Author: Amrit Baskune

तुफान गौतम बागलुङ,४ असोज – प्रदेश नंं. ४ को प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा भदौ महिनाको आय ४ लाख रुपैयाँ भएको छ । अध्यक्ष राजु खड्का अनुसार भदौ महिनामा रु ४ लाख ८७ हजार ६ सय ३० रुपैयां संकलन भएको छ । भदौ महिनामा संकलित पछिल्लो बिवरण अनुसार १६ गते ६,२२० रुपैयाँ, १७ गते ९,१७० रुपैयाँ, १८ गते १३,३९० रुपैयाँ, १९ गते ७,६९० रुपैयाँ, २० गते ५,९०५रुपैयाँ, २१ गते २३,४१५रुपैयाँ, २२ गते ५,३१५रुपैयाँ र २३ गते ५,६५० रुपैयाँ संकलन भएको छ । त्यसैगरी भदौ २४ गते ६,६८५रुपैयाँ, २५ गते ६५,८८५ रुपैयाँ, २६ गते ८,३७५ रुपैयाँ, २७ गते ९,४९५रुपैयाँ, २८ गते…

Read More

काठमाडौं, ५ असोज/नेकपा (एमाले)को मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा संविधानसँग सम्बन्धित विषयलाई भारतसँग द्विपक्षीय छलफल र संयुक्त वक्तव्यको विषय बनाएकोमा गम्भीर असहमति प्रकट गरेको छ । नेपालको आन्तरिक मामलामा अनावश्यक बाह्य चासो निम्त्याइएको र सबै अन्तराष्ट्रिय संघ संस्था एवम् मञ्चमा भारतसँग निकट समन्वय गर्ने एवम् प्रमुख अन्तराष्ट्रिय मामलामा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान वक्तव्यमा उल्लेख गरेर नेपालको स्वतन्त्र विदेश नीतिलाई परास्रित गराइएको भन्दै एमालेले असहमति प्रकट गरेको हो । ‘नेपालले छिमेकीलगायत सबै मित्रराष्ट्रसँग विगतदेखि नै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएको छ, वर्तमान सरकारले कूटनीतिमा अन्यथा अर्थ…

Read More

शम्भु दङ्गाल काठमाडौँ, ४ असोज –  प्रधानन्यायाधीश सुशीला कार्की र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको व्यक्तिगत इगोले संस्थागत स्वरुप लिएपछि यतिबेला सरकार, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच तनाव चर्किएको छ । सर्वोच्चले अख्तियारका प्रमुख आयुक्त कार्कीविरुद्धको मुद्दाको फाइल पुनरावलोकनका लागि अगाडि बढाएसँगै तनाव सुरु भएको हो । सर्वोच्चले भदौ ३१ गते प्रधानन्यायाधीश सुशीला कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, सपना प्रधान मल्लको संयुक्त इजलासबाट प्रमुख आयुक्त कार्की विरुद्धको मुद्दाको पुनरावलोनका लागि निस्सा हुने निर्णय सुनाएको थियो । सर्वोच्चको उक्त निर्णयसँगै यसअघि सर्वोच्चको संयुक्त इजलासमा गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रले अख्तियार प्रमुखको नियुक्तिलाई जायज ठहर्याई रिट खारेज गर्ने फैसलाको न्यायिक पुनरावलोकन…

Read More

काठमाडौँ, ४ असोज –  राजधानीका विभिन्न नौ निजी विद्यालयमा बम राख्ने दुई अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।  स्कुलमा बम विष्फोट गराएको आरोपमा रामेछाप डिमीपोखरी ६ घर भएका शंकर लाखे र सिन्धुली लम्पाङटारका चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । बम राख्ने प्रमुख योजनाकार मिन देवकोटा र संलग्न सुमन श्रेष्ठको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बम विष्फोटमा संलग्न भएको आरोप लागेका लाखे र तामाङ गत साउन ६ गते पक्राउ परेर साधारण तारिखमा छुटेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि हतियारसहित भागेका लडाकूहरुले पार्टी बनाएर आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीले बताएको छ । शैक्षिक व्यवस्था सुधारका नाममा योङ क…

Read More

बागलुङ, ४ असोज – नेपालीको दशकौं देखिको आन्दोलन र चाहनाबाट लिखित नेपालको संविधान २०७२ को पहिलो दिवश मनाइएको छ । केही राजनीतिक दल र क्षेत्रले विरोध गर्दा गर्दै पनि संविधान जारी भएको थियो । तर संविधान जारी भएको एक बर्ष पुग्दा ती असहमतिहरु विस्तारै कम हुदै गएका छन् । संविधानले नेपालीको भावना पूर्ण रुपमा समावेश गर्न त सकेको छैन, तर बर्षौ देखिका आन्दोलनका भावनालाइ भने समावेश गरेको छ । गणतन्त्र, धार्मिक स्वतन्त्रता, संघियता, समावेशीकरण जस्ता विषयहरु संविधानमा समावेश गरिनु नेपाली जनताको चाहनाको प्रतिक हो । राजा महाराजाले लेख्न लगाएको तथा निश्चित व्यक्ति बसेर बनाएको संविधान नभइ यो नेपाली जनताहरुको निर्वाचित प्रतिनिधिहरुले लेखेको…

Read More

सन्तोष थापा, पर्वत, ४ असोज – लामो समयको संघर्षपछि आजकै मितिमा २०७२ सालमा संघीयता सहितको नेपालको नयाँ संविधान घोषणा भयो । संविधान घोषणाका बेला शहीद परिवारहरु शहीदको रगतको कदर भएको महसुस गरिरहेका थिए तर पर्वतमा त्यही संविधानको खुशीयालीमा संविधान दिवस मनाईरहँदा तिनै शहीद परिवारको बेवास्ता गरिएको छ । २०६२/०६३ को जनआन्दोलनमा धौलागिरिका पर्वत लगायत बागलुङ, म्याग्दी र मुस्ताङमध्ये पर्वतबाट शाहदात प्राप्त गरेका एक मात्र शहीद गोविन्दनाथ शर्माको परिवारलाई समारोहका बारेमा जानकारी नदिएपछि परिवार समेत असन्तुष्ट बनेको छ । ‘संविधान बनेपछि आन्दोलनमा बगेको रगतको कदर भयो भन्ने लागेको थियो’ शहीद शर्माका भाई देव शर्माले भने ‘अहिले विस्तारै शहीदको रगतको योगदान विर्सिएर परिवारलाई समेत वास्ता गर्न छाडे ।’…

Read More

केही समय पहिले निजी तथा सरकारी विद्यालयहरु खेलकुदका गतिविधि संचालन नगरेपनि चर्काे शुल्क लिएको भन्दै आलोचित हुने गरेका थिए । शिक्षण संस्थाहरुले बिना गतिविधि खेलकुदको चर्काे शुल्क लिने गरेपनि त्यसको कहि कतैबाट खोजी नीति हुने थिएन । अभिभावकले नै अवैध शुल्कको विषयमा चासो नदेखाएपछि विद्यालयलाई संचालकलाई के–को डर भयो र । तर अहिले त्यस्तो बेतिथी अन्त्य हुँदै गएको छ । आजभोलि निजी तथा सरकारी विद्यालयहरुमा खेलकुदबारे सचेतना जागेको छ । विद्यालयहरु अहिले खेलकुदलाई प्रतिष्ठाको विषय बनाउन थालेका छन् । जसले गर्दा विशेष गरी संस्थागत विद्यालयहरुले खेलकुद क्षेत्रमा लगानी बढाउन थालेका छन् । अहिले सदरमुकाममा केन्द्रित प्रायः सबैजसो विद्यालयहरुले खेलकुद प्रशिक्षक अनिवार्य जस्तै गराएका छन् । पछिल्लो समय खेलकुद…

Read More

राजेशचन्द्र राजभण्डारी अहिले हाम्रो संविधान कालो कि सेतो भन्नेबारे बहस हुन् थालेपछि मलाई नेपाली गायिका आनी छोइङ डोल्माले गाउनु भएको एउटा लोकप्रिय गित याद आयो– ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँढै संसार ।’ यो गित नसुन्ने नेपाली कमै होलान् । अहिले संविधान बनेको एक बर्ष पूरा भएको समयमा संविधान कालो भनेर कालो दिबस मनाउनुलाई गायिका आनीले गाउनु भएको यहि गित नै काफी छ । धेरै ब्याख्या गर्न जरुरी छ जस्तो लाग्दैन । हुनतः हाम्रो संविधान कालै छ । त्यो कुरासँग म पनि केही हदसम्म सहमत छु । संविधानसभाबाट घोषणा भएको संविधान पुस्तकका रुपमा छापिएर आएपछि मैले सुरूदेखि अन्त्यसम्म हेरे । संविधान पुरै कालो देखे किनभने संविधानको…

Read More

कृष्णप्रसाद शर्मा नेपालीहरू कामको खोजीमा संसार भरी पुगेका छन्भने नेताहरू भ्रमणका नाममा संसार घुमेका छन् । भएकाले घरघडेरी बेचेर वा ऋण काडेर खाडी र अन्य मुलुक छिरेका छन्भने नेताहरू जनताको करबाट विदेश सयर गरेकै छन् । त्यसैले विदेशमा उच्च पदस्थको भ्रमण बारे थाहै होला कति त बिदेश नै पढेर फर्केका नेताहरू समेत छन् । हरेक पार्टिका नेता तथा कार्यकर्ताहरू संग निजी गाडी छन् । कतिपयसंग त दुई तीन वटा समेत छन्भने कतिले त पदमुक्त भएपछि पनि सवारी साधन फिर्ता नदिएका धेरै उदाहरण छन् । गाडी हुँदैमा वा गाडी चढ्ने हैसियत हुँदैमा राजनितिमा लागेका मान्छेहरू व्यापारीको जस्तो जीवनयापन गर्न ठीक हुन्छ वा हुँदैन । हाम्रो जस्तो विकासोन्मुख…

Read More