीमप्रसाद गौतम चयन भएका छन् । सदस्यमा बिजयराज पन्त, दीपक गौतम, भैरवनाथ शर्मा, रेखा शर्मा, शर्मिला क्षेत्री र तेजराज गौतम निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा कृष्णप्रसाद आचार्य र सदस्यमा डिल्लीराज उपाध्याय र मञ्जु शर्मा चयन भएका छन् । प्रगती सहकारी संस्थाको दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभासद नरबहदुर थापाले सहकारीहरु गरिवको आयस्तर सुधार गर्ने…

Read More

काठमाडौं, २६ भदौ – एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको क्रममा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सुझाव दिने भएको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले भारत भ्रमण अघि पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई  भेटेर नेपाल तर्फबाट उठाउनुपर्ने विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो । शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटि बैठकबारे जानकारी दिदै पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुका बारेमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।’ त्यस्तै, बैठकमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनको पुनसंयोजन, प्रदेश…

Read More

पर्वत, २५ भदौ – जिल्लाको कुश्मा नगरपालिका–७ दुर्लुंङबासीहरुले गाउँमा सेनाले बिना अनुमति फायरिंङ रेञ्ज खडा गर्न लागेको भन्दै विरोध जनाएका छन् । दुर्लुङ–७ चनौटेका स्थानीयबासीहरुले नेपाली सेनाले स्थानीय जग्गादाता समक्ष सहकार्य गरेपनि बन क्षेत्रमा सामुदायिक बनका उपभोक्ता समक्ष कुनै अनुमति नलिई फायरिंङ रेञ्ज खडा गर्न लागेको भन्दै विरोध गरेका हुन् । हाल पर्वत सदरमुकाम कुश्मा बजार नजिकै कुश्मा नगरपालिका–११ गोदामबाट सञ्चालन हुँदै आएको नेपाली सेनाको रण दल गुल्म कुश्मा नगरपालिका–७ दुर्लुंङमा स्थान्तरण गर्ने तयारी भइरहेको छ । नेपाली सेनाले गुल्म स्थान्तरणका लागि आवश्यक जग्गा खरिद गरेर अन्य प्रक्रिया अघि बढाइसकेपछि स्थानीयबासीहरुले विरोध गरेका हुन् । स्थानीय चनौटे सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुले सामुहिक रुपमा…

Read More

सुरेन्द्र पौडेल बिपि कोईराला भारतमा ३८ बर्ष निर्वासित जिवनपछि नेपालका राजासँग आफ्नो घाँटी जोडिएको भन्दै २०३३ साल पुस १६ गते नेपाल फर्किएका थिए । मेलमिलापको नीति अनुरुप आगामी दिनमा नेपाल चल्नुपर्दछ भन्दै अभियानको प्रारुप दिएका थिए । जुन दिन गरिएको उद्धघोष अहिले पनि उत्तिकै सान्दर्भिक छ । उनी मरेर गएपनि उनको योगदानको सिंगो मुलुकले सदा अनुसरण गर्नु आवश्यक छ । शान्तिका अभियन्ता जन्मिएको मुलुक पनि नेपाल नै हो । बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश पनि नेपाल हो । तसर्थ अबका दिनमा मेलमिलापको सुगन्ध फैलाउँने धर्ति नेपाल हो भन्ने शैलीको ब्यापक अभ्यास गर्नुपर्ने जिम्मेवारी नेपाली नेतृत्वको काँधमा छ । नयाँ सोचका साथ २०७४ लाई मेलमिलाप अभियान बर्षको रुपमा…

Read More

बागलुङ, २५ भदौ – बागलुङ जेसीजले सन् २०१६ का लागि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमका अवसरमा २ जना व्यक्तिलाई सम्मान गरेको छ । ‘आजको सिकाई, भोलीको नेतृत्व’ भन्ने मुल नाराका साथ युवाहरुको क्षमता विकास तथा सामाजिक क्षेत्रमा क्रियाशिल बागलुङ जेसीजले पत्रकारीता क्षेत्रबाट सामाजिक, शैक्षिक, राजनैतिक समाचार संकलन गरी योगदान पु¥याएको र छोटो समयमा अन्तराष्ट्रिय स्तरको सञ्चार माध्यममा प्रवेश गरेको भन्दै रबिना बोहरालाई सम्मान गरेको छ । धौलागिरी टेलीभिजनका संवाददाता तथा समाचार वाचिक बोहरालाई जेसीस सप्ताहको उद्घाटन समारोमा समाचारको क्षेत्रबाट समाज परीर्वतन र विकासको क्षेत्रमा महत्वपुर्ण भुमीका निर्वाह गरेको भन्दै सम्मान गरेको जनाएको छ । बोहरा सँगै नयाँ जिवन पुर्नस्थापना केन्द्र स्थापना गरी कुलतको…

Read More

बागलुङ, २५ भदौ – जिल्लामा क्रियाशिल तीन शिक्षक सङ्गठनहरुबीच एकता भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन (विद्रोही) र नेपाल प्रगतिशिल शिक्षक संगठन एकताबद्ध भएका हुन् । शुक्रवार भएको एकता भेलाले मोहम्मद अजिज मियाँको संयोजकत्वमा १ सय ११ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले चन्द्रदत्त रेग्मीलाई सचिवको जिम्वेवारी तोकेको छ । आगामी मङ्सीर २४ र २५ गते जिल्लाको गलकोटमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको संगठनले जनाएको छ । भेलालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं. ४ इञ्चार्ज स्थिरप्रसाद खनालले संगठन एकता, रुपान्तरण र बिजयको अभियानमा अघि बढेको बताए । उनले…

Read More

नारायण ढकाल यो तिनीहरुको कथा हो, जहाँ म पियनको काम गर्थें । कामकै कारणले मात्र पियन थिएँ । त्यो पदका निम्ति मैले कुनै निवेदन वा दरखास्त दिएको थिइनँ, न त उनीहरुले मलाई वैधानिक रुपमा कुनै नियुक्तिपत्र नै दिएका थिए । कात्तिक महीनाको एक दिन मेरो गाउँको एक जना मास्टरले मलाई त्यहाँ लगेको थियो । बागबजारको चिसो गल्लीभित्र थियो त्यो कार्यालय । त्यस वर्षको जाडो केही चाँडै शुरु भएको थियो । तर पनि म अर्धकमिज लगाएर केही काम्दै मास्टरको पछिपछि घिस्रिइरहेको थिएँ । किनकि त्यो जागीरका लागि मलाई एकरत्ती पनि चाख थिएन । कुनै उत्साह थिएन । तर, बाध्यता चाहिँ थियो…

Read More

बागलुङ, २५ भदौ- दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीन जोड्ने सवैभन्दा छोटो सडक कालीगण्डकी करिडोरमा बागलुङतर्फको दोस्रो खण्डमा शुक्रबारबाट काम सुरु गरिएको छ । पुर्व शिक्षामन्त्री दिननाथ शर्मा र बागलुङ क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेलले संयुतmरुपमा यो खण्डको कामको शिलन्यास गरे । कामको जिम्मा लिएको नेपाली सेनाले जिल्लाको दक्षिण बलेवा टाकुरीदेखी गुल्मी र बागलुङ सिमाना पालुङखोलासम्मको २२ किलोमिटर खण्डमा काम सुरु गरेको हो । उक्त खण्डमा पुल बाहेक रु. ३३ करोडको लागतमा टाकुरी पालुङखोला ट्याक निमार्ण गरिने सेनाले जनाएको छ । यसअघि बागलुङतर्फको पहिलो खण्ड मालढुङ्गादेखि वलेवा टाकुरीसम्मको १४ किलोमिटरमा नेपाली सेनाले ट्याक खोली सकेको छ । बजेटको…

Read More

अमेरिका, २५ भदौ-तपाईँमध्ये कतिलाई लाग्न सक्छ ुकनै ट्रान्सजेन्डर (लिङ्ग पहिचान नभएका)ले बच्चा पाउन सक्छन् र स्तनपान समेत गराइराखेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । तर यो अमेरिकाको बोस्टनमा यस्तो भएको छ । तपाईँ भन्नुहोला अमेरिकामा त जस्तोसुकै घटना पनि हुनेगर्दछ । तर तस्वीर हेरेपछि तपाईँ विश्वास गर्न वाद्य हुनुहुनेछ –यो कुनै फोटोसप्ड तस्वीर होइन । यो कथा इभानको हो जो केटीका रूपमा जन्मे । तर १६ वर्षको उमेरमा उनलाई थाहा भयो कि उनी ट्रान्सजेन्डर हुन् । यसपछि उनले आफ्नो हर्मोेन सम्बन्धी केही शल्यक्रिया गराए तर उनले स्तन लगायतका केही अङ्ग हटाउन चाहेनन् । पछि उनले…

Read More

मुस्ताङ, २५ भदौ-माथिल्लो मुस्ताङमा भेटिएको एक मानव कंकाल १२ सय वर्षअघिको भएको पत्ता लागेको छ। मुस्ताङको सामजोङको एक गुफामा फेला परेको मानव कंकाल ई.स. ८०० को भएको जनाइएको हो। एक महिनाअघि फेला परेको सो कंकाल २० देखि ३४ वर्षबीचको पुरुषको रहेको बताइएको छ। उक्त अनुसन्धानमा पुरातत्वविद्, मानव कंकाल विशेषज्ञ, प्राचीन डिएनए विशेषज्ञ, मानव जिनोम विशेषज्ञ र प्राचीन धातु तथा कपडा विशेषज्ञहरु संलग्न थिए। अनुसन्धान पुरातत्व विभागसँगको सहकार्यमा मुस्ताङको सामजोङ इलाकामा सो समूहले केही गुफाहरु उत्खनन् गरेको थियो।

Read More