आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २१ गते बुधबार इस्वी सम्बत ६ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष द्वादशी तिथि । मुल नक्षत्र ध्वज योग कौलव करण । चन्द्रमा बृश्चिक राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३० सूर्यस्त बेलुका १८:४७ बजे हुनेछन् ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– धर्मकर्मम मन जानुका साथै राम्रो मान्छेको सत्संगत पाइएला ।
बृष:– राशी अनुसार ये राशीलाइ राम्रो छैन । दुख कष्ट पर्न सक्ला भगवान श्रीगणेशजीके आराधना गर्नु राम्रो हुन्छ ।
मिथुन:– मान सम्मान प्राप्त गर्नुका साथै मनमा हर्षोल्लास बढ्ने दखिन्छ ।
कर्कट :– लक्ष्मीको आगमन हुनका साथै यस आनन्दानुभित प्राप्ता होला ।
सिंह:–विद्वान पुरुषको सत्ससंगतले गदृ राम्रो ज्ञानबृद्ध हुने येग देखिन्छ ।
कन्या:–त्यती राम्रो देखिदैन समान्य झगढा हुन सक्छ । गौरीशकर भगवानको आरधनाले राम्रो हुन्छ ।
धनसम्पत् प्राप्ती हुने योग देखिन्छ । साथै मनमा आनन्दानुभुती हुनुका साथै मन हर्षोलास हेला ।
बृश्चिक:– मानसिक असन्तुष्टी पढ्नुका साथै मनमा खिन्नता होला ।
धनु:– लक्ष्मी जी को आगमनले मनमा हर्षोल्लास बढ्नुका साथै आँटे ताकेका काम पुरा होला ।
मकर:– हानी नोक्सानी हुन सक्छ । भगवान शिवजीको आराधनाले राम्रो होला ।
कुम्भ:– आजको दिन उत्तम छ । राशी अनुसार सबैखाले मनेभावनाहरु पुरा हुनेछन् । आर्थिक लाभ हुने छ ।
मीन:– मनमा हार्षोल्लास बढ्नुका साथै आर्थिक लाभ हुनेछ ।
