काठमाडौँ, ९ फागुन – व्यवस्थापिका ससद्को चौथो दल राष्ट्रिय प्रजतन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । सोमबार साँझ गरिएको मतगणना अनुसार थापाले २८०४ मत प्रप्त गरे। उनका एक मात्र प्रत्यसी प्रदिपबिक्रम राणाले २५१ मत ल्याएका छन्। विद्युतीय मेसिनमार्फत् भएको मतदनामा कुल ३१३६ मत खसेको थियो।
Previous Articleराहदानीको राजश्व १ करोड ४० लाख
Next Article भागबण्डमा १४ मुलुकमा राजदूत सिफारिस