Author: Amrit Baskune

प्रकाश थापा समय र परिवेश कत्ति बलवान रहेछ । विगतलाई एक पटक फर्केर हेर्दा म आफैंमा झसङ्ग हुन्छु । थाहै नपाइ अलि अलि गरी समयले बेस्सरी कोल्टो फेर्दो रहेछ । त्यही कोल्टो फेराइमा बागलुङ जिल्लाको पुरानो मुकाम गलकोट जुन आफैमा पहिलेको चौबीसे राज्य मध्येको एउटा राज्य थियो यही गलकोट डेढ दशकमा व्यापक परिवर्तित छ । पुराना तस्विर र अहिलेका तस्विरहरु फेसबुकमा आक्कलझुक्कल देख्दा म आफैमा अचम्मित पर्दछु । विज्ञान, सूचना तथा प्रविधि, सामाजिक संरचना र भौतिक विकास निर्माणको प्रभावले यही डेढ दशकमा गलकोट कायापलट हुने गरी फेरिएछ । उहिले जिल्ला सदरमुकामबाट करिब ८ घण्टाको थकित हिडाइमा गलकोट क्षेत्रमा पुगिन्थ्यो । त्यसबेला मेरो मानसपटलले अहिले जस्तो बस वा…

Read More

कृष्णप्रसाद शर्मा हाम्रो देशमा बेलबेलामा कम्युनिष्टहरूले पनि सरकार चलाएकै छन् । अहिले पनि कम्युनिष्ट पार्टिकै नेतृत्वमा सरकार चलिरहेको छ । कम्युनिष्टले राज्य चलाएका कतिपय ठाउँमा स्वास्थको स्थिती निकै राम्रो छ । क्युवा यसको राम्रो नमुना हो । यहाँ प्रजातन्त्रबादी भनिएकाहरूले त सरकार धेरै बर्ष चलाएका छन भने प्रजातन्त्र भएका देश र पुँजीबादीले चलाएका सरकारमा पनि स्वास्थ्यमा राम्रै भएको छन् तर नेपालका प्रजातन्त्रबादीहरूले राज्य संचालन गर्दा माखो मारेका छैनन् कि हो थाहा छैन । हामी बेलामौकामा पढ्न र देख्न पाउछौं कि उरुग्वेका पूर्व राष्ट्रपति जोसे मजिकाले सर्वसाधारण जनताले उपचार गराउने स्वदेशकै अस्पतालमा पालो कुरेर उपचार गराउछन् भन्ने तर त्यस्तै प्रकृतिको आर्थिक हैसियत र जनताको निम्न आय…

Read More

बागलुङ, २८ भदौ – कतै अदालतको निर्णयबाट प्रधानाध्यापक नियुक्त भएका त कतै विभागीय मन्त्रीका निर्णयबाट प्रधानाध्यापक भएका उदाहरण रहेको बागलुङ जिल्लाको मालिका गाविसस्थित मालिका माविमा सर्वसम्मत रुपमा प्रधानाध्यापकको नियुक्ति भएको छ । निवर्तमान प्रधानाध्यापक टिकादत्त शर्माले भदौ दश गते आफ्नो पदबाट राजिनामा दिएपछि शनिबार विद्यालयको व्यवस्थापन समितिले विद्यालयका शिक्षक मणि ज्ञवालीलाई प्रधानाध्यापकको नियुक्ति दिएको हो । विद्यालयका शिक्षक तथा सूचना अधिकारी कुलराज शर्माका अनुसार, टिकादत्त शर्माले राजिनामा दिएपछि शिक्षक स्टाफहरुको बैठकले सर्वसम्मत रुपमा ज्ञवालीलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो । शर्माले भने, ‘समान योग्यता तथा एकैदिन नियुक्ति भएका माध्यामिक तहका हामी तिन स्थायी शिक्षकहरुमध्ये मेरो प्रस्ताव र सोपबहादुर रोका सरको…

Read More

बागलुङ, २८ भदौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका छन् । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको…

Read More

म्याग्दी, २८ भदौ – यसपालीको दशैंतिहारमा हिमाली जिल्लाबाट करिव २५ हजार भेडाच्याङ्ग्रा बाहिरने भएका छन् । पर्याप्त चरन, बजार मुल्य र जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिक सहित अनुदान सहयोगबाट भेडाच्याङग्रा पालनमा आर्कर्षित भएका उपल्लो मुस्ताङबासीको गोठमै ब्यापारी पुग्न थालेका छन् । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकहरूको गोठमै ब्यापारीहरू पुग्न थालेपछि यसपटक असोजको दोस्रो सातासम्म जिल्ला बाहिर निकासी हुने पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा.नन्दलाल बर्माले बताए । ‘चाडपर्वको चहपहल सुरू भएको छ । विगतमा भन्दा भेडाच्याङग्राको निकासी बढ्छ’ बर्माले भने । यसबर्ष चरन क्षेत्रमा कुनैपनि रोग नदेखिएकाले पनि स्वस्थ भेडाच्याङग्रा बजारमा जाने बताए । ‘आयआर्जन हुने भएकाले पनि हरेकबर्ष कृषकले संख्या…

Read More

महिलाको भित्री परिधान ब्रा मुख्यगरी स्तनको सुरक्षासंग सम्बन्धित मानिन्छ । विभिन्न डिजाइनका ब्रा लगाएर स्तनलाई सुन्दर बनाउने चलन विश्वभर नै छ । तर यही ब्राले महिला स्वास्थ्यमा नराम्रो असर पर्नेतर्फ भने सायदै कोही सचेत होला । ‘संसारभर जति पनि स्तन क्यान्सरका घटना भएका छन, त्यसमा ब्रा लगाउने प्रवृत्ति जिम्मेवार छ’, विज्ञ सिड्नी सिंगर भन्छन् । सन् १९९० को दशकमा मेडिकल समाजशास्त्री सिंगरले अमेरिकाका पाँच शहरका ४५ सय महिलाको ब्रा लगाउने र किन्ने प्रवृत्तिको बारेमा अध्ययन गरे । यस अध्ययनले ब्रा लगाउदा हुने परिणामले स्वास्थ्यमा पार्ने असर, विशेष गरी स्तन क्यान्सरबारे प्रष्टाएको थियो । राम्रोसँग ब्रा मिलाएर नलगाउँदा स्तन क्यान्सर निम्त्याउने निष्कर्ष अध्ययनको थियो । अध्ययनले निम्न पक्षलाई…

Read More

युवा ज्यो. सूर्य पौडेल मेष– आँटेका कार्य अधुरै, शुभ सामाचारको प्राप्ति, विश्वासपात्रबाटै घातप्रतिघातको सम्भावना । बृषः व्यवसायमा असन्तुलनता आउने, सोचेका कार्यमा विध्नबाधा, प्रियजनसँग भेटघाटको अवसर । मिथुनः स्वास्थ्यमा प्रतिकूलता देखापर्ने, आशातीत ठाउँबाट सअहयोग ह्ुने, कार्यमा विलम्ब । कर्कटः मानसिक शान्ति, एक्कासि स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने, व्यवसायमा नोक्सानी । सिंहः यत्रतत्र यश कीर्ति फैलने, मनमा शान्ति र आराम मिल्ने, विवादको विषय बनिन सकिने । कन्याः मानसिक अशान्तिले मनमा डेरा जमाउने, घरमा नवीन चहपहल छाउने, थालेका कार्य सफलतान्मुख । तुलाः चिन्ता बढ्ने खबर प्राप्त हुने, यात्रामा विध्नबाधा खडा हुने, प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन । वृश्चिकः आरोग्यतामा वृद्धि, स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने, मानसिक अशान्ति हुने । धनुः लेनदेनमा नोक्सानी, यद्यपि मानसिक प्रसन्नता…

Read More

पर्वत, २७ भदौ – मोफसलमा पत्रकारिता, सामाजिक अभियान्ता र मानवअधिकारको क्षेत्रमा काम गर्ने गरी पर्वतका एक व्यक्तिले २० लाख राशीको पुरस्कार कोष स्थापना गरेका छन् । नेपाल पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष अधिवक्ता भोलानाथ शर्माले नेपाल पत्रकार महासंघको संरक्षकत्वमा २० लाख राशिको कोष स्थापना गरेका हुन । शारिरीक अपाङ्गता रहेका शर्माले आफ्नो ४५ औं जन्मदिनको अवसरमा भोला फाउण्डेसनको स्थापनाका लागि २० रुपैयाँ रकमको चेक नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन । उक्त रकमको ब्याजबाट हरेक बर्ष राष्ट्रियस्तरमा पत्रकारिता, मानबअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्ने ब्यक्तिलाई १ लाख रुपैंयाँ नगद सहित सम्मानित र पुरस्कृत गरिने छभने प्रदेश नं ४…

Read More

राजेशचन्द्र राजभण्डारी नेपाली कांग्रेसको समर्थनमा बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको ९ महिने सरकारले आफ्नो एक महिना पुरा गरेको छ । संविधान कार्यान्वयन, शान्ति प्रक्रिया पूरा, मधेसी मोर्चासँग वार्ता र सहमति, संविधान संशोधन, भुकम्प पिडितलाई राहत दिने प्रमुख एजेण्डा बनाएर गरिबका लागि सरकार भन्ने उद्घघोष साथ बनेको सरकारको एक महिनाको अबधिलाई हेर्न होभने खासै सन्तोष गर्ने ठाउँ छैन् । संविधान निर्माणको प्रक्रियादेखि असमति जनाउँदै आएको मधेसी मोर्चाको मागका बारे ३ बुँदे लिखित सहमति भएर मधेसी मोर्चाले एक बर्षदेखि चलाउदै आएको सबै खाले आन्दोलन बन्द हुनुलाई सकारात्मक रूपमा लिएपनि सरकारले सहमति अनुसार संविधान संशोसधन प्रक्रियालाई अगाडि बढाउनु पर्ने हो तर आजका दिनसम्म…

Read More