नागरिकको सेवामा तल्लिन हुनुपर्ने ब्यक्ति राजनैतिक स्वार्थमा हिड्दा थुप्रै समस्या सिर्जना भएका छन । यसले केही राजनैतिक ब्यक्तिलाई हित गरे पनि समग्र राष्ट्रलाई भने नोक्सान नै भएको आंकलन गर्न कठिन मान्नुपर्ने अवस्था छैन् । यसलाई दृष्टिगत गरेर नै होला निजामती प्रशासनको उच्च नेतृत्वले राष्ट्रसेवक कर्मचारीलाई आफुले सेवा वा राजनीति के गर्ने हो एउटा रोज्न अवसर दिन गरी नयाँ कानुन बनाउन लागेको छ । अव राजनीतिक दलको गतिविधिमा लाग्न वा सदस्य बन्न रोक लगाउने सम्बन्धी कानुन बनाउन लागेको छ । सेवा वा राजनीति मध्ये एक रोज्नुपर्ने कुरा धेरै पहिले देखि नै उठ्न थालेपनि यसलाई कानुन बनाएर नै कार्यान्वयनमा लैजाने कुरामा भने राजनैतिक नेतृत्व तयार भएको…
Author: Amrit Baskune
कृष्णप्रसाद शर्मा हरेक बर्षक केही मान्छेहरू सगरमाथा चढ्छन् तर एउटै मान्छे पटक पटक सगरमाथा चढेको भने कम हुन्छन् । त्यसै जीवनभर राजनीतिमा लागे पनि एक पटक सत्तामा भनौ वा कार्यकारीपदमा पुगे पनि पटक पटक भने कमै पुग्छन् । सबै राजनीतिकर्मीलाई बेलायतका डेभिड क्यामरुन र अमेरिकाका बराक ओबामालाई जस्तो दुई कार्यकाल चलाउने मौका आउँदैन । नेपालमा पनि केहीलाई पटक पटक सरकार प्रमुख देखियो तर पनि उनिहरूले जनताको जीवनमा खासै परिवर्तन ल्याएनन् । काँग्रेसबाट पटक पटक सरकारमा गए पनि खासै उल्लेखनिय काम हुन सकेन । माओबादीले १० बर्षसम्म गरेको जनयुद्धबाट प्राप्त कतिपय नयाँ कुराहरूलाई अरू संसदिय प्रणालीमा लामो समय बिताएका राजनैतिक दलहरूले समेत स्वीकार गरेर अगाडी बढ्नु…
राम बहादुर वि.क. पृष्ठभूमि नेपालको सन्दर्भमा २०३५ सालदेखि पञ्चायती वन र पञ्चायत संरक्षित वनका रुपमा शुरुगरी सामुदायिक वनको अवधारणा आएकोमा यसले २०४६ को वन विकास गुरुयोजना मार्फत लचिलो नीतिगत निकास सहित वन उपभोक्ता समूह स्तरमा सहभागिता सुनिश्चित गर्दै हालको सामुदायिक वनको प्रारुप दिएको छ । नेपालको वन विकासमा कोसेढुङ्गा सावित भएको वन विकास गुरु योजना २०४६ र वन ऐन २०४९ ले पहिलो प्राथमिकता दिएको यो कार्यक्रम अन्तर्गत नेपालको सरकारी वनको करिव ६० प्रतिशत वन क्षेत्र स्थानीय समुदायलाई सामुदायिक वनको रुपमा हस्तान्तरण गर्न सकिने संभाव्यतालाई उल्लेख गरेको छ । वन ऐन २०४९ तथा वन नियमावली २०५१ ले सामुदायिक वनलाई संस्थागत र कानूनी आधारको…
वीर्य शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा अनावश्यक रूपमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपायः १. यौनसम्पर्क रोक्न–सुरु गर्नेः यौन सम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केहीबेर यौन क्रिडा रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । २. आसन परिवर्तनः लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्रस्खलनलाई कम गर्न मदत पुग्छ । ३. लिङ्ग अँठ्याउनेः स्खलन होलाजस्तो…
गोविन्द बहादुर नेपाली पृष्ठभूमि नेपाल वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक, वहुधार्मिक र भौगोलिक विविधताले युक्त मुलुक हो । यहाँ उद्गमका हिसावले आर्य, मंगोल, आष्ट्रिक र द्राविड गरी चार नश्ल समुहका मानिसहरु मुलुकका विभिन्न भुभागमा वसोवास गर्दछन् भने करिव १०१ जातजाति तथा भारोपेली, भोट वर्मेली, आष्ट्रिक र द्राविड गरी चार भाषा परिवारका झण्डै १०० वटा भाषा र वोलीहरुको पहिचान गरिएको छ । धार्मिक हिसावले यहाँ हिन्दु, वौद्ध, इस्लाम, किराँत, जैन, शिख लगायत १ं० वटा धर्म प्रचलनमा छन् । भू–वनोटका हिसावले नेपाल हिमाल, पहाड र तराईमा विभक्त छ भने नदी प्रणालीका हिसावले कोशी, गण्डकी र कर्णाली गरी प्रमुख तीन नदीका अतिरिक्त अनेकन स्वतन्त्र जलाधार क्षेत्रमा विभक्त छ ।…
बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्ला स्थित सहकारी संघ संस्थाहरुको पाश्र्वचित्र (प्रोफाईल) नामक पुस्तक एक कार्यक्रमकबीच बिमोचन गरेको छ । सहकारी क्षेत्रमा रहेका कमी कमजोरीलाई सुधार गर्न तथ्याङकको आवश्यकता पर्ने भएकाले जिल्लाका सहकारीको यथार्थ अवस्था सार्वजनिक गरेको संस्थाले जनाएको छ । डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, दुग्ध सहकारी संघ, वचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसंगको समन्वयमा प्रकाशित पुस्तकमा जिल्लाका सबै सहकारीहरुको वित्तिय तथा सेवा क्षेत्रका बारेमा उल्लेख गरिएको छ । जिल्लामा दर्ता भएका ४ सय ६० सहकारी संघ संस्थामध्य २४ वटा खारेज भएको र करिब ३० वटा खारेजीको प्रक्रियामा रहेका छन् । उक्त पाश्वचित्र पुस्तक बिमोचन गर्दै राष्ट्रिय सहकारी…
काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्बिर र दृश्य रहेको प्रहरीले जनायो। प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताए। ‘राज्यले केही स्थान र क्रियाकलाप गोप्य राखेको हुन्छ,’ उनले भने, ‘यसरी लिएका तस्बिर र दृश्य गलत नियतबाट प्रयोग हुन सक्ने सम्भावना रहन्छ।’ गृह मन्त्रालयले गत कात्तिकमा ‘अनम्यान एरियल उडान’ सम्बन्धी कार्यविधि २०७२ बनाएपछि प्रहरीले १०…
काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो। हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाको थियो। सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएको हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको हो। मृत्यु हुनेहरुमा हुनेहरुमा हेलिकप्टरका चालक क्याप्टेन रञ्जन लिम्बु, गोरखा सिर्दिबास–२ बस्ने ६० वर्षीय कितमान गुरुङ, उनकै श्रीमती ५६ वर्षीया आसामी गुरुङ, १९ वर्षीया प्रीति गुरुङ, उनकै ५ दिनको नवजात शिशु, गोरखा खोर्लाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङ र…
२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले सरकारलाई बुझाएको लिखित ‘प्रपोजल’ले नै स्पष्ट पार्ने अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् । महावीर पुनको अध्यक्षता गठित ‘राष्ट्रिय आविष्कार केन्द्र’ ले किन १० मेघावाटको विजुली निकाल्नुपर्यो ? यसबारे पुनको प्रस्ताव र तर्क यस्तो छः धेरै आलोचकहरुले उठाउने गरेको मुख्य प्रश्न के हो भने हामीले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न किन १० मेगावाटको जलविद्युत स्टेशनको निर्माण…
२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समष पद तथा गोपनियताको सपथ लिएका छन् । लगतै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि सपथ लिए । सपथपछि बधाइ दिने क्रममा पानी पर्यो । सपथ ग्रहण समारोहमा देखिएका ९ केही रोचक दृश्य