Share Facebook Twitter LinkedIn Pinterest Email सुर्य पौडेल मेरो रक्तअश्रुलाई पानी भनेर गयौ । दिल पनि बाँड्ने खुब दानी बनेर गयौ ।। आँखामा सजाएँ तिमीलाई नानी मानेर, तर निकै नै पिरो खरानी बनेर गयौ ।। –बानपा–१३, बागलुङ