Share Facebook Twitter LinkedIn Pinterest Email राजेन्द्र ढकाल पटक पटक हेर्यौ मात्र केहि गरेनौ, लामो सास फेर्यौ मात्र केहि गरेनौ, सारा खुसी दिन्छौ भन्ने कत्रो आशा थियो, अंगालोमा बेर्यौ मात्र केहि गरेनौ । पटक पटक हेर्यौ मात्र केहि गरेनौ ।