मेष :- आजको दिन राम्रो र आँटेताकेको कामहरु पुरा हुनेछन्, ज्ञानको बृद्धि हुनेछ ।
बृष:- आजको दिन त्यती राम्रो देखिदैन, अनावश्यकक कलह, वादविवाद हुन सक्नेछ ।
मिथुन :- आजको दिन निकै राम्रो देखिन्छ, धनसम्पति प्राप्ति हुने योग बनेको छ ।
कर्कट:- आजको दिन त्यती धेरै राम्रो मान्न सकिदैन, मनमा असन्तोष होला ।
सिंह:- आजको दिन उत्तम देखिन्छ, लक्ष्मीको प्राप्ति हुन सक्नेछ ।
कन्या :- आजको दिन त्यती राम्रो देखिदैन, हानी, नोक्सानी हुन सक्नेछ ।
तुला :- आजको दिन अत्यन्त राम्रो र उत्तम देखिन्छ, सर्वत्र लाभ हुने योग छ ।
बृश्चिक:- आजको दिन राम्रो र सम्पूर्ण मनोइच्छा पुराहुने योग देखिन्छ ।
धनु:- दिन राम्रो छ, सत धर्म कर्ममा मन जाने देखिन्छ ।
मकर:- आजको दिनमा अलिक धेरै भय तथा त्रास उत्पन्न हुन सक्ला ।
कुम्भ:- आजको दिन अत्यन्त राम्रो छ, मान, सम्मान प्राप्त हुन सक्नेछ ।
मीन:- यस राशीका मानिसका लागि आजको दिन अर्थपूर्ण हुनेछ, मान, सम्मान प्राप्त होला ।
