Share Facebook Twitter LinkedIn Pinterest Email कविता सिलवाल त्यो आँखामा बस्न सकिन त्यो मुटुभित्र पस्न सकिन हाम्रो मायाको डोरीलाई कस्न सकिन जे बोले सत्य बोले अरूले झै चिप्ला कुरा घस्न सकिन