नेकपा एमाले बेनी नगर कमिटी म्याग्दीको दोश्रो अधिबेशनले बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ नगरकमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल सचीवमा भोज बहादुर रिजाल उप सचिव सुनिता के सी र बिबेक हमाल चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा केसब थापा, कुमारी किसान, टेकबहादुर थापा, हरिमायाँ थापा, सन्देश बोहोरा, डोलेन्द्र सापकोटा, तुलसी सापकोटा, मनकुमारी पुन, लालबहादुर खत्री, बीरेन्द्र बानियाँ, रेखा कुँबर, भक्तबहादुर कामी, तोकबहादुर कार्की, भुपेन्द्र बानियाँ, मुक्ति खड्का, हरिप्रसाद बिक, दिपक हमाल, नगेन्द्र केसी, सुन्दर बानियाँ, रुद्रबहादुर घर्ती, कृष्ण कुसुम शाही, लक्ष्मी खत्री, सारदा राना, पुष्पा थापा, टेकबहादुर बानियाँ, बिष्णुप्रसाद सुवेदी, ललित पुन मगर, जानकी बिश्वकर्मा, तप्तबहादुर बिश्वकर्मा, मिलन खत्री, दिपा परियार, लोकबहादुर खत्री, खड्गबहादुर खत्री, बिश्व कुमारी चोखाल, जानकी शर्मा, टेकबहादुर राम्जाली, राधिका बिक, सुमन जिसी, दिपक सापकोटा र चुडामणी पौडेल रहनुभएको छ । त्यसैगरी लेखा समितिमा जानुका अधिकारीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको नेकपा एमाले जिल्ला निर्वाचन समितिकाव संयोजक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।