२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समष पद तथा गोपनियताको सपथ लिएका छन् ।
लगतै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि सपथ लिए । सपथपछि बधाइ दिने क्रममा पानी पर्यो । सपथ ग्रहण समारोहमा देखिएका ९ केही रोचक दृश्य