काठमाडौँ, ५ पुस – कुनै पनि ट्याक्सीमा चढ्नासाथ १४ रुपैयाँ मिटरमा उठ्छ । यसलाई अतिरिक्त शुल्क मानिएको छ । त्यसपछि प्रतिकिलोमिटर ३६ रुपैयाँ भाडा तोकिएको छ । त्यस्तै, ट्याक्सी दुई मिनेट रोकिएमा त्यसबापत सात रुपैयाँ २० पैसा थप शुल्क लाग्छ । यसअनुसार कुनै व्यक्तिले ५ किलोमिटर यात्रा गर्यो भने एक सय ९४ रुपैयाँ भाडा तिर्नुपर्छ । तर, त्यसबीचमा ट्याक्सी कुनै कारणवश रोकिएमा प्रतिदुई मिनेटको सात रुपैयाँ २० पैसा थप शुल्क जोडिन्छ ।
Previous Articleयस्तो हुँदै छ पर्वतको पुनसंरचना
Next Article एमाले झन् चिढियो, आन्दोलन अझै चर्काउने