अन्जु शर्मा “भाउजू ! तपाईं यहाँ ?सरमको पनि हेक्का गर्नुपर्ने हो !”ज्वाइ रन्थनिएर बोले। “ज्वाइ राजाले सरमको ठेक्का नलिने ,म मात्रै कसरी लिउं?” शशिकलाले ओठे जबाफ फिराइन्। माघ महिनाको चिसो सिरेटो थामिनसक्नु छ। काठमाडौं खाल्डो हुस्सुले पूर्ण रूपमा अपरिचित झैं भएको छ। मान्छेहरू कम्बलमा लपेटिएर हिटर र आगोको नजिक झुमिएका छन्। तर शशिकला भने एउटा पातलो टिसर्टमा तारे होटेलको बालकनीमा यौनको उष्णतामा आफैंलाई नङ्गियाउन आतुर देखिन्छिन् । करिब चालिस हाराहारीकि शशिकला संग अझै कसिलो शरिरिक सुगठन र गोरो वर्ण छ। त्यसमा पनि सुन्दर मेकअपमा उनी पूर्णिमाको चाँद जस्तै देखिएकी छन्। बालकनीको एकछेउमा हातेकुर्सीमा उनी कसैको प्रतिक्षारत छिन्।प्रतिक्षाकै दौडाहामा उनी सलकपुर…
Author: Amrit Baskune
म्याग्दी जेसीजको २६ औं स्थापना दिवसको अवसरमा आयोजित जेसीज सप्ताह समापन गरिएको छ । सप्ताहको अन्तिम दिन बेनी नगरपालिका–७ अवस्थित सचिवालय समापन तथा पुरस्कार बितरण कार्यक्रम गरिएको छ । शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतमा आयोजित समापन कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष विनय श्रेष्ठ, बागलुङ जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व कानुनी सल्लाहकार सुदिप राजभण्डारीको बिशिष्ट आतिथ्यतामा निबन्ध लेखन प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय स्थान हाँसिल गर्ने क्रमशः प्रकाश माबि.लिटिल गार्डेन एकेडेमी, बेनी सामुदायिक माबि र न्यु वेस्ट प्वाइन्ट आवासीय माबिका छात्र तथा छात्रालाई पुरस्कार वितरण गरिएको थियो…
१७ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा गणतन्त्रको औचित्य र कार्यशैलीप्रति विद्यार्थीले चासो ब्यक्त गरेका छन् । दिवसको अवसरमा संघीय लोकतान्त्रिका गणतन्त्र नेपाल, कति सार्थक, कति निरर्थक भन्ने विषयमा आयोजित बादबिवाद कार्यक्रममा गणतन्त्र स्थापना भएको डेढ दशक पूरा भएपनि शिक्षा, स्वास्थ्य, रोजगार, विकास, अवसरका क्षेत्रमा परिवर्तनको अनुभुती हुन नसकेको विद्यार्थीको भनाई थियो । नेपालीहरूले गणतन्त्रको सपनामा निरंकुश राजतन्त्रको बहिर्गमन गरेपछिको अवस्थामा जनताको घरदैलोमा पुग्दा उनीहरूको अपेक्षालाई हालका दलहरूले पूरा गर्न नसकेको असन्तुष्टि प्रशस्त भेटिने गरेको अवस्थामा ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्दै विद्यार्थीले अस्थिर राजनीति, राज्य सत्ताको चरम दुरुपयोग र दोहनबाट आम जनसमुदायको ब्यवस्था परिवर्तनपछि पनि प्रसस्तै…
म्याग्दीको बेनीमा जारी प्रथम म्याग्दी युवा कप २०८१ को पुरुष तर्फको खेलमा सेमीफाइनल समिकरण पुरा भएको छ । प्रतियोगितामा बेनी नगरपालिका ९, गलकोट नगरपालिका, बौद्धिकाली गाउँपालिका र रंघुगंगा गाउँपालिका प्रथम म्याग्दी युवा कप– २०८१ गण्डकी प्रदेश भित्रका पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । बेनीको खुल्ला मञ्चमा मंगलबार सम्पन्न खेलमा बेनीले धौलागिरी गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । बेनीले २५–१३, २५–२३ र २५–२० ले खेल जित्यो । त्यसैगरी अर्को खेलमा बौद्धिकाली गाउँपालिका नवलपरासी सुस्तापूर्वले बेनी नगरपालिका ५ लाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो र दोस्रो सेट बौद्धिकालीले २५–१७ र…
गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका–४ सिंगा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चार सय जना सर्वसाधारणले सुविधा लिएका छन् । मानव स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य शिविर राख्नुका साथै स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको कास्कीको पोखरामा रहेको दर्शन फाउण्डेसन तथा सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको सिंगा उपशाखाको आयोजनामा आयोजिति उक्त शिविरमा चार सय ५७ जनाले सेवा लिएको दर्शन फाउण्डेसनका पितम बहादुर सेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –अलिक बढी जोखिम रहने महिलाको स्वस्थ्यलाई मुख्य रुपमा महत्व दिँदै आयोजना गरिएको शिविरमा ९२ जना महिलाहरुले स्त्री रोग सम्बन्धी सेवा लिनु भएको छ । त्यसैगरी…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गर्दै उहाँलाई पदमुक्त गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सोमबार बदर हुने फैसला सुनाएको हो । अदालतले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले पाएको ३० मत बहुमत नभएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । संविधानको धारा १६८ को उपधार २ बमोजिम नियुक्त मुख्यमन्त्री अधिकारी आदेशपछि पदमुक्त हुनुभएको छ । अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री हुनुहुनेछ । “मुख्यमन्त्री खगराज…
२६ औं स्थापना दिवसको अवशरमा म्याग्दि जेसिज द्वारा आयोजित जेसिज सप्ताह २०२४ अन्तर्गतको पाँचौ दिनको कार्यक्रम मेरो बिद्यालय अन्तर्गत आँखा स्वास्थ्य सचेतता तथा निशुल्क आँखा जाँच कार्यक्रम पौलस्त्य मा बि मा जेष्ठ १३ गते सम्पन्न भएको छ । शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँको प्रमुख आतिथ्यता, पौलस्त्य माबिका प्रधानाध्यापक प्रेम बानियाँको बिशिष्ट आतिथ्यता, जेसिजका कार्यकारिणि उपाध्यक्ष कृष्ण प्रसाद पौडेल स्वागत रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा सुस्मिता बानियाँको रहेको थियो । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख नेत्र अधिकृत समेत रहेका शाखा अध्यक्ष दिनेश बानियाँ द्वारा विद्यार्थी तथा शिक्षक…
गणतन्त्र दिवसको अवसर पारेर बेनी नगरपालिका ४ सिंगा मा बृहत स्वास्थ्य शिबिर हुने भएको छ । दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा जेठ १५गते सिंगामा सिविरको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटि सिंगा उपाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइ रहेको दर्शन फाउण्डेशनले स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । फाउण्डेसनले सिंगामा गर्ने स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराईड सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले धौलागिरी एरियाका अभिकर्ताहरुका लागि उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । रिलायबल नेपाल धौलागिरी एरियाको आयोेजनामा बागलुङमा भएको कार्यक्रममा बागलुङ, म्याग्दी, पर्वत तथा मुस्ताङ क्षेत्रका अभिकर्ताहरुको सहभगिता रहेको इन्स्योरेन्सका एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो । आफ्नो क्षमता विकासका साथै कसरी दिगो तबरले काम गर्न सकिन्छ भन्ने सन्दर्भमा कार्यक्रममा जानकारी गराइएको उहाँको भनाईछ । कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महाप्रवन्धक दिपेशबाबु तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बेनीमा जारी जिल्ला लिग क्रिकेटको फाइनलमा रिभरसाइड बगरफाँट र रत्नेचौर क्रिकेट क्लब भिड्ने भएका छन् । लिग चरणको अन्तिम दिन शुक्रबार रत्नेचौरले म्याग्दी क्रिकेट क्लबलाई दुई विकेटले पराजित गर्दै अंक तालिकामा चार अंक सहित फाइनल प्रवेश गरेको थियो । त्यस्तै बेनी नगरपालिकालाई एक विकेटले पराजित गर्दै रिभरसाइड बगरफाँट फाइनलमा प्रवेश गरेको हो । दोश्रो चरणको खेल समाप्त हुँदा चार टिमकै समान दुईदुई अंक भए पछि अन्तिम चरणको खेल सेमीफाइनल जस्तै भएको थियो । समान चारचार अंक भएका रिभरसाइड बगरफाँट र रत्नेचौर क्रिकेट क्लब फाइनल प्रवेश गर्दा समान दुई दुई अंक भएका म्याग्दी क्रिकेट क्लब र बेनी नगरपालिका भने बाहिरीएका छन्…