भुवन केसीसँग छुट्टिएर बसेकी अभिनेत्री सुस्मिता बम्जन (केसी)ले इन्गेजमेन्ट गरेकी छन् ।
सुस्मिताले अष्ट्रेलियाका धनाढ्य व्यापारी किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् ।
सुस्मिता भुवनसँग सन् २००१ छुट्टीएकी थिइन् । अनमोल केसी ५ वर्षको हुँदा सुस्मिताले भुवनसँग डिभोर्स गरेकी थिइन् ।