Author: Amrit Baskune

नेपाल कम्युनिष्ट पार्टी (एमाले)अन्नपुर्ण गाउँपालिका कमिटीको दोश्रो अधिवेवसनको सम्पूर्ण तयारी पुरा भएको छ । नेकपा एमाले अन्नपुर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जाका अनुसार अधिवेशनको सबै तयारी पुरा भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्द नेपालीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका लागि आवश्यक सबै तयारी सकिएको उहाँले बताउनुभयो । अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेले पहिलो स्थानियतह निर्वाचन गुमाएको भए पनि गत स्थानियतह निर्वाचनमा बहुमत सहित गाउँपालिका अध्यक्ष उपाध्यक्ष जित हासील गरेको थियो । अहिलेको माहौल मात्रै नभएर जनताको अपेक्षलाई पनि जोगाइ राख्नका लागि पनि यही आफ्नो बिरासत जोगाउँदै पार्टीलाइ अझै मजबुत बनाउने खालको जुझारु नेतृत्व चयन गर्नका लागि पनि…

Read More

बायर्न म्युनिखलाई लिएर के मात्र भन्ने ? जितेको जित्यै गर्ने क्लब । जर्मनीको च्याम्पियन । अनि छपल्टको युरोपेली च्याम्पियन । भनिन्छ, बायर्नको डीएनएमै जित्ने मात्रै लेखिएको छ । अरू केही छैन । तर, यो सिजन टोलीका लागि पटक्कै राम्रो हुन सकेको छैन । विशेषतः बुन्डेसलिगामा । हुन त बायर्न लगातार र कीर्तिमान १२ औं लिग उपाधिलाई पछ्याइरहेको छ । लगभग स्पष्ट जस्तै भइसकेको छ, यो पूरा हुने छैन । पछिल्लो सप्ताहन्तको खेलपछि शीर्षमा रहेको बायर लेभरकुजन र बायर्नबीचको अन्तरले दोहोरो अंक छोएको छ । त्यो भनेको १० अंक । अहिलेका क्लबका प्रशिक्षक हुन्, थोमस टचेल । उनको आरोप छ, अहिले…

Read More

नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब रु तीन करोडको लागतमा चार वर्षअघि सुरु भएको आयोजना निर्माण प्रभावित बनेको हो । नक्साङ्कनअनुसार सिमस्थित कालीगण्डकी किनारमा इनार खन्ने क्रममा ढुङ्गा भेटिएको र मागअनुसार पानीको स्रोत नभएपछि निर्माण कम्पनीले खानेपानी आयोजना निर्माणको काम रोकेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । “यो आयोजनाको काम सुरुदेखि नै अपेक्षाकृत गतिमा हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुहानको डिजाइन असफल हुँदा निर्माण प्रभावित बनेको हो ।” बगरको सतहबाट तीन मिटर गहिरो…

Read More

नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको दोश्रो अधिवेशनको अवसरमा गत स्थानिय तह निर्वाचनमा रघुगंगा गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका पार्टीका नेताहरुलाई कदरपत्रले सम्मान गरिएको छ । साथै सोही अवसरमा अन्य पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गर्ने विभिन्न व्यक्तिहरुलाई टिका लगाएर पार्टीमा भित्राइएको छ । नेकपा एमालेकी स्थायी कमिटी सदस्य थममायाँ थापाले अविर तथा माला लगाएर रघुगंगा गाउँपालिका–६ का खड्ग दर्जी, २ नम्बर वडाका अर्जुन नेपाली, मिनबहादुर केसी, हर्कबहादुर कार्की, रिमबहादुर केसी, कमला कार्की, प्रकाश केसी, रक्षा कार्की, सुरत बहादुर भण्डारी र दिर्घबहादुर भण्डारीलाई एमाले पार्टीमा प्रवेश गराउनु भएको थियो । त्यस्तै १ नम्बर वडाबाट गिता मिजार ३ नम्बर वडाबाट जुना…

Read More

नेपाल कम्युनिष्ट पार्टी (एमाले)मंगला गाउँपालिका कमिटीको दोश्रो अधिवेवसनको सम्पूर्ण तयारी पुरा भएको छ । नेकपा एमाले मंगला गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष चिरञ्जिवि शर्माका अनुसार अधिवेशनको सबै तयारी पुरा भएको छ । पूर्व मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका लागि आवश्यक सबै तयारी सकिएको एमाले गाउँपालिका कमिटीका उपसचिव चक्रलाल पाण्डेले बताउनुभयो । मंगला गाउँपालिकामा नेकपा एमालेले गएका दुई वटै स्थानियतह निर्वाचनमा बहुमत सहित गाउँपालिका अध्यक्ष उपाध्यक्ष जित हासील गरेको अवस्थामा यही आफ्नो बिरासत जोगाउँदै पार्टीलाइ अझै मजबुत बनाउने खालको जुझारु नेतृत्व चयन गर्नका लागि पनि अधिवेशन सफल हुने मंगला गाउँपालिका कमिटीका निवर्तमान अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । अधिवेशनका लागि आवश्यक…

Read More

झलक शर्मा अध्यक्षतामा नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको नयाँ कमिटी गठन भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुपा परियार, अरुलुक तिलिजा, खेमबहादुर परियार, दिपक खत्री, समिर कार्की रहनुभएको छ । त्यसैगरी सोमबहादुर भण्डारी, मनोज खत्री, मुक्तिनाथ शर्मा, खिनकुमारी जैसी, आइती परियार, हिमबहादुर बिक, सोमबहादुर भण्डारी, तोरणबहादुर कार्की, पवनकुमार मल्ल, मनदेवी परियार, टेसन थजाली, गौरी गर्बुजा, ट प्रसाद पुन, सिरबहादुर पाइजा, सुकबहादुर दर्जी, खिममायाँ पुन, नन्दकुमारी पुन र सबहादुर…

Read More

-अन्जु शर्मा ” शुभ आशिर्वाद बाबु !नयाँ जीवन शूरूवातको शुभकामना ।” काकीले मलाई आशिर्वाद दिनुभयो ।मैले काकीलाई वाल्ल परेर हेरें।अनि स्यानो स्वरमा अक्मकाएर ” खाना खाएर जानुहोला,भित्र दुलही छ,उसलाई पनि आशिर्वाद दिनुहोला?” ” बाबु !मैले जोनसंग बिहे गरिसकें।म उबाट चार महिनाकी गर्भवती छु।त्यसैले यो घरमा मेरो कुनै नाता संबन्ध छैन ।मलाई भित्र जान नभन ।यो उपहार तिम्री दुलहीलाई दिनु।म अहिले गए।”काकी जोनको हात समाउदै त्यहाँबाट निक्लनुभयो” ए जेठा! पुतलीले के उपहार ल्याईदिछे? खोलखोल।”हजुरआमा ले भन्ने बित्तिकै मैले गिफ्ट खोले।सादा माटाको कप जसमा काकीको मुस्कान सहितको तस्बिर थियो । त्यतिबेलाको कुरा न हो जतिबेला म यौवन अवस्थामा उक्लदै थिएं।त्यो बेलाको घटनाले…

Read More

माघ महिनाको दोश्रो हप्ता जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमाले म्याग्दीले फागुन महिनामा पालिका अधिवेशन शुरु गरेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ परिकल्पना पुरा गर्नका लागि सक्रिय रहेको भन्दै नेकपा एमालेले जिल्लाका छ वटा स्थानियतह मध्ये दुई वटाको अधिवेशन सम्पन्न गरेको छ । धवलागिरी गाउँपालिकामा फागुन १८ गते भएको गाउँपालिका अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ गाउँपालिका कमिटी चयन गरेको छ । त्यस्तै मालिका गाउँपालिका कमिटीको फागुन २४ गते भएको गाउँपालिका कमिटीको अधिवेशनले दलमान पुनको अध्यक्षतामा ३१ सदस्यीय नयाँ पालिका कमिटी गठन गर्दै सम्पन्न भएको छ । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीका अनुसार फागुन महिना…

Read More

समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो । केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको समयमा भएका बिकास निर्माण धेरै थिए तर हामीले प्रचार गरेनौं काम गरेका थियौं । पश्चिम म्याग्दीको दरवाङ हुँदै ताकम–मुना जोड्ने सडक होस या बिम र मराङ जोड्ने लामो झोलुङ्गे पुल–हाम्रै पालामा शुरु भएको हो । धौलागिरी लगायतका धेरै हिमाल म्याग्दीमै पर्ने तर पनि हिमाली जिल्लाको रुपमा सुचिकरण भएको थिएन…

Read More

मंगला गाउँपालिका–१ कुहुँ क्षेत्रमा अहिले पनि गर्भवती महिलाहरु घरमै सुत्केरी हुने गरेको पाइएको छ । जिल्ला खोप समन्वय समितिकिा प्रमुख तथा जिल्ला समन्वस समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा कुहुँ स्वास्थ्य चौकी पुग्दा घरमै सुत्केरी हुने गरेको पाइएको हो । जिल्ला समन्वस समितिका प्रमुख राजकुमार थापाले भन्नुभयो–‘खोपको अनुगमनका लागि आएका थियौं स्वास्थ्यचौकीको अनुगमनका क्रममा घरमै सुत्केरी हुने गरेको तथ्य पनि भेटियो ।’ खोप लगाएको अवस्था निकै राम्रो देखिएको र लक्षित बालबालिकाले खोप लगाउन पाएको समे कुँहु क्षेत्रमा देखिएको उहाँको भनाई छ । चालु आर्थिक वर्षमा २५ जना महिलाहरु गर्भवति भएकोमा हाल सम्म सुत्केरी भएका मध्ये दुई जना घरमै सुत्केरी भएका छन्…

Read More