मेष – सामाजिक जिम्मेवारी तथा उत्तरदायित्व बढ्ने ।
वृष – कार्य सफलतामा विलम्ब वा पुनः दोहोर्याएर गर्नुपर्ने ।
मिथुन – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ने ।
कर्कट – दीर्घकालीन फाइदा दिने कामको सुरुवात हुने ।
सिंह – बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने ।
कन्या – समस्यामा साथ दिने आफन्त घट्दै जाने ।
तुला – उद्योग व्यवसायमा फाइदा हुने ।
वृश्चिक – अनावश्यक चासोले आफैं समस्यामा फसिने ।
धनु – लामो समयदेखि टाढिएका आफन्तसँग भेटघाट हुने ।
मकर – व्यवसायमा लगानी बढाउनुपर्ने बाध्यात्मक स्थिति बन्ने ।
कुम्भ – आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने ।
मीन – नयाँ काम वा रोजगारीको प्रस्ताव आउने सम्भावना ।
