बागलुङ,१५ माघ – बर्षाका कारण जोमसोममा भारी हिमपात भएको छ । शुक्रबार पानी परे पनि शनिबार भने आकाश खुलेको छ । शनिबार बिहानैबाट आकाश खुलेर घाम लागेपछि हिउँ खेल्न जानेको भिड लाग्न थालेको छ । तस्बिर सौजन्य : हरिहर योगी
हिउँले छोपिएको जोमसोम (फोटो फिचर)
Previous Articleवर्षासंगै मुस्ताङ र म्याग्दीमा हिमपात
Next Article सोनम ल्होछारका सुन्दर अनुहारहरु