काठमाडौं, २० माघ-अहिलेको चर्चित नायिका हुन् प्रियंका कार्की । उनै प्रियंका विभिन्न कारणले चर्चा र विवादमा आइरहन्छिन् । चर्चाकै क्रममा उनी अहिले भारतीय विज्ञापनमा खेलेर चर्चामा आएकी छिन् । समकालिन अरु नायिकालाई पछि पार्दै प्रियंकाको अहिले बलिउडमा पनि डिमान्ड हुन थालेको बताइन्छ ।
यसो त उनले हालै एक बलिउड विज्ञापनमा अभिनय गरेकी छिन् । हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को बिज्ञापनमा उनको अभिनय देख्न सकिन्छ । धेरैले यसलाई उनको बलिउडमा प्रवेशको पहिलो खुडिकलोको रुपमा हेरेका छन् ।