Author: Amrit Baskune

‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने नारासहित म्याग्दीको सदरमुकाम बेनीमा आज (शुक्रवार) विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा दिवस मनाइएको हो । म्याग्दी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उपभोक्ता अधिकारको विषयमा सहजीकरणसहित अन्तत्र्रिmया र छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोला रेग्मीले उपभोक्ता, उपभोक्ताका हक तथा अधिकारहरु र कानुनी उपचार एवं सचेतनाको विषयमा सहजीकरण गर्नुभएको थियो । उपभोक्ता अधिकारको विषयमा सचेतना फैलाउने उद्देश्यसहित विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका…

Read More

नेपालमा धान, मकै तथा गहुँलाई मुख्य बालीको रुपमा लिइने भए पनि पछिल्लो समय म्याग्दी जिल्लामा गहुँ उत्पादन र खेती गर्ने क्षेत्रफल घटेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार पछिल्लो तीन आर्थिक वर्षकै अवस्था हेर्ने हो भने पनि गहुँखेती हुँदै आएकोमा दुई सय हेक्टर भन्दा बढी क्षेत्रफल कमी आएको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई हजार पाँच सय ३० हेक्टरमा गहुँखेती भएको थियो। त्यसपछि ०७९/०८० मा दुई हजार चार सय हेक्टरमा गहुँखेती भएकोमा चालु आर्थिक वर्षमा दुई हजार तीन सय १० हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो। केन्द्र प्रमुख बाँस्तोलाका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रति…

Read More

नेकपा एमाले बेनी नगर कमिटी म्याग्दीको दोश्रो अधिबेशनले बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ नगरकमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल सचीवमा भोज बहादुर रिजाल उप सचिव सुनिता के सी र बिबेक हमाल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा केसब थापा, कुमारी किसान, टेकबहादुर थापा, हरिमायाँ थापा, सन्देश बोहोरा, डोलेन्द्र सापकोटा, तुलसी सापकोटा, मनकुमारी पुन, लालबहादुर खत्री, बीरेन्द्र बानियाँ, रेखा कुँबर, भक्तबहादुर कामी, तोकबहादुर कार्की, भुपेन्द्र बानियाँ, मुक्ति खड्का, हरिप्रसाद बिक, दिपक हमाल, नगेन्द्र केसी, सुन्दर बानियाँ, रुद्रबहादुर घर्ती, कृष्ण कुसुम शाही, लक्ष्मी खत्री, सारदा राना, पुष्पा थापा, टेकबहादुर बानियाँ, बिष्णुप्रसाद सुवेदी, ललित पुन मगर, जानकी बिश्वकर्मा, तप्तबहादुर…

Read More

नेकपा एमाले अन्नपूर्ण गाउँपालीका कमिटी म्याग्दीको दोश्रो अधिबेशनबाट धन कुमार पुर्जाको अध्यक्षातामा सर्वसम्मत रुपमा नयाँ गाउँ किमटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सुरेश पुर्जा पुन सचिवमा आनन्द पुन र उपसचिवहरुमा उज्ज्वल बहादुर पुन तथा  दममाया तिलिजा रहनु भएको छ । कमिटीको सदस्यहरुमा बुद्धिबहादुर पुर्जा, यामकुमार पाइजा, लोकबहादुर पुर्जा, धनबहादुर रामजाली, पार्वती बिक, रमेश पुर्जा, यामकुमारी पाइजा, मनबहादुर पुन, रेशबहादुर पुर्जा, बिरबहादुर पौडेल, चिनबहादुर पुन, जमुना नेपाली, शेरबहादुर खड्का, मिठु बिक, शिव खड्का ओममायाँ पुन, शिव बिश्वकर्मा रहनुभएकाे छ । यस अघि कार्यक्रमकाउ द्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपालीले गठबन्धन टुट्नै पर्ने भएकोले नै टुटेको बताउनुभएको थियो ।

Read More

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बेनी नगर कमिटीको दोश्रो अधिवेसनको उद्घाटन राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुहुँदै छ । नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीका अनुसार अधिवेशनको आन्तरीक तथा बाह्य तयारी सबै तयारी पुरा भएको छ । राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका लागि जिल्ला समन्वय समितिको सभाहल म्यानेज गर्नुका साथै ध्वजापतकाले सिंगार्ने काम पनि सकिएको छ । नेकपा एमालेको बेनी नगरकमिटी अधिवेशनका लागि आर्थिक संकलन, प्रतिनिधि चयन तथा प्रतिबेदन तयारीको काम पुरा भएको अध्यक्ष जिसीले बताउनुभयो । बेनी नगरपालिकाले अतिथिहरुलाई पत्राचार गर्नुका साथै आउने सबै पाहुनाहरुलाई पत्राचार सँगै फोनबाट पनि सम्झाउने काम भएको उहाँकोभ नाई छ…

Read More

नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले कांग्रेस माओवादीहरुको गठबन्धन भत्कनै पर्ने भएकाले नै टुटेको बताउनुभएको छ । नेकपा एमाले अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनको उद्घाटन गर्दै नेपालीले फरक धारका दुई दलबीचको कार्यगत एकता भत्कनु पर्ने थियो त्यसैले भत्केको धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो–‘उनीहरुको गठबन्धन भत्केकाले एमालेले पहलकदमी गरेर देशलाई अस्थिरताबाट जोगाएको हो ।’ कसैले प्रयास गरेर ढालेको भन्दा पनि त्यो आफै ढलेको थियो । नेकपा एमाले देशको एउटा जिम्मेवार पार्टी हो त्यसैले एमालेले नयाँ सहयात्राको थालनी गरेर देशलाई अस्थिताबाट जोगाउन प्रयास गरेको हो । गठबन्धन तहसनहस भयो अनि सरकारको दिगोपनका लागि कसैले पनि अग्रसरता देखाउने छाँट नदेखेको…

Read More

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बेनी नगर कमिटीको दोश्रो अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको छ । नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीका अनुसार अधिवेशनको सबै तयारी पुरा भएको छ । राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका लागि आवश्यक सबै तयारी सकिएको उहाँले बताउनुभयो । नेकपा एमालेको बेनी नगरकमिटी अधिवेशनका लागि आर्थिक संकलन, प्रतिनिधि चयन तथा प्रतिबेदन तयारीको काम पुरा भएको अध्यक्ष जिसीले बताउनुभयो । बेनी नगरपालिकाले अतिथिहरुलाई पत्राचार गर्नुका साथै आउने सबै पाहुनाहरुलाई पत्राचार सँगै फोनबाट पनि सम्झाउने काम भएको उहाँकोभ नाई छ । अधिवेशनलाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्नका लागि हामीले कुनै पनि कसर बाँकी…

Read More

नेकपा एमाले मंगला गाउँपालिका कमिटीको दोश्रो अधिवेशनको अवसर पारेर नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र त्यागेर दर्जनौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन्। पूर्व मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यतामा भएको मंगला गाउँकमिटीको दोश्रो अधिवेशनको अवसरमा मंगला गाउँपालिका २ का हर्कबहादुर ठकुरी, पृथ्वी शाही ठकुरी, लोकबहादुर घर्ती क्षेत्री, जमुना कार्की क्षेत्री, धनबहादुर बिक नेकपा माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गर्नु भएको मंगला गाउँपालिकाका उपाध्यक्ष चिरिञ्जिवि शर्माले बताउनुभयो । त्यस्तै मंगला गाउँपालिका २ कै पूर्णबहादुर श्रीपाली नेपाली कांग्रेस त्यागेर एमालेमा समाहित हुनुभएको छ भने मंगला गाउँपालिका ३ का दुर्गबहादुर नेपाली माओवादी त्यागेर एमाले प्रवेश गर्नुभएको छ । अन्य पार्टीले देशको समग्र विकास गर्नमा…

Read More

नेकपा एमाले मंगला गाउँपालिका कमिटीको दोश्रो अधिवेशनबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा चिरञ्जिवि शर्मा, सचिव राजु पाण्डे, उपसचिवमा एकजित रोका र सरस्वती उपाध्याय सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सदस्यहरुमा डेकबहादुर धर्तीक्षेत्री, गोविन्द खत्री, रेलमति किसान, कृष्णप्रसाद सेन्चुरी, टकमायाँ पुर्जा पुन, संगिता किसान, गजानन्द सुवेदी, प्रेमलाल पौडेल, धनकुमारी किसान, हिरा शेरपुञ्जा जुगजाली, दलबहादुर पुन, फुलमायाँ नेपाली, चक्रबहादुर नेपालीर रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा दिर्घनारायण शर्मा, कोमल थापा, तेजिमायाँ कामी, टपबहादुर रोका, मनिराज रोका मगर, टेकबहादुर फगामी, अमृता ल्वागुन, यामबहादुर श्रीपाली, हर्कबहादुर सार्की, तुलबहादुर पुन, दिलिप बुढाथोकी, सरस्वती खत्री र कलावती आचार्य रहेको…

Read More

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुनले नेकपा एमालेले थालेको मिसन २०८४ लाई सफल बनाउनकै लागि अहिले एमाले माओवादी सम्मीलित गठबन्धन उपयोगी हुने बताउनुभएको छ । नेकपा एमाले मंगला गाउँपालिका कमिटीको दोश्रो अधिवेवसनमा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । पुनले भन्नुभयो पार्टी एकता सम्मका कुराहरु सतहमा आएको भए पनि अहिलेलाई गठबन्धन गरिएको हो र त्यो भनेको मिसन–२०८४ हो । मिसन भनेकै तीनै तहको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाएर तीन वटै सरकारको नेतृत्व गर्नु भएकोले सबैले त्यसलाई लक्ष बनाएर लाग्न आग्रह गर्नुभएको थियो । उहाँल कतिपय स्थानमा नेतृत्व लिन खोज्ने तर समय नदिने प्रबृत्ती हाबी…

Read More