बागलुङ, ५ पुस – बलिउड अभिनेता मनोज बाजपेयी र सिद्धार्थको फिल्म ‘अय्यारी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा नीरज पाण्डेको ‘बेबी’ अथवा ‘अ वेडनस डे’ जस्तै एक अर्को सिनेमा दर्शकले हेर्न पाउने अनुमान गर्न सकिन्छ ।
‘अय्यारी’ मा मनोज, सिद्धार्थ र नसीरुद्दीन शाह, अनुपम खेर, विक्रम गोखले जस्ता कलाकारहरुको अभिनय रहेको छ । नीरज पाण्डे निर्देशित यो फिल्मको कथा दुई जना जिद्दी स्वाभावका सेनाका अधिकृतहरुको वरपर केन्द्रित रहेको छ । दुवैजना गुरु–चेला भएपनि यिनीहरुको विचार एक–अर्कासँग मेल खाँदैन ।
ट्रेलर :
Previous Articleराजकुमार ह्यारीले लिए ओवामाको अन्तर्वार्ता
Next Article सरसफाईले बाल मृत्युदरमा कमी