बागलुङ, १० फागुन – सेरमान सुनारको प्रस्तुती रहेको युवा पुस्ताका लोकप्रिय संगीत साधक पुष्कर सुनुवारको स्वरमा सजिएको गीत “सम्झनाले सताउँछ, पोल्छ देब्रे छाती ” म्युजिक भिडियो सहित यु ट्युब मार्फत सार्वजनिक गरिएको छ ।
सन्ध्या म्युजिक प्रोडक्सनले बजारमा ल्याएको यस गीतको शव्द रचना ऋषि बस्ताकोटीले गरेका छन् भने संगीत खेम विश्वकर्माले गरेका छन् । संगीत संयोजन गायक पुष्कर सुनुवारले नै गरेका छन् । गीतको भावलाई दुरुस्तै उतार्ने गरी म्युजिक भिडियोमा अर्जुनकुमार र शुशिला कार्कीको जिवन्त अभिनय रहेको छ।
कतारको बिभिन्न को रमणीय स्थानहरुमा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशन अमित बराइलीले गरेका छन् । छायांकन समिन मियाले र सम्पादन रबिन बिकेले गरेका छन् । तपाई पनि हेर्नुस किन पोल्यो त गायक पुष्कर सुनुवारको छाती :