नेकपा एमाले अन्नपूर्ण गाउँपालीका कमिटी म्याग्दीको दोश्रो अधिबेशनबाट धन कुमार पुर्जाको अध्यक्षातामा सर्वसम्मत रुपमा नयाँ गाउँ किमटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सुरेश पुर्जा पुन सचिवमा आनन्द पुन र उपसचिवहरुमा उज्ज्वल बहादुर पुन तथा दममाया तिलिजा रहनु भएको छ । कमिटीको सदस्यहरुमा बुद्धिबहादुर पुर्जा, यामकुमार पाइजा, लोकबहादुर पुर्जा, धनबहादुर रामजाली, पार्वती बिक, रमेश पुर्जा, यामकुमारी पाइजा, मनबहादुर पुन, रेशबहादुर पुर्जा, बिरबहादुर पौडेल, चिनबहादुर पुन, जमुना नेपाली, शेरबहादुर खड्का, मिठु बिक, शिव खड्का ओममायाँ पुन, शिव बिश्वकर्मा रहनुभएकाे छ ।
यस अघि कार्यक्रमकाउ द्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपालीले गठबन्धन टुट्नै पर्ने भएकोले नै टुटेको बताउनुभएको थियो ।
Previous Articleनेकपा एमाले बेनी नगरपालिका अधिवेशनको उद्घाटन आज
Next Article एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल